KAMG

KAMG Democracy and Transparency for Republic Nepal.

प्रधानमन्त्री बालेन शाहले इन्जिनीयर सांसदहरुसंगको भेटघाटको क्रममा इन्जीनीयर सांसदहरु असाधारण रहेको धारणा राख्नुभएको छ।
30/09/2026

प्रधानमन्त्री बालेन शाहले इन्जिनीयर सांसदहरुसंगको भेटघाटको क्रममा इन्जीनीयर सांसदहरु असाधारण रहेको धारणा राख्नुभएको छ।

Durga has every right to criticise the government. But the way he mocked a martyrs mother with his filthy remarks was ab...
28/09/2026

Durga has every right to criticise the government. But the way he mocked a martyrs mother with his filthy remarks was absolutely disgusting.

Hope the government sends him to jail for some time for this kind of behaviour.

27/09/2026

Arresting cholendra shows balen Government’s commitment to rule of law.

It shows even such an influential and powerful person can be inquired by the government.

Well done.

25/09/2026

Do you think that there will be ‘andolaan’ in nepal after Tihar and chhath?

If there would be then which party, group and which part of country will be in the frontline?

बालेनले संयुक्त राष्ट्र संघको भाषणमा के भन्नुपर्छ??
22/09/2026

बालेनले संयुक्त राष्ट्र संघको भाषणमा के भन्नुपर्छ??

खुसीको खबर।बालेनलाई विदेशीको प्यादा भनेर बदनाम गर्न खोज्ने विश्लेषक भनिने कुख्यात भरत दाहाल पक्राऊ परेका छन्। समाज भॅाड्...
20/09/2026

खुसीको खबर।

बालेनलाई विदेशीको प्यादा भनेर बदनाम गर्न खोज्ने विश्लेषक भनिने कुख्यात भरत दाहाल पक्राऊ परेका छन्।

समाज भॅाड्न खोज्ने यस्ता खराब पात्रलाई कडा सजाय दिनुपर्छ ताकि अरुलाई पनि चेतना होस्।

बालेनको महान् सोच।जेनजी सांसदहरुलाई बालेनले राजनीति मात्रै नगर्न र साइड बिजनेस गर्दै अव्यलाई रोजगारी दिन सुझाव दिनुभएको ...
18/09/2026

बालेनको महान् सोच।
जेनजी सांसदहरुलाई बालेनले राजनीति मात्रै नगर्न र साइड बिजनेस गर्दै अव्यलाई रोजगारी दिन सुझाव दिनुभएको छ।

तर कांग्रेस एमालेका समर्थकले यसलाई गलत रुपमा प्रचार गरी सांसदले काम गर्ने हो र? तलब मात्रै खाने हो भन्दै ट्रोल गरिरहेका छन्।

के बालेन गलत छन्??

16/09/2026

अन्तर्राष्ट्रिय पत्रिका ग्रे जोनले गरेको खुलासाको बारेमा किन रास्वपा , बालेन र रविको जवाफ आउदैन?

यति ठुवो राष्ट्रघातको आरोप लाग्दा समेत मौन रहनु भनेको उक्त आरोप स्वीकारेको ठहरिन्छ।

हिजो कांग्रेस एमाले माओवादीलाई विदेशीको दलाल भनेर घृणाको विकास गर्दै लखेटिएको थियो भवे रास्वपाले पनि त्यो नियति भोग्नुपर्ने हुन सक्छ।

समयमै आरोपको खण्डन गर्नु बुध्दिमानी हुन्छ।

ऋषि पञ्चमीको शुभ दिनमा आशिका पति नेपाल आएका छन्। माननीय आशिका तामाङले उनलाई स्वागत गरिन्। आशिका पति जर्मनीबाट नेपाल आएका...
15/09/2026

ऋषि पञ्चमीको शुभ दिनमा आशिका पति नेपाल आएका छन्। माननीय आशिका तामाङले उनलाई स्वागत गरिन्। आशिका पति जर्मनीबाट नेपाल आएका हुन्।

पहिलेका कांग्रेस एमालेले नेपाली फिल्मको प्रवर्धनका लागि सिन्को समेत भॅाचेनन्। तर राजनेता बालेन यस बिषयमा पनि कति चिन्तित...
13/09/2026

पहिलेका कांग्रेस एमालेले नेपाली फिल्मको प्रवर्धनका लागि सिन्को समेत भॅाचेनन्। तर राजनेता बालेन यस बिषयमा पनि कति चिन्तित हुनुहुन्छ।

Address

Anamnagar
Kathmandu

Website

Alerts

Be the first to know and let us send you an email when KAMG posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share