Rambir Manandhar

Rambir Manandhar Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Rambir Manandhar, Social service, Balaju, Kathmandu.
(1)

29/06/2023

29 Jun, Saudi ArabiaA: Two people, including a Nepali security guard, were killed in a shooting outside the US consulate in Saudi Arabia’s port city of Jeddah. US and Saudi Arabian officials have confirmed the incident and said that the investigation into the attack is ongoing. According to the US...

23/11/2022

" घण्टा घर "चिन्हमा मतदान गर्नु हुने सात नंम्बर क्षेत्रका सबै आमाबुवा, दिदीबहिनी, दाजुभाइ सबैलाई
हार्दिक धन्यवाद ।
अबको राजनैतिक यात्राको जिम्मेवारीले
यस क्षेत्र नं सातको बिकाससंगै हरेक नागरिकले संबृद्धि महशुस गरुन।
काठमाडौँ निर्वाचन क्षेत्र नं. ७ बाट प्रतिनिधि सभामा निर्वाचित * गणेश पराजुलि *
(क) प्रदेशमा निर्वाचित *.वसन्त मानन्धर र
ख) प्रदेशमा निर्वाचित * प्रकाश श्रेष्ठ लाई
कार्यकालको सफलताको शुभकामना।
धन्यवाद
रामवीर मानन्धर
पुर्व शहरी बिकास राज्य मन्त्री

20/11/2022
मतदान मा भाग लिनु भएका सम्पूर्ण  मतदाता हरु  मा हार्दिक  धन्यवाद ! देश ले परिवर्तन मागिसकेको छ जनतालाई दल भन्दा माथि बिक...
20/11/2022

मतदान मा भाग लिनु भएका सम्पूर्ण मतदाता हरु मा हार्दिक धन्यवाद !
देश ले परिवर्तन मागिसकेको छ जनतालाई दल भन्दा माथि बिकासप्रेमी नेता र सक्षम नेतृत्व चाहिएको छ। मलाई मेरो स्वतन्त्र उम्मेदवारी दर्ताको दिन देखि अहोरात्र घटिएर विभिन्न जिम्मेवारी बोध गरेर आफ्नो जिम्मेवारी बहन गरेर मलाई सहयोग गर्नु भएकोमा सम्पूर्णलाई धन्यवाद व्यक्त गर्न चाह्न्छु।तपाई आम मतदाता एवम् शुभचिन्तक ज्युहरुले गर्नु भएको आशा र बिश्वासलाई मर्न दिने छैन। यस क्षेत्रको बिकास र समृद्धिको लागि मेरो भुमिकालाई निरन्तरता दिने तपाईं सम्पुर्णलाई बिश्वस्त गराउन चाहन्छु मैले गफ होईन काम गर्ने अठोट र नतिजामुखी परिणाम दिनेछु अन्त्यमा लोकतन्त्रलाई मजबुत बनाउन निर्वाचन प्रक्रियामा सहभागी हुने सम्पूर्ण जनसमुदाय, मतदाता, कर्मचारी, सुरक्षाकर्मी, सञ्चारकर्मी लगाएत सम्पुर्णमा हार्दिक धन्यवाद ज्ञापन गर्दछु ।
स्वतन्त्र उम्मेदवार
काठमाडौं क्षेत्र नं ७
रामवीर मानन्धर

भोलि आइतबार विहान ७ बजेदेखि साँझ ५ बजेसम्म मतदान
19/11/2022

भोलि आइतबार विहान ७ बजेदेखि साँझ ५ बजेसम्म मतदान

18/11/2022

चुनावमा ओलीको पत्तासाफ, देउवा, प्रचण्ड र माधवको सरकार, म मन्त्री : रामवीर मानन्धरको खुलासा

रामवीर मानन्धरलाई "घण्टाघर" चिन्हमा मतदान गरी अत्याधिक मतले विजयी गराऔं । 🙏
17/11/2022

रामवीर मानन्धरलाई "घण्टाघर" चिन्हमा मतदान गरी अत्याधिक मतले विजयी गराऔं । 🙏

काठमाडौं–७ मा एमालेबाट विद्रोह गरी बागी उम्मेदवारी दिएका पूर्वमन्त्री रामवीर मानन्धरले आगामी कुनै पनि निर्वाच....

