सुर्खेत जिल्ला अदालत

सुर्खेत जिल्ला अदालत सुर्खेत जिल्ला अदालतको आधिकारिक फेसबुक पृष्ठ
(1)

आज मिति २०८२।१२।१७ सूर्खेत जिल्ला अदालतद्वारा आजको निर्णय अनुसार (मुद्दा-जबरजस्ती करणी गरी ज्यान मारेको)सम्बन्धमा आदेश ज...
31/03/2026

आज मिति २०८२।१२।१७ सूर्खेत जिल्ला अदालतद्वारा आजको निर्णय अनुसार (मुद्दा-जबरजस्ती करणी गरी ज्यान मारेको)सम्बन्धमा आदेश जारी गरिएको छ। थप विवरणको लागि आदेशको प्रतिलिपि हेर्नुहोस् ।

लेखापढी व्यवसायीको अन्तिम नतिजा प्रकाशन सम्बन्धी सूचना !!
17/02/2026

लेखापढी व्यवसायीको अन्तिम नतिजा प्रकाशन सम्बन्धी सूचना !!

लेखापढी व्यवसायीको लिखित परीक्षाको नतिजा प्रकाशन सम्बन्धी सूचना !!!यस अदालतबाट मिति २०८२।०८।१६ गते प्रकाशित सूचना बमोजिम...
20/01/2026

लेखापढी व्यवसायीको लिखित परीक्षाको नतिजा प्रकाशन सम्बन्धी सूचना !!!

यस अदालतबाट मिति २०८२।०८।१६ गते प्रकाशित सूचना बमोजिम लेखापढी व्यवसायी प्रमाणपत्रका लागि मिति २०८२/०९/१२ गते सञ्चालन भएको लिखित परीक्षामा सहभागी भएका जम्मा ५०६ जना परीक्षार्थीहरू मध्ये देहाय बमोजिमको रोल नम्बर भएका परीक्षार्थीहरु उत्तीर्ण भएकोले उत्तीर्ण परीक्षार्थीहरुको लिखित परीक्षाको नतिजा लेखापढी व्यवसायी परीक्षा संचालक समितिको मिति २०८२/१०/०६ गतेको निर्णयानुसार प्रकाशित गरिएको व्यहोरा सूचित गरिन्छ। साथै उत्तीर्ण भएका परीक्षार्थीहरुको मिति २०८२/१०/१५ गते विहिवारका दिन सुर्खेत जिल्ला अदालतमा अन्तरवार्ता हुने भएकोले उक्त दिन शैक्षिक योग्यताको सक्कल प्रमाणपत्र सहित उपस्थित हुन यो सूचना प्रकाशन गरिएको व्यहोरा सरोकारवालाहरू सबैमा जानकारी गराईन्छ ।

लेखापढी व्यवसायी प्रमाणपत्रका लागि लिखित परिक्षा कार्यक्रम सम्बन्धी सूचना !!
19/12/2025

लेखापढी व्यवसायी प्रमाणपत्रका लागि लिखित परिक्षा कार्यक्रम सम्बन्धी सूचना !!

वैतनिक कानून व्यवसायी पदको अन्तिम नतिजा प्रकाशन सम्वन्धी सूचना ।।।
03/12/2025

वैतनिक कानून व्यवसायी पदको अन्तिम नतिजा प्रकाशन सम्वन्धी सूचना ।।।

लेखापढी व्यवसायी प्रमाणपत्रका लागी दरखास्त सम्बन्धी सूचना !!
02/12/2025

लेखापढी व्यवसायी प्रमाणपत्रका लागी दरखास्त सम्बन्धी सूचना !!

वैतनिक कानुन व्यवसायी नियुक्ति सम्बन्धी सूचना !!!
16/11/2025

वैतनिक कानुन व्यवसायी नियुक्ति सम्बन्धी सूचना !!!

"सुर्खेत जिल्ला अदालत – साप्ताहिक पेशी सूची (२०८२/०७/०९) देखी (२०८२/०७/१३) 📄 कानुनी प्रक्रिया निरन्तर।"
26/10/2025

"सुर्खेत जिल्ला अदालत – साप्ताहिक पेशी सूची (२०८२/०७/०९) देखी (२०८२/०७/१३) 📄 कानुनी प्रक्रिया निरन्तर।"

आजको मिति २०८२ साल कार्तिक २ गते को दैनिक पेशी सूची प्रकाशित गरिएको छ।
19/10/2025

आजको मिति २०८२ साल कार्तिक २ गते को दैनिक पेशी सूची प्रकाशित गरिएको छ।

आजको मिति २०८२ साल असोज ३१ गते को दैनिक पेशी सूची प्रकाशित गरिएको छ।
17/10/2025

आजको मिति २०८२ साल असोज ३१ गते को दैनिक पेशी सूची प्रकाशित गरिएको छ।

आजको मिति २०८२ साल असोज ३० गते को दैनिक पेशी सूची प्रकाशित गरिएको छ।
16/10/2025

आजको मिति २०८२ साल असोज ३० गते को दैनिक पेशी सूची प्रकाशित गरिएको छ।

"सुर्खेत जिल्ला अदालत – साप्ताहिक पेशी सूची (२०८२/०६/२६) देखी (२०८२/०६/३१) 📄 कानुनी प्रक्रिया निरन्तर।"
12/10/2025

"सुर्खेत जिल्ला अदालत – साप्ताहिक पेशी सूची (२०८२/०६/२६) देखी (२०८२/०६/३१) 📄 कानुनी प्रक्रिया निरन्तर।"

Address

Surkhet

Opening Hours

Monday 10:00 - 17:00
Tuesday 10:00 - 17:00
Wednesday 10:00 - 17:00
Thursday 10:00 - 17:00
Friday 10:00 - 15:00
Sunday 10:00 - 17:00

Telephone

+97783520335

Alerts

Be the first to know and let us send you an email when सुर्खेत जिल्ला अदालत posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to सुर्खेत जिल्ला अदालत:

Share