मणि लाबुङ लिम्बु जिताऔं अभियान

मणि लाबुङ लिम्बु जिताऔं अभियान Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from मणि लाबुङ लिम्बु जिताऔं अभियान, Political organisation, 74-33 45th Avenue , New York, NY.

Permanently closed.
06/12/2018
11/26/2017

यस्तै र यस्ता हर्कत बोकेका एमालेहरुले भोली के-के गर्न सक्लान् ?
दिन आजै हो । सोचेर भोट गर्नुहोस् ।

काठमाडौं । नेकपा एमालेका सचिव एवं ताप्लेजुङबाट प्रतिनिधिसभा सदस्य उम्मेदवार योगेश भट्टराईले व्यापारी धम्क्याएर ५ करोड रुपैयाँ चुनावी खर्च लिएको खुलासा भएको छ ।

एकाबिहानै एमालेका साथिहरुले सबैलाई मासुभातको तैयारी गरीरहेको थाहा भएको छ । सम्पूर्ण मतदाताहरुलाई हाम्रो अपील यो छ मासुभा...
11/26/2017

एकाबिहानै एमालेका साथिहरुले सबैलाई मासुभातको तैयारी गरीरहेको थाहा भएको छ । सम्पूर्ण मतदाताहरुलाई हाम्रो अपील यो छ मासुभात खानुहोस् झ्यापझ्याप रुख चिन्हमा छाप लगाउनुस् है । एकछाक मासुभातमा आफ्नो स्वाभिमान नबेच्नुहोस् । देशलाई समृद्ध बनाउन नेपाली कांग्रेस ताप्लेजुङका सबै उम्मेद्वारहरुलाई रुख चिन्हमा मतदान गर्नुहोस् । पर्यटक ( टुरीष्ट ) नेतादेखी सावधान !!!!!!

11/25/2017

ताप्लेजुंगको कतिपय स्थानहरुमा गएको स्थानीय चुनावमा एमालेले प्रतिभोट ४० हजारमा मतदाता किनबेच गरेको समाचार पुरानो नहुदै पुन: यो कार्य । यो पैसा कहाँबाट आईरहेको छ ?
भोट चैं रुखमै दिउँ है साथी हो ।

फुङलिङ । नेकपा (एमाले)का सचिव एवम् ताप्लेजुङ जिल्लाबाट प्रतिनिधी सभा उम्मेदवार योगेश भट्टराईले मतदातालाई प्रभावित तुल्याउन शुक्रबार राति पैसा वितरण गरेको खुलासा भएको छ ।

२/२ पटक काठमाण्डौवासी मतदाताहरुले चुनावमा नजिताएका एमालेका योगेश भट्टराई टुरीष्ट नेताको रुपमा यस पटक ताप्लेजुङमा आफ्नो स...
11/24/2017

२/२ पटक काठमाण्डौवासी मतदाताहरुले चुनावमा नजिताएका एमालेका योगेश भट्टराई टुरीष्ट नेताको रुपमा यस पटक ताप्लेजुङमा आफ्नो स्थान सुरक्षित गर्न आएका छन् । ताप्लेजुङबासी मतदाताहरुले पनि समयमैं टुरीष्ट नेताको पहीचान नगर्ने हो भने हामी फेरी ५ बर्ष पछी धकेलिने छौं । आउनुहोस् यो जिल्लाको हाम्रै रैथाने नेताहरुलाई रुख चिन्हमा छाप लगाएर बिजय गराऔं ।

समय हुने मित्रहरुले यो पनि पढिराखे राम्रो हुनेछ ।
07/14/2017

समय हुने मित्रहरुले यो पनि पढिराखे राम्रो हुनेछ ।

Dainik Headlines

चुनावी परिणाममा हारजीत हुनु नै लोकतन्त्रको शुन्दरता हो । हामिले नेपाली कांग्रेसलाई प्रतिनिधित्व गर्दै समग्र फक्ताङलुङ गा...
07/02/2017

