11/07/2016
दूध बिनाको छाली हुँदैन ।
एमाले कहिले जाली हुँदैन ।।
खोला बिनाको बगर हुँदैन ।
एमाले नपुगेको सहर हुँदैन ।।
वर पिपल बिनाको चौतारी हुँदैन ।
एमाले बिनाको राम्रो काम हुँदैन ।।
पंखा बिनाको पिलेन हुँदैन ।
एमाले कहिले पनि भिलेन हुँदैन ।।
काठमाडौमा खान लाई पानी हुँदैन ।
एमाले संग संगत गरे कसैलाई हानि हुँदैन ।।