E-Waste Dialogue Nepal

Website

E-Waste Dialogue Nepal नेपालमा हुने हरेक विद्युतिय फोहोरका बारेमा नीतिगत अहिले भइरहेको अभ्यास र भोलीका दिनमा आवश्यक कदमका बारेमा बहस र पैरवीका कार्य गर्ने छौँ । आउनुहोस सबै जोडिउँ ।

We are proud to share that our Co-Organizer Doko Recyclers CEO Pankaj Panjiyar, has been recognised as one of the 2026 M...
28/10/2026

We are proud to share that our Co-Organizer Doko Recyclers CEO Pankaj Panjiyar, has been recognised as one of the 2026 Meaningful Business 100 (MB100)! 🌍

Selected from over 900 global nominations, this recognition celebrates his purpose-driven leadership and Doko Recyclers’ commitment to building a more sustainable future through responsible waste management and circular economy solutions.

As part of the 2026 cohort, He will join a global community of purpose-driven leaders, gaining opportunities to collaborate, exchange ideas, and further scale meaningful impact.

Congratulations on this well-deserved recognition! We are proud to have you leading the way as we continue working towards a cleaner, more sustainable Nepal. ♻️

28/10/2026

Thank you Sunway College…

27/10/2026

As Golden Partner, Sunway College Kathmandu joined hands with innovators, exhibitors and changemakers including Doko Recyclers and KTMTronix to highlight creative solutions for e-waste, from recycling and upcycling to turning waste into art through 3D printing.

Proud to support a platform that inspires sustainable thinking and responsible innovation.

27/10/2026

Thank you so Much our Golden Partner Sunway AI College. For This beautiful Highlight, AAHA Nepal Raj Kadel DrGopi Neupane Sunway College Kathmandu E-Waste Dialogue Nepal SEWA NEPAL Guna Raj Dhakal Bilas

विद्युतिय उपकरणको प्रयोग बढिरहेको छ । गाउँसम्म फ्रिज, वासिङ मेसिन लगायतका सामग्री पुगिसकेका छन् । यो सहजता र उपलब्धताको ...
23/10/2026

विद्युतिय उपकरणको प्रयोग बढिरहेको छ । गाउँसम्म फ्रिज, वासिङ मेसिन लगायतका सामग्री पुगिसकेका छन् । यो सहजता र उपलब्धताको हिसाबले समय अनुसार सहि कुरा हो । तर अब यी सामग्री फोहोरमा परिणत हुँदा व्यवस्थापन ठूलो चिन्ता र चुनौती बनेको छ ।। उत्पादक र वितरक यस विषयमा जिम्मेवार बनौ उपभोक्ता सचेत बनौँ ।।

समापन सत्रलाई सम्बोधन गर्नुहुँदै अन्तिम सत्रका अध्यक्ष Guna Raj Dhakal Bilas ज्य, हामी घोषणापत्र सहित एक अभूतपूर्व कार्य...
19/10/2026

समापन सत्रलाई सम्बोधन गर्नुहुँदै अन्तिम सत्रका अध्यक्ष Guna Raj Dhakal Bilas ज्य, हामी घोषणापत्र सहित एक अभूतपूर्व कार्यक्रम सम्पन्न गरेका छौँ ।। सबै सहयोगी निकाय र सहयोगी महानुभाप्रति आभार व्यक्त गर्दछौं ।।

हामी सबैको तर्फबाट दशैँको शुभकामना ।।
19/10/2026

हामी सबैको तर्फबाट दशैँको शुभकामना ।।

18/10/2026

दशैँको शुभकामना ।। हामीले यही असौज २८ गते सम्पन्न गरेको Green Digital Nepal E-waste Dialogue 2026 मा साथ सहयोग र सहकार्य गर्ने सम्पूर्ण संघ संस्थाप्रति धन्यावाद ज्ञापन गर्दछौँ ।

शुभकामना ।।
18/10/2026

शुभकामना ।।

हामीले यही असौज २८ मा एक वृहत राष्ट्रय संवाद कार्यक्रम सम्पन्न गरेका छौँ । धेरैले प्रश्न गर्नुभयो दशैँमा पनि कार्यक्रम ।...
16/10/2026

हामीले यही असौज २८ मा एक वृहत राष्ट्रय संवाद कार्यक्रम सम्पन्न गरेका छौँ । धेरैले प्रश्न गर्नुभयो दशैँमा पनि कार्यक्रम । हो हामीले चुनौती लिएर गरेरको कार्यक्रममा हाम्रा अतिथी बक्ता र सहभागीहरुको उल्लेख्य उपस्थिती र सहभागीताले हामीलाई मात्र होइन समग्र विद्युतिय फोहोरको विषय कति गम्भिर र जटिल बन्दै गएको छ भन्ने प्रष्ट पारेको छ । दशै भित्रिसकेको थियो र छ । यसैले कार्यक्रम पश्चत समिक्षा समेत गर्न सकेका छैनौँ । हामी फेरी समिक्षामा बस्नेछौँ । नेपालको विद्युतिय फोहोरका बारेमा आवश्यक कानुन निर्माण र कार्यन्वयनका लागि हामी निरन्तर लागिरहनेछौँ । अहिलेलाइ विजय दशमीको हार्दिक मंगलमय शुभकामना । नेपाल सरकार सहयोगी संघसंस्था सरोकारवाला निकायका प्रमुख एवम् प्रतिनिध सहभागी सबैमा यो दशैले उल्लास र उमंगको सुरुवात गराओस । हामी सबैमा शुभकामना व्यक्त गर्दछौँ ।

Address

Kathmandu-Bijulibazar
Kathmandu
44605

Alerts

Be the first to know and let us send you an email when E-Waste Dialogue Nepal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category