Safal Education Network

Call Directions Contact the organization

Safal Education Network The main objective of this page is to share most authentic resources related to health services

📚 लोकसेवा तयारी विशेष: Health Education Notes 🎯स्वास्थ्य सेवा लोकसेवा परीक्षाका लागि उपयोगी तथा परीक्षामुखी नोटहरू। 📖✍️प...
29/10/2026

📚 लोकसेवा तयारी विशेष: Health Education Notes 🎯

स्वास्थ्य सेवा लोकसेवा परीक्षाका लागि उपयोगी तथा परीक्षामुखी नोटहरू। 📖✍️

पढौँ, बुझौँ र सफल बनौँ! ✅

29/10/2026

Feedback Second paper HA/SN
Time -9 pm
Meeting ID: 842 1106 1251
Passcode: 045270

29/10/2026

आज भएको दोस्रो पत्रको फिडब्याक कक्षा राति ९ बजेदेखि सञ्चालन हुनेछ।

प्रदेश लोकसेवा आयोग बाग्मती प्रदेश  (खुला तथा समावेशी), सहायकस्तर पाँचौँ तह (प्राविधिक), स्वास्थ्य सेवा, जनरल नर्सिङ समू...
29/10/2026

प्रदेश लोकसेवा आयोग बाग्मती प्रदेश (खुला तथा समावेशी), सहायकस्तर पाँचौँ तह (प्राविधिक), स्वास्थ्य सेवा, जनरल नर्सिङ समूह, स्टाफ नर्स पदको उम्मेदवार सिफारिस गरिएको सूचना

📢 अनलाइन हेल्थ असिस्टेन्ट लाइसेन्स तयारी कक्षा सुरु हुँदैछ! 🎓स्वास्थ्य क्षेत्रमा आफ्नो भविष्य सुनिश्चित गर्न चाहने सम्पू...
29/10/2026

📢 अनलाइन हेल्थ असिस्टेन्ट लाइसेन्स तयारी कक्षा सुरु हुँदैछ! 🎓

स्वास्थ्य क्षेत्रमा आफ्नो भविष्य सुनिश्चित गर्न चाहने सम्पूर्ण हेल्थ असिस्टेन्ट साथीहरूका लागि खुसीको खबर! 🎉

📚 Health Assistant License Preparation Class

✅ अनुभवी प्रशिक्षकहरूद्वारा अध्यापन
✅ अनलाइन माध्यमबाट अध्ययन गर्ने सुविधा
✅ परीक्षामुखी तयारी तथा प्रभावकारी मार्गदर्शन
✅ पुस्तकसहितको प्याकेज

👨‍🏫 प्रशिक्षकहरू:
🔹 मुकेश अधिकारी (PhD)
🔹 डा. विवेक सिंह राठौर
🔹 रमेश कार्की
🔹 अर्जुन शर्मा

📅 नयाँ कक्षा सञ्चालन: कार्तिक १३ गतेदेखि
⏰ समय: बेलुका ७ बजेदेखि
💰 शुल्क: रु. ६,५००/- (पुस्तकसहित)

📍 Safal Education Network
नयाँ बानेश्वर, काठमाडौं

📞 सम्पर्क:
☎️ 01-4621956
📱 9840713409 / 9864592333

Safal Education Network — तपाईंको सफलताको आधार।
#स्वास्थ्यसेवा #कार्तिक१३

गजेन्द्रनारायण सिंह अस्पतालमा विशेषज्ञ चिकित्सक र नर्सिङ अधिकृत माग!
29/10/2026

गजेन्द्रनारायण सिंह अस्पतालमा विशेषज्ञ चिकित्सक र नर्सिङ अधिकृत माग!

मधेस प्रदेशको परीक्षालाई मध्यनजर गर्दै आज बेलुका ९ बजेदेखि दोस्रो पत्र तयारीको कक्षा सञ्चालन हुँदैछ।
29/10/2026

मधेस प्रदेशको परीक्षालाई मध्यनजर गर्दै आज बेलुका ९ बजेदेखि दोस्रो पत्र तयारीको कक्षा सञ्चालन हुँदैछ।

29/10/2026

Q.The japanese encephalitis is disease of:
a. Spinal cord
b. Brain
c. Heart
d. Liver

Health Assistant (HA) License तयारी कक्षासफल एजुकेसन नेटवर्कबाट सञ्चालन हुन गइरहेको Health Assistant License तयारी कक्षा...
29/10/2026

Health Assistant (HA) License तयारी कक्षा

सफल एजुकेसन नेटवर्कबाट सञ्चालन हुन गइरहेको Health Assistant License तयारी कक्षामा सहभागी भई आफ्नो लाइसेन्स परीक्षाको तयारीलाई थप प्रभावकारी बनाउनुहोस्।

📅 कक्षा सुरु हुने मिति: कार्तिक १३ गते
⏰ समय: बेलुका ७ बजेदेखि
💰 कक्षा शुल्क: रु. ६,५००/- (बुकसहित)

📚 व्यवस्थित तयारीका साथ आफ्नो लक्ष्य हासिल गर्ने अवसर!

📍 Safal Education Network
New Baneshwor, Minbhawan, Kathmandu

📞 सम्पर्क: 014621956 / 9840713409

Address

Kathmandu
4600

Telephone

+97714621956

Website

Alerts

Be the first to know and let us send you an email when Safal Education Network posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to Safal Education Network:

Shortcuts

Share