Birgunj Metropolitan City Ward No.24 बिरगंज महानगरपालिका वडा नं. २४ रामगढवा

  • Home
  • Vietnam
  • Ho Chi Minh City
  • Birgunj Metropolitan City Ward No.24 बिरगंज महानगरपालिका वडा नं. २४ रामगढवा

Birgunj Metropolitan City Ward No.24 बिरगंज महानगरपालिका वडा नं. २४ रामगढवा Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Birgunj Metropolitan City Ward No.24 बिरगंज महानगरपालिका वडा नं. २४ रामगढवा, Government Organization, Ho Chi Minh City.

सूचना ।             सूचना ।।           सूचना।।।
06/04/2026

सूचना । सूचना ।। सूचना।।।

23/03/2026
22/03/2026

बेरोजगार व्यक्तिको सूचीमा सूचीकृत हुने सम्बन्धी सूचना ।

20/03/2026

सबैजनालाई सावधान हुन हाम्रो अनुरोध !🙏
आगामी २४ घण्टामा देशका विभिन्न भागमा तीव्र गतिको तुफान (आँधी) र भारी वर्षाको सम्भावना! 🙏

नेपालभरि बसोबास गर्ने सम्पूर्णमा ध्यानाकर्षण! राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण (एनडीआरआरएमए) ले आगामी तीन दिन (चैत ६, ७ र ८ गते) को लागि महत्वपूर्ण मौसमी चेतावनी जारी गरेको छ। यस अवधिमा देशका विभिन्न भागमा भारी वर्षा, हिमपात र विनाशकारी आँधी आउने सम्भावना रहेको छ ।

विशेष चेतावनी:

· पूर्वी नेपाल: विराटनगर, धनकुटा, धरान र आसपासका जिल्लाहरूमा चैत ७ गते (शनिबार) ११९ किलोमिटर प्रतिघण्टाको गतिले आँधी चल्ने प्रक्षेपण गरिएको छ। यो गतिको हावा अत्यन्तै खतरनाक मानिन्छ ।
· लुम्बिनी प्रदेश: दाङ, नेपालगन्ज र तराईका क्षेत्रहरूमा पनि उच्च गतिको हावा चल्ने सम्भावना छ ।
· कर्णाली र सुदूरपश्चिम: यी प्रदेशका पहाडी भेगमा भारी वर्षा र हिमपातको सम्भावना रहेको छ, जसले यातायात र दैनिक जनजीवन प्रभावित हुन सक्छ ।

बिपत्तिको बेला आवश्यक सुरक्षा सुझावहरू:
प्राधिकरणले सबै नागरिकलाई उच्च सतर्कता अपनाउन र सुरक्षित रहन निम्न कुराहरूमा ध्यान दिन आग्रह गरेको छ :

1. अनावश्यक यात्रा नगर्नुहोस।
2. सुरक्षित स्थानमा बस्नुहोस्: घरभित्रै बस्नुहोस् र झ्याल-ढोका राम्ररी बन्द गर्नुहोस्।
3. विद्युत् सावधानी: चलायमान विद्युत् प्रयोग नगर्नुहोस् र झरेका विद्युत् तारहरू नछुनुहोस् ।
4. रूख/पोल नजिक नजानुहोस्: कमजोर संरचना, अग्ला रूख तथा टेलिफोन/विद्युत्का पोलहरू नजिक नबस्नुहोस् ।
5. सवारी साधन: यदि यात्रा गरिरहनुभएको छ भने, सवारी साधन सुरक्षित स्थानमा रोकेर आश्रय लिनुहोस् ।

सबैमा अनुरोध छ, यो सन्देश आफ्ना आफन्त र साथीभाइमा पनि सेयर गर्नुहोस् ताकि सबै सतर्क भइ सुरक्षित रहुन्। मौसमसम्बन्धी अद्यावधिक जानकारीको लागि जल तथा मौसम विज्ञान विभागको आधिकारिक स्रोतलाई मात्र पछ्याउनुहोस् ।
#विज्ञानका_कुरा

26/02/2026

Address

Ho Chi Minh City
70000

Telephone

+9779855020402

Website

Alerts

Be the first to know and let us send you an email when Birgunj Metropolitan City Ward No.24 बिरगंज महानगरपालिका वडा नं. २४ रामगढवा posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to Birgunj Metropolitan City Ward No.24 बिरगंज महानगरपालिका वडा नं. २४ रामगढवा:

Share