रामवीर मानन्धरलाई "घण्टाघर" चिन्हमा मतदान गरी अत्याधिक मतले विजयी गराऔं । 🙏
17/11/2022

रामवीर मानन्धरलाई "घण्टाघर" चिन्हमा मतदान गरी अत्याधिक मतले विजयी गराऔं । 🙏

केपी ओली को हो, म चिन्दिन : रामवीर मानन्धर Subscribe our YouTube channel: http://youtube.com/sagar...

रामवीर मानन्धरलाई "घण्टाघर" चिन्हमा मतदान गरी अत्याधिक मतले विजयी गराऔं । 🙏
17/11/2022

रामवीर मानन्धरलाई "घण्टाघर" चिन्हमा मतदान गरी अत्याधिक मतले विजयी गराऔं । 🙏

काठमाडौं : यहाँको क्षेत्र नम्बर-७ मा एमालेबाट विद्रोह गरी बागी उम्मेदवारी दिएका पूर्वमन्त्री रामवीर मानन्धरले आ....

रामवीर मानन्धरलाई "घण्टाघर" चिन्हमा मतदान गरी अत्याधिक मतले विजयी गराऔं । 🙏
17/11/2022

रामवीर मानन्धरलाई "घण्टाघर" चिन्हमा मतदान गरी अत्याधिक मतले विजयी गराऔं । 🙏

काठमाडौं । काठमाडौं-७ मा एमालेबाट विद्रोह गरि बागी उम्मेदवारी दिएका पूर्वमन्त्री रामवीर मानन्धरले आगामी कुनै प.....

रामवीर मानन्धरलाई "घण्टाघर" चिन्हमा मतदान गरी अत्याधिक मतले विजयी गराऔं । 🙏
17/11/2022

रामवीर मानन्धरलाई "घण्टाघर" चिन्हमा मतदान गरी अत्याधिक मतले विजयी गराऔं । 🙏

‘एमालेले भ्रष्ट्राचारीलाई संरक्षण गर्यो, इमान्दार मान्छेले टिकट पाएनौँ’ Be connected with Lokpath :Website: https://lokpath.com Facebook: https://facebook.co...

नमस्कार,जोजोलपा,लोकतान्त्रिक व्यवस्थाको सुन्दर पक्ष हो निर्वाचन। मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको सम...
17/11/2022

नमस्कार,जोजोलपा,
लोकतान्त्रिक व्यवस्थाको सुन्दर पक्ष हो निर्वाचन।
मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको सम्पुर्णमा शुभकामना ।
आज प्रचारप्रसारको अन्तिम दिन मेरो अपिल
आदरणीय आमाबुबा दाजुभाइ तथा दिदिबहिनीहरु लगाएत काठमाडौं क्षेत्र नं ७ मा बसोबास गर्नुहुने सम्पूर्ण मतदाता ज्युहरुलाई यसै पटक र अन्तिम पटक मेरो चुनाव चिन्ह घण्टाघर मा मलाई हजुरहरुको अमुल्य मत दान गरेर मलाई अन्तिम पटक अधुरा रहेका बिकास निर्माणका कामहरु पुरा गर्ने अवसर दिनुहुन हार्दिक अपिल एवम् अनुरोध गर्द्छु।
म नेता होइन सेवक भएर यो क्षेत्रको समृद्धिका लागि निरन्तर ३० बर्ष देखि हजुरहरुकै सेवामा समर्पित छु।
जो जहाँको हुन्छ वहाँहरुलाई आफ्नै ठाँउको माटो प्यारो लाग्छ।
फेरि पनि आम मतदाता ज्युहरुलाई घण्टाघर मा मतदान गर्न अनुरोध गर्द्छु।
धन्यवाद
जय देश
जय जनता
रामवीर मानन्धर
स्वतन्त्र उम्मेदवार
काठमाडौं क्षेत्र नं ७

Address

Balaju
Kathmandu
0977

Alerts

Be the first to know and let us send you an email when Rambir Manandhar posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Category