सुर्खेत जिल्ला अदालत बार एशोसिएशन

  • Home
  • Nepal
  • Surkhet
  • सुर्खेत जिल्ला अदालत बार एशोसिएशन

सुर्खेत जिल्ला अदालत बार एशोसिएशन Birendranagar Surkhet

17/10/2025
उच्च अदालत सुर्खेतका माननीय न्यायाधीश हरि प्रसाद जोशी,खेमराज भट्ट र कोमल बहादुर खत्रीको स्वागत कार्यक्रम उच्च र सुर्खेत ...
17/10/2025

उच्च अदालत सुर्खेतका माननीय न्यायाधीश हरि प्रसाद जोशी,खेमराज भट्ट र कोमल बहादुर खत्रीको स्वागत कार्यक्रम उच्च र सुर्खेत जिल्ला बारको आयोजनामा सम्पन्न भएको छ।

16/10/2025

उच्च अदालत बार एशोिसिएशन सुर्खेत र सुर्खेत जिल्ला अदालत बार एशोसिएशनको संयुक्त आयोजनामा उच्च अदालत सुर्खेतमा सरुवा भई आउनु भएका माननीय न्यायाधीश श्री हरी प्रसाद जोशी, माननीय न्यायाधीश श्री खेमराज भट्ट र माननीय न्यायाधीश श्री कोमल बहादुर खत्री ज्यूलाई तपसिलको मिति, समय र स्थानमा स्वागत कार्यक्रमको आयोजना गरिएको हुँदा उच्च अदालत बार एशोसिएशन सुर्खेत र सुर्खेत जिल्ला अदालत बार एशोसिएशन सुर्खेतमा आवद्ध सम्पूर्ण कानून व्यवसायी तथा सम्पुर्ण कानुन व्यवसायीज्यूहरुलाई उपस्थितीको लागि सादर अनुरोध गरिन्छ ।

तपसिलः
मितिः २०८२।०६।३१ गते, शुक्रवार ।
समयः दिउसो १ः३० बजे ।
स्थानः बार भवन सुर्खेत ।

📜 सुर्खेत जिल्ला अदालतबाट जारी आधिकारिक सूचना 🏛️🙏
08/10/2025

📜 सुर्खेत जिल्ला अदालतबाट जारी आधिकारिक सूचना 🏛️🙏

समसामयिक बिषयमा नेवाएद्वारा जारी प्रेस विज्ञप्ति
07/10/2025

समसामयिक बिषयमा नेवाएद्वारा जारी प्रेस विज्ञप्ति

विजया दशमी,शुभ दिपावली,छठ पर्व र नेपाल संवत् का अवसरमा आयोजना गरिएको शुभकामना आदानप्रदान कार्यक्रम २०८२ बार भवन सुर्खेत ...
22/09/2025

विजया दशमी,शुभ दिपावली,छठ पर्व र नेपाल संवत् का अवसरमा आयोजना गरिएको शुभकामना आदानप्रदान कार्यक्रम २०८२ बार भवन सुर्खेत ।

सुर्खेत जिल्ला अदालतबाट जारी सुचना।
14/09/2025

सुर्खेत जिल्ला अदालतबाट जारी सुचना।

नागरिक समाजको तर्फबाट अपील ।
12/09/2025

नागरिक समाजको तर्फबाट अपील ।

उच्च अदालत सुर्खेतबाट जारी सुचना ।।
12/09/2025

उच्च अदालत सुर्खेतबाट जारी सुचना ।।

सुचना
11/09/2025

सुचना

Address

Karnali Province
Surkhet

Website

Alerts

Be the first to know and let us send you an email when सुर्खेत जिल्ला अदालत बार एशोसिएशन posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share