हामी नेपाली हाम्रो नेपाल

हामी नेपाली  हाम्रो  नेपाल A2Z

02/06/2026


तिमी हरु मुला देश बेच्ने चोर हरु! बलेन को बारे मा बोल्ने अधिकार छैन बुझिस

With Laxmi Xettry – I just got recognized as one of their top fans! 🎉
10/05/2026

With Laxmi Xettry – I just got recognized as one of their top fans! 🎉

02/05/2026

Hello good evening all

Nepal Idol winner ganga Sonam
31/08/2025

Nepal Idol winner ganga Sonam

17/08/2025

रविबाटै सबै पुराना खराब नेताहरूको पतन छ भन्ने कुरामा अब दुई मत रहेन। सरकार आफै साइत जुराएर रविलाई डुलाउछ । हिजो कृष्ण जन्माष्टमीमा जसरी भगवान कृष्ण कारागारको बन्धन तोडेर बाहिर निस्कनुभयो, त्यस्तै संयोगमा रवि दाइलाई पनि अड्डा सारियो।
यो संयोग होइन, भगवानकै संकेत हो। अब यहाँ कृष्णहरू जन्मिनेछैन, जन्मेकाहरूले नै कृष्णझैँ बन्नुपर्नेछ ।🙏

'राजनीतिक प्रतिशोधले यिनीहरुले म‌ङ्गलग्रह लगे पनि डराउँदिन, यो त मेरो देश हो, मेरो भुमी हो। जसरी सक्छन् जता सक्छन् लग्न ...
16/08/2025

'राजनीतिक प्रतिशोधले यिनीहरुले म‌ङ्गलग्रह लगे पनि डराउँदिन, यो त मेरो देश हो, मेरो भुमी हो। जसरी सक्छन् जता सक्छन् लग्न देउ। केही फरक पर्दैन । म बसेको कारागारको कोठाको भित्तामा मैले लेखेर आएको छु। अब यहा कृष्णहरु जन्मिने छैनन् । तर जन्मेकाहरुले नै कृष्ण झै बन्नुपर्नेछ । 463 दिन पहिले एकजनाले प्रमाण छ भनेर भने। मैले प्रमाण मागे उसले बल देखायो। मैले न्याय मागे उसको संयन्त्रले प्रतिशोध साँध्यो । तर पनि म भयभित छैन। किनकि म जनताको अदालतमा विश्वास गरेर परिवर्तनको लागि सबै त्यागेरै हिँडेको मान्छे हुँ। Rabi LamichhaneRastriya Swatantra Party - RSPRabi Lamichhane

Address

Kathmandu

Website

Alerts

Be the first to know and let us send you an email when हामी नेपाली हाम्रो नेपाल posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share