JN Karki

JN Karki Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from JN Karki, Social service, Alvada, OH.

आज मलाई गाउँका मानिस हरुले गुण्डा उठाएर कुडपिड गरेकाे छ तर मलाई मतलब छैन तर मेरै बुबा उस्षाएर मलाई कुटेर भागेकाे तर त्यस...
05/18/2024

आज मलाई गाउँका मानिस हरुले गुण्डा उठाएर कुडपिड गरेकाे छ तर मलाई मतलब छैन तर मेरै बुबा उस्षाएर मलाई कुटेर भागेकाे तर त्यस परिवारकाे आमा मरेकाे अबस्था मा बचाएकाे थिए मैले कमाउदा त्याे गाउँमा कसकसलाई सहयाेग गरेकाे थिय थाहा छ । जागिर नहुदा पनि मेराे गाँउका भाइ हरु लाई कसरी खुवाएकाे थिई । जहाँ एकै परिवारकाे २ जना लाई जागिर त खुवाएकाे थिए त्याे हिजाे काे कुरा तर आज मलाई मार्नै पर्छ भनेर मलाई पच्छाडि बाट हानेकाे छाै । काे हाे त्याे मलाई भन्न कस्लै उस्सायर गरेकाे छाै भन तर म छाड्ने छैन कुरा मिति २०८१/०1/०१ काे कुरा हाे म मेल बाट धानकाे चामल लियर घर जाँदै थिए म बेलुका घरमा गएर खाने गर्थे तर त्याे दिन म चामलकाे कारणले चमाल चुहिनि भए छ अनि सन्तुलित अबस्थामा गाउमा गहेकाे थिए मैले जहिले नि बाहिक हरि शरण भाईकाे घर माथि माेटर राख्थे तर चामल भएकाे कारण बिमला आन्टिकाे घर पुग्गे चामालकाे बस्ता चुहिने भएकाेले मैले घर अलि टाडा भएकाेले चामल बिमला आन्टिकाे घरकाे प्ासेसमा राखे म दुई वटा बाटाे थियाे एउटा सितारा अक्कलकाे घ, बाट डाडाकाे र