सामाजिक सुरक्षा तथा पन्जिकरण शाखा राप्ती गाउँपालिका दे. दाङ

  • Home
  • सामाजिक सुरक्षा तथा पन्जिकरण शाखा राप्ती गाउँपालिका दे. दाङ

सामाजिक सुरक्षा तथा पन्जिकरण शाखा राप्ती गाउँपालिका दे. दाङ सामाजिक सुरक्षा तथा पन्जिकरण शाखा

कार्यालयको सेवा सम्बन्धी प्रतिक्रिया, गुनासो तथा सुझाव भए दिईएको QR मार्फत आफ्नो कुरा राख्नुहुन अनुरोध छ ।
07/04/2026

कार्यालयको सेवा सम्बन्धी प्रतिक्रिया, गुनासो तथा सुझाव भए दिईएको QR मार्फत आफ्नो कुरा राख्नुहुन अनुरोध छ ।

सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने लाभग्राहीको बायोमेट्रिक भेरिफिकेसन गर्न बाकीँ रहेका लाभग्राहीले आफ्नो पायक पर्ने वडा...
12/02/2026

सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने लाभग्राहीको बायोमेट्रिक भेरिफिकेसन गर्न बाकीँ रहेका लाभग्राहीले आफ्नो पायक पर्ने वडा कार्यालयमा सम्पर्क गरी बायोमेट्रिक भेरिफिकेसन गर्नुहुन अनुरोध

08/12/2025
राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभाग दोस्रो संशोधन नियमावली २०८२ मंसिर १ ।
18/11/2025

राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभाग दोस्रो संशोधन नियमावली २०८२ मंसिर १ ।

राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभाग दोस्रो संशोधन नियमावली २०८२ मंसिर १ हेर्नको लागी यो लिङ्क जानु होला ।
18/11/2025

राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभाग दोस्रो संशोधन नियमावली २०८२ मंसिर १ हेर्नको लागी यो लिङ्क जानु होला ।

सामाजिक सुरक्षा भत्ता नवीकरण सम्बन्धी सुचना
14/09/2025

सामाजिक सुरक्षा भत्ता नवीकरण सम्बन्धी सुचना

सामाजिक सुरक्षा भत्ता नविकरण गर्न बाँकी रहेका सबै लाभग्राहीको विवरण तपसिल अनुसार संकलन गरिएको छ। यस जानकारीका आधारमा, भत...
03/09/2025

सामाजिक सुरक्षा भत्ता नविकरण गर्न बाँकी रहेका सबै लाभग्राहीको विवरण तपसिल अनुसार संकलन गरिएको छ। यस जानकारीका आधारमा, भत्ता नविकरण गर्न बाँकी लाभग्राहीहरूले भाद्र मसान्त भित्र आफ्नो वडाकार्यालयमा स्वयंम उपस्थित भई आवश्यक प्रक्रिया पूरा गर्नु अत्यन्तै महत्वपूर्ण छ। यसका लागि, प्रत्येक लाभग्राहीलाई वडाकार्यालयमा उपस्थित भइ व्यक्तिगत रूपमा आवेदन प्रक्रिया पूरा गर्न अनुरोध गरिएको छ।
तपसिलमा दिइएको जानकारी अनुसार, नविकरण नगरेका लाभग्राहीहरूले आफ्नो वडाकार्यालयमा उपस्थित भइ फारम भर्नु र आवश्यक कागजात पेश गर्नु पर्नेछ। यसरी नविकरण प्रक्रिया पूरा नगरेमा भत्ता रोकिने छ र पुनः प्राप्त गर्नका लागि थप प्रक्रिया गर्नुपर्ने छ। त्यसैले सबै लाभग्राहीलाई यस प्रक्रियामा ध्यान दिन र समयमै उपस्थित भएर आफ्नो भत्ता नविकरण गराउनु हुनअनुरोध गरिन्छ।

30/08/2025
29/08/2025

अट्वारी पर्वको अवसरमा स्थानीय विदा सम्बन्धी सूचना ।

सामाजिक सुरक्षा भत्ता नविकरण सम्वन्धी अत्यन्त जरुरी सूचना ।
29/08/2025

सामाजिक सुरक्षा भत्ता नविकरण सम्वन्धी अत्यन्त जरुरी सूचना ।

Address

Barakhutti, Deukhuri, Dang

00977

Alerts

Be the first to know and let us send you an email when सामाजिक सुरक्षा तथा पन्जिकरण शाखा राप्ती गाउँपालिका दे. दाङ posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to सामाजिक सुरक्षा तथा पन्जिकरण शाखा राप्ती गाउँपालिका दे. दाङ:

  • Want your organization to be the top-listed Government Service?

Share