गाेकर्णेश्वर एकता समाज

गाेकर्णेश्वर एकता समाज गाेकर्णेश्वर नगरपालिका क्षेत्रमा अग?

15/01/2023
21/10/2021

सामाजिक संस्थालाई सहयोग गर्ने नाउँमा के कति बजेट स्थानीय सरकारबाट आउँदो रहिछ हजुरहरुलाई थाहा छ ? समाज निर्माणमा भन्दा व्यक्तिको गरिखाने भाडो भएकोले हाम्रो जस्तो संस्थालाई सार्है पर्यो टिक्न के गर्ने होला ? नगरबासी समाजको चासो राख्नेहरुले के सल्लाह सुझाव दिनुहुन्छ कि !!!

08/09/2021

साँस्कृतिक कार्यक्रमको रमझममा व्यस्त गोकर्णेश्वर नगरपालिकाको नगरबासीको सुख र सहजता खोज्ने फुर्सतिलो जनप्रतिनिधिहरु कोहि भए फोहोरमैला व्यवस्थापन अनि जोरपाटी बेशीगाउँ सडकखण्डको स्तरोन्नतिको बारेमा सोँच्नुहुन अनुरोध गर्दछु ।

उपाध्यक्ष, गोकर्णेश्वर एकता समाज

30/08/2021

कृष्ण अष्टमीको दिन साबिकको मड्का फुटाउने रमाईलो बेशीगाउँ कृष्ण मन्दिरको परम्परामा सहभागिता जनाउँने गरि आज साँझ भेटौं है साथीहरु

गोकर्णेश्वर एकता समाजको हरेक शनिवार सरसफाईको अभियानलाई सफल पर्दै गर्दाँको केही झलकहरु । बेशीगाउँ शिव मन्दिरमा भेला भै अर...
31/07/2021

गोकर्णेश्वर एकता समाजको हरेक शनिवार सरसफाईको अभियानलाई सफल पर्दै गर्दाँको केही झलकहरु ।
बेशीगाउँ शिव मन्दिरमा भेला भै अर्को शनिवारको बिहानी सरसफाईमा जुट्नुहुन सम्पूर्ण बेशीगाउँ टोलबासीहरुलाई हार्दिक अनुरोध गर्दछौं ।
#हामीले नगरे कस्ले ?
#अहिले नगरे कहिले ?

शुभरात्री

Thanks to all the participants for being with us in our weekly cleaning campaign held on 2078:04/09, Saturday at 7:00 am...
24/07/2021

Thanks to all the participants for being with us in our weekly cleaning campaign held on 2078:04/09, Saturday at 7:00 am @ Shiva Marga...

गोकर्णेश्वर एकता समाजसगँ प्रतक्ष - अप्रतक्षरुपमा जोडिनु भएका समाजसेवी मनहरुलाई भोलिबाट हरेक हप्ताको शनिवारको बिहानीमा गर...
23/07/2021

गोकर्णेश्वर एकता समाजसगँ प्रतक्ष - अप्रतक्षरुपमा जोडिनु भएका समाजसेवी मनहरुलाई भोलिबाट हरेक हप्ताको शनिवारको बिहानीमा गरिने सरसफाई कार्यक्रममा हार्दिक गर्दछौं ।
स्थान : शिव मन्दिर, बेशिगाउँ
समय : बिहान ७:०० बजे
# आउनुहोस् यो आफ्नो टोल आफै सफा राखौं

राज खतिवडा
उपाध्यक्ष, गोकर्णेश्वर एकता समाज

संस्थापक अध्यक्ष Sanjay Shresthaसन्जय श्रेष्ठदाईकोअध्यक्षतामा बसेको बैठकबाट  आज २०७८/०३/२६ गतेका दिन यस क्लवको नयाँ कार्...
10/07/2021

संस्थापक अध्यक्ष Sanjay Shresthaसन्जय श्रेष्ठदाईकोअध्यक्षतामा बसेको बैठकबाट आज २०७८/०३/२६ गतेका दिन यस क्लवको नयाँ कार्यसमितिमा पूर्ण बहादुर कापादाई Kapa Tmg Blownअध्यक्ष, राज खतिवडा उपाध्यक्ष, प्रमिला श्रेष्ठ दिदी कोषाध्यक्ष, अनु थापा मगर सचिव, सक्रिय सदस्यहरु प्रमोद फुयाल दाई, भरत खतिवडा, फत्तबहादुर सुनुवार दाई, गौरव सापकोटा, दोर्जे शेर्पा मनोनित हुनुभएको हुँदा सम्पुर्ण पदाधिकारीहरुलाई कुसल कार्यकालको शुभकामना । कानुनी सल्लाकार हिरा बहादुर तामागं, सल्लाहकारहरु सिद्धीदात्री साकोषका अध्यक्ष तारा देवी फुयाल दिदी, बेशीगाउँ महिला समूहका अध्यक्ष अनिता जोशी श्रेष्ठ भाउजु तथा दाजुभाई सहकार्य समूहका सम्पूर्ण सदस्यहरुलाई धेरै धेरै धन्यबाद । ठाउँको व्यबस्था मिलाएर निरन्तर सहयोग गर्नुहुने सुजन कटेजका सन्चालक सुजन थापा मगर ज्यूलाई बिशेष धन्यबाद ।
# जय सहकार्य
#जय एकता

09/04/2021

भोलिको महत्वपूर्ण बैठकमा उपस्थितिको लागि सम्पूर्ण सस्थागत सद्स्यहरुसँगलाई अनुरोध गरिन्छ ।
समय : १:०० बजे
स्थान : बेसिगाउँ , सुजनको पसल

Address

Besigaun
Kathmandu

Telephone

+9779851245524

Website

Alerts

Be the first to know and let us send you an email when गाेकर्णेश्वर एकता समाज posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to गाेकर्णेश्वर एकता समाज:

Share

Category