चुनावी परिणाममा हारजीत हुनु नै लोकतन्त्रको शुन्दरता हो । हामिले नेपाली कांग्रेसलाई प्रतिनिधित्व गर्दै समग्र फक्ताङलुङ गाउँपालीकाको बिकासको निमित्त चुनावी मैदानमा अहोरात्र खटियौं । जनताले हामिलाई विश्वास गरेर सम्मानजनक मतदान गर्नुभएको छ । यसले हाम्रो मनोबलका साथै ज़िम्मेवारी बढेको महसूस गरेका छौं । मतदान गर्नुहुने सम्पुर्णलाई पुन: धन्यवाद ज्ञापन गर्न चाहन्छौं । तपाई जनताहरुको हौसला , साथ र सहयोगले हाम्रो पार्टि हाम्रो क्षेत्रमा बलियो छ र बलियो बन्दैछ भन्ने हामिले पुष्टि गरेका छौं । भबिष्यमा हाम्रो पार्टिलाई अझ मजबुत बनाउन तपाई हामी सबै मिलेर अझ शसक्तरुपमा अघि बढ्न आव्हान गर्न चाहन्छौं । हिजो पनि हामी जनताको सेवकको रुपमा काम गरेका थियौं भोली पनि हामी जनताको सेवा गर्नेछौं यो नै हाम्रो मुलमन्त्र हो । साथिहरु स्मरण रहोस् हामिले हारेर पनि चुनाव जीतेका छौं । बिगत २५ बर्षदेखी नेकपा एमालेको लालकिल्लाको रुपमा परिचित ताप्लेजुङको क्षेत्र नं. २ को बिभिन्न स्थानहरुमा हाम्रा उम्मेद्वार साथिहरुले बिजय प्राप्त गर्नुभएको छ । नेपाली कांग्रेसबाट निर्वाचित सबै साथिहरुलाई सफल कार्यकालको निमित्त हार्दिक शुभकामना ब्यक्त गर्दछौं । अन्त्यमा फक्ताङलुङ गाउँपालीकाबाट निर्वाचित सम्पुर्ण पदाधिकारीहरुमा सफल कार्यकालको निमित्त हार्दिक शुभकामना ब्यक्त गर्दछौं ।
धन्यवाद !
जय नेपाल !

07/01/2017

फक्ताङलुङ गाउँपालिकाको वार्ड नं. ७ ओलाङचुङ गोलाबाट नेपाली कांग्रेसका वडाध्यक्ष पदमा मित्र छेतेन लामा निर्वाचित !
हार्दिक बधाई !!
जय नेपाल !!

साथिहरुलाई हार्दिक शुभकामना !!
07/01/2017

साथिहरुलाई हार्दिक शुभकामना !!

ताप्लेजुङ । लगातार २५ वर्षसम्म सबै निर्वाचनहरु जितेर रजत जयन्ती मनाएको ताप्लेजुङको मेरिङदेन गाउँपालिकामा एमालेको लाल किल्ला तोडिएको छ । मेरिङदेन गाउँपालिकाको प्रमुखमा नेपाली कांग्रेसका गणेश बहादुर लिम्बु निर्वाचित हुँदै विजयको झण्डा फहराएसँगै एमालेको किल्ला तोडिएको हो । 

नमस्कार !आजको मतदान सम्पन्न गराउन सहयोग गर्ने सम्पुर्ण फक्ताङलुङ गाउपालिकाबासी मतदाता आमा-बाबु , दाजुभाई तथा दिदिबहिनीहर...
06/28/2017

नमस्कार !
आजको मतदान सम्पन्न गराउन सहयोग गर्ने सम्पुर्ण फक्ताङलुङ गाउपालिकाबासी मतदाता आमा-बाबु , दाजुभाई तथा दिदिबहिनीहरु ! तपाईहरुको अमुल्य मतको सदासर्बदा कदर गर्दै यो निर्वाचनमा बिजय या पराजय परवाह नगरी सदैव हाम्रो गाउँ , समाज र जनताको सेवामा तत्पर रहने छु । यहाँहरुको साथ र सहयोगको निमित्त हार्दिक आभार ब्यक्त गर्दछु । बिशेष त रातदिन अहोरात्र साथ र सहयोगको निमित्त पार्टिका साथिहरुलाई मुरीमुरी धन्यवाद !
सुरक्षा निकाय , निर्वाचन आयोगका प्रतिनिधिहरु , स्वयंसेवक , पार्टि कार्यकर्ता , आफन्तहरु सबैमा हार्दिक नमन !!
जय नेपाल !!!!

आज चुनावको दिन , अन्तिम पटक सबैलाई आग्रह !!!!!" नेपाली कांग्रेस जे भन्छ त्यहि गर्छ , जे गर्छ त्यहि भन्छ । केहि गर्दैन भन...
06/28/2017

आज चुनावको दिन , अन्तिम पटक सबैलाई आग्रह !!!!!
" नेपाली कांग्रेस जे भन्छ त्यहि गर्छ , जे गर्छ त्यहि भन्छ । केहि गर्दैन भने केहि भन्दैन , केहि भन्दैन भने केहि गर्दैन तर जे बोल्छ त्यहि गर्छ अनि जे गर्छ त्यहि बोल्छ । "
आउनुहोस् ! मतदान गर्नुहोस् !!
सम्पुर्ण फक्ताङलुङ गाउँपालिका निवासी आमा-दाजुभाई , दिदिबहीनीहरु !
आजको मतदानमा आफ्नो समाज र समुदायको सेवामा आफ्नो जीवन अर्पण गरेका उम्मेद्वार श्री मणि प्रसाद लाबुङलाई अध्यक्ष पदमा रुख चिन्हमा छाप लगाई अत्याधिक बहुमतले बिजय गराऔं ।
धन्यवाद !
जय नेपाल ।
तागेरा निङ्वाफुङ र पाथिभरा देवीले हामि सबैको कल्याण गरुन् ।

Address

74-33 45th Avenue #3fl
New York, NY
11373

Telephone

+16463017496

Website

Alerts

Be the first to know and let us send you an email when मणि लाबुङ लिम्बु जिताऔं अभियान posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share