Chahal PAHAL Production

Chahal PAHAL Production Chahal PAHAL Production is a creative media and event production company dedicated to promoting Nepali art, culture, and entertainment in the USA.

Chahal Pahal Production was open on January 08 2015 . Samundra Karki is the Managing Director of CPP. Santosh Neupane is our director , who is well renowned director and actor in Nepal. The official media partner of CPP are usonlinekhabar.com and brtnepal.com .The food partner is Urban Curry restaurant. The main distributor of our CPP are Rebel Production and Music Nepal.

Coming Soon!!A young woman from Nepal arrives in America for her Master’s degree and collides with aworld that moves too...
01/30/2026

Coming Soon!!

A young woman from Nepal arrives in America for her Master’s degree and collides with a
world that moves too fast to notice her. After months of rejection, exploitation, and
false hope, she learns to survive with dignity—becoming sharper, bolder, and
strategically “modern.” Love doesn’t rescue her. It waits—until she rescues herself.

Heartfelt thanks to everyone who came and made the event a grand success 🙏Your presence, love, and support meant a lot t...
01/18/2026

Heartfelt thanks to everyone who came and made the event a grand success 🙏

Your presence, love, and support meant a lot to us and made the program truly memorable.
We sincerely appreciate all the audience members, artists, well-wishers, sponsors, and supporters.

We look forward to your continued love and support in the days ahead.
Thank you! 🌸✨

01/17/2026

🎶🥁 पञ्चे बाजाको मंगलध्वनिसँगै कार्यक्रम भव्य रूपमा सुरु! 🥁🎶

नेपाली मौलिक संस्कृतिको पहिचान ✨
पञ्चे बाजाको शुभ धुनसँगै
LIVE DOHARI NIGHT ले आज साँच्चिकै रौनकता थप्यो 🔥

लोक संगीतका चम्किला तारा
🌟 राजु परियार
🌟 शान्ति भण्डारी
🌟 चन्द्र शर्मा
को सशक्त प्रस्तुति सुरु भइसकेको छ 🎤🎶

आजको साँझ संगीत, संस्कार र मनोरञ्जनले भरिपूर्ण 💃🕺
यहाँ उपस्थित सबै दर्शकप्रति हार्दिक धन्यवाद 🙏

🎟️🔥 DOOR TICKETS AVAILABLE! 🔥🎟️नेपाली लोक–दोहोरी संगीतका सुपरस्टारहरू🎤 राजु परियार🎤 शान्ति भण्डारी🎤 चन्द्र शर्मासँगैको L...
01/16/2026

🎟️🔥 DOOR TICKETS AVAILABLE! 🔥🎟️

नेपाली लोक–दोहोरी संगीतका सुपरस्टारहरू
🎤 राजु परियार
🎤 शान्ति भण्डारी
🎤 चन्द्र शर्मा

सँगैको LIVE DOHARI NIGHT 🎶
👉 ढोकामै टिकट उपलब्ध छ!

अहिले नै आइपुग्नुहोस्,
नेपाली गीत–संगीत र धमाकेदार माहोलको मजा लिनुहोस्! 🇳🇵✨







🚨 अब जम्मा २ दिन मात्र बाँकी! 🚨नेपाली लोकदोहोरीको सबैभन्दा ठूलो धमाका🎤 LIVE DOHARI NIGHT 🎶लोकस्टार राजु परियार,शान्ति भण...
01/15/2026

🚨 अब जम्मा २ दिन मात्र बाँकी! 🚨

नेपाली लोकदोहोरीको सबैभन्दा ठूलो धमाका
🎤 LIVE DOHARI NIGHT 🎶
लोकस्टार राजु परियार,
शान्ति भण्डारी र
चन्द्र शर्मा
सँग प्रत्यक्ष रूपमा रमाउने सुनौलो अवसर!

📅 शुक्रबार, जनवरी १६
⏰ साँझ ७ बजेदेखि
📍 Bhetghat Restaurant, Irving, Texas

यो अवसर नछुटाउनुहोस्!
परिवार र साथीहरू लिएर आउनुहोस्
र नेपाली संगीतको अविस्मरणीय रातको आनन्द लिनुहोस्।

🎶 अब जम्मा २ दिन मात्र बाँकी — टिकट र सिट सुरक्षित गर्नुहोस्! 🎶

Limited tickets only. Click the link below to reserve now!
01/11/2026

Limited tickets only. Click the link below to reserve now!

Live Dohari Night featuring legendary Nepali folk artists Raju Pariyar, Chandra Sharma and Shanti Bhandari. Authentic Nepali Dohari with live musical dialogue, humor, culture, and audience interaction. Hosted at Bhetghat Restaurant, Irving, Texas.

🎺🥁 पञ्चे बाजासहितको प्रस्तुतिको धमाका! 🎶🔥लोकदोहोरीका सुपरस्टार🌟 राजु परियार🌟 शान्ति भण्डारी🌟 चन्द्र शर्मासहितको भव्य LIV...
01/10/2026

🎺🥁 पञ्चे बाजासहितको प्रस्तुतिको धमाका! 🎶🔥
लोकदोहोरीका सुपरस्टार
🌟 राजु परियार
🌟 शान्ति भण्डारी
🌟 चन्द्र शर्मा
सहितको भव्य LIVE दोहोरी नाइट 🎤

नेपाली संगीत, नाच–गान र मौलिक संस्कृतिको अविस्मरणीय साँझ
📅 जनवरी १६, शुक्रबार
⏰ साँझ ७ बजे देखि
📍 भेटघाट रेस्टुरेन्ट, Irving, Texas

सबै नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूलाई
परिवार र साथीभाइसहित उपस्थित भई कार्यक्रम सफल पारिदिन हार्दिक निमन्त्रणा! 🇳🇵✨

🌟 डालस–फोर्ट वर्थ क्षेत्रका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा हार्दिक निमन्त्रणा! 🌟नेपाली लोकसंस्कृतिको जीवन्त ...
01/10/2026

🌟 डालस–फोर्ट वर्थ क्षेत्रका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा हार्दिक निमन्त्रणा! 🌟

नेपाली लोकसंस्कृतिको जीवन्त धड्कन लाइभ दोहोरी कार्यक्रम लिएर
🎤 राजु परियार
🎤 शान्ति भण्डारी
🎤 चन्द्र शर्मा
पहिलो पटक डालसमा प्रत्यक्ष रूपमा आउँदै हुनुहुन्छ।

📅 शुक्रबार, जनवरी १६
⏰ साँझ ७ बजेबाट
📍 Bhetghat Restaurant
1800 Valley View Ln #104, Irving, TX 75061

नेपाली गीत–संगीत, रमाइलो दोहोरी, हास्य र मनोरञ्जनले भरिएको यस अविस्मरणीय साँझमा आफ्नो परिवार, साथीभाइ र शुभेच्छुकहरू सहित उपस्थित भई कार्यक्रमलाई भव्य बनाइदिनुहुन सबैलाई विनम्र अनुरोध गर्दछौं।

डालस टेक्सस वरिपरिका सम्पूर्ण नेपाली समुदायलाई हार्दिक स्वागत छ! 🙏
नेपालीपन, नेपाली संगीत र नेपाली आत्मीयता सँगै मनाऔं।

Address

13225 Dallas Parkway
Frisco, TX
75034

Alerts

Be the first to know and let us send you an email when Chahal PAHAL Production posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to Chahal PAHAL Production:

Share

Category