06/03/2026
📢 GSTLNC नेतृत्व चयन सम्बन्धी सूचना
हाम्रो वर्तमान कार्यसमितिको कार्यकाल समाप्त हुन लागेकोले GSTLNC को आगामी कार्यकालका लागि नयाँ नेतृत्व चयन प्रक्रिया प्रारम्भ गरिएको जानकारी गराउन चाहन्छौँ।
ग्रेटर सेन्ट लुइस नेपाली चौतारी (GSTLNC) लाई आजको अवस्थामा पुर्याउन समुदायका सदस्यहरूको निरन्तर साथ, सहयोग र स्वयंसेवी भावनाले महत्त्वपूर्ण भूमिका खेलेको छ। अब आगामी यात्रालाई अझ सशक्त बनाउन इच्छुक, सक्षम र समुदायप्रति समर्पित सदस्यहरूलाई नेतृत्वमा आउन हार्दिक अनुरोध गर्दछौँ।
यदि तपाइँ स्वयं उम्मेदवारी दिन इच्छुक हुनुहुन्छ वा कुनै योग्य व्यक्तिलाई मनोनयन गर्न चाहनुहुन्छ भने कृपया तल दिइएको फारम भर्नुहोस्।
🔗 https://docs.google.com/forms/d/1bhV25CCXGNLYRSOjKB8MuhuUu3DsiGjKe5CwuXBW-c0/edit
हामी सबै मिलेर अझ एकताबद्ध, सक्रिय र समृद्ध नेपाली समुदाय निर्माण गर्ने अभियानलाई निरन्तरता दिऔँ।
तपाइँहरूको निरन्तर सहयोग, विश्वास र सहभागिताका लागि हार्दिक धन्यवाद।
📢 GSTLNC Leadership Election Announcement
As our current term comes to an end, it is time to begin the process of selecting the next team that will help lead and serve our community.
The Greater St. Louis Nepali Chautari (GSTLNC) has always been driven by the dedication, passion, and volunteer spirit of its members. We encourage community members who are interested in contributing, bringing new ideas, and helping shape the future of our organization to consider stepping forward.
If you would like to nominate yourself or someone you believe would be a great fit, please complete the nomination form below.
🔗 https://docs.google.com/forms/d/1bhV25CCXGNLYRSOjKB8MuhuUu3DsiGjKe5CwuXBW-c0/edit
Together, let's continue building a stronger, more connected, and vibrant Nepali community in the Greater St. Louis area.
Thank you for your continued support and involvement.