Mission 2100

Mission 2100 आधुनिक, स्वाधिन र समृद्ध नेपाल

२१०० साल (अवको २ दशक) सम्ममा आधुनिक, समृद्ध र बिकसित नेपाल निर्माण गर्ने मजबुत जग २०८१ सालमा खडा होस, सम्पुर्णमा नयाँ  ब...
13/04/2024

२१०० साल (अवको २ दशक) सम्ममा आधुनिक, समृद्ध र बिकसित नेपाल निर्माण गर्ने मजबुत जग २०८१ सालमा खडा होस, सम्पुर्णमा नयाँ बर्ष २०८१ को हार्दिक मङ्गलमय शुभकामना ।।

24/02/2024

एउटा आम मान्छेले भोलिको लागि सोच्छ, एउटा नेताले ५ बर्षको लागि सोच्छ भने एउटा राजनेताले ५० बर्षको लागि सोच्छ भनेझैं कम्तिमा १५-२० बर्ष पछिको देशको परिकल्पना गरौं, सामान्य पार्टी, समुह वा शक्ति निर्माण गर्ने भन्दा पनि आधुनिक, स्वाधीन र समृद्ध राष्ट्र निर्माण गर्ने उचाईबाट सोचौं 🌸!

आलोचना, अस्वस्थ प्रतिस्पर्धा र संकीर्ण सोच-चिन्तन बाट माथि उठेर एउटा उच्च-महान लक्ष्य निर्धारण गरेर सहकार्य, एकता र रुपान्तरणको भावना सहित अगाडि बढौं 🍁🌾🌺 !!

हामी अहिले चौतर्फी बिकास र सृजनाको प्रचुर संभावना भएको स्वर्णिम युगमा बाचिरहेका छौँ, हाम्रो काधमा धेरै ठुलो जिम्मेवारी छ, बोध गरौं 🌾🌿☘️।।

Address

Baneshower
Kathmandu
44600

Website

Alerts

Be the first to know and let us send you an email when Mission 2100 posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Category