District Traffic Police Office Surkhet

Directions Website Contact the organization

District Traffic Police Office Surkhet Traffic Management

Blackspot treatement **********************चौबाटोमा बढिरहेको सवारी दुर्घटना न्यूनीकरणको लागि बि न पा का विभिन्न स्थानहरु...
23/09/2026

Blackspot treatement
**********************
चौबाटोमा बढिरहेको सवारी दुर्घटना न्यूनीकरणको लागि बि न पा का विभिन्न स्थानहरुमा गति नियन्त्रण र दृश्यता बढाउने उद्देश्यले गरिएका प्रयासहरु।
बिशेष अनुरोध
#चोकहरुमा सवारीसाधनको गति घटाउन हुन,
#चोकको घुम्तीमा घुमिरहेको सवारीसाधनलाई प्राथमिकता दिऔं,
#आफ्नो बालबालिकालाई सडकमा जथाभावी खेल्न नदिऔं,
#सडक पूर्वाधार तथा सडक फर्निचरहरुको संरक्षण र मर्मतसम्भार गरौँ ,
#सवारी दुर्घटना न्यूनीकरण सवैको साझा जिम्मेवारी भएकोले समन्वय र सहकार्य गरौँ ।

आश्विन ४, २०८३कर्णाली प्रदेश प्रशिक्षण प्रतिष्ठान सुर्खेतमा संचालित सेवाकालिन तालिममा सहभागी संघ, प्रदेश तथा स्थानीय तहम...
20/09/2026

आश्विन ४, २०८३
कर्णाली प्रदेश प्रशिक्षण प्रतिष्ठान सुर्खेतमा संचालित सेवाकालिन तालिममा सहभागी संघ, प्रदेश तथा स्थानीय तहमा कार्यरत अधिकृत सातौं र आठौं तहका ३५ जना कर्मचारीहरुलाइ सडक सुरक्षा तथा ट्राफिक सचेतना सम्वन्धिअन्तरक्रिया छलफल तथा प्रशिक्षण कार्यक्रम सम्पन्न

20/09/2026
२०८३ भाद्र महिनाको कार्यसम्पादन विवरण।
20/09/2026

२०८३ भाद्र महिनाको कार्यसम्पादन विवरण।

CPR,BLS(Basic life support),first-aid सम्बन्धि अभ्यास तथा अभिमुखिकरण कार्यक्रम सम्पन्न ।********************************...
19/09/2026

CPR,BLS(Basic life support),first-aid सम्बन्धि अभ्यास तथा अभिमुखिकरण कार्यक्रम सम्पन्न ।
**********************************************आज मिति २०८३।०६।०३ गते ११:०० बजेदेखि १५:३० बजे सम्म जिल्ला सुर्खेत वि.न.पा. २ स्थित टाकोमा द गार्डेन रेष्टुरेन्टको सभाहलमा HaPPY Soul सुर्खेत र नेपाल रेडक्रस सोसाईटी शाखा कार्यालय सुर्खेतसंगको संयुक्त सहकार्यमा यस कार्यालय तथा मातहत पोष्टहरूमा कार्यरत २५ जना प्रहरी कर्मचारीहरूलाई प्राथमिक उपचार, आधारभुत जिवन सहायता सम्बन्धी अभिमुखिकरण तथा अभ्यास कार्यक्रम सम्पन्न भएको।

सवारीसाधनको को अवस्था पनि जाँच गरौँ।❤️ सवारीसाधनभन्दा अमूल्य मानव जीवन हो।🚦 नियम मानौँ, ज्यान बचाऔँ।🛣️ सुरक्षित सवारी, स...
17/09/2026

सवारीसाधनको को अवस्था पनि जाँच गरौँ।
❤️ सवारीसाधनभन्दा अमूल्य मानव जीवन हो।
🚦 नियम मानौँ, ज्यान बचाऔँ।
🛣️ सुरक्षित सवारी, सुरक्षित यात्रा, सुरक्षित समाज।

विश्वकर्मा बाबा पूजाको हार्दिक मंगलमय शुभकामना !

Nature walk**************२८ भाद्र २०८३,प्रहरी कर्मचारीहरुको उत्प्रेरणा तथा आन्तरिक पर्यटन प्रवर्द्धन अभिवृद्धि गर्ने उदे...
13/09/2026

Nature walk
**************
२८ भाद्र २०८३,
प्रहरी कर्मचारीहरुको उत्प्रेरणा तथा आन्तरिक पर्यटन प्रवर्द्धन अभिवृद्धि गर्ने उदेश्यले सुर्खेत विरेन्द्रनगर स्थित कांक्रेविहार परिसर क्षेत्र अवलोकन भ्रमण तथा पदयात्रा गरिएको ।

Defensive driving  सम्बन्धि प्रशिक्षण सम्पन्न ।**************************************२६ भाद्र २०८३,तालुक कर्णाली प्रदेश ...
12/09/2026

Defensive driving सम्बन्धि प्रशिक्षण सम्पन्न ।
**************************************
२६ भाद्र २०८३,
तालुक कर्णाली प्रदेश प्रहरी गण सुर्खेतमा कार्यरत प्र ज - प्र ना नि दर्जासम्म कार्यरत ७३ जना प्रहरी कर्मचारीहरुलाई रक्षात्मक ड्राइभिङ सम्बन्धि प्रशिक्षण तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।

08/09/2026

कर्णाली राजमार्ग अन्तरगत सुर्खेतको वराहताल गा पा ७ औलिंसेमा पहिरो आइ वाटो अवरुद्ध भएकोले अन्य वैकल्पिक मार्गहरुको प्रयोग गर्नहुन जानकारिको लागि अनुरोध गरिएको छ।

Address

Birendranager 7
Surkhet

Alerts

Be the first to know and let us send you an email when District Traffic Police Office Surkhet posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to District Traffic Police Office Surkhet:

Shortcuts

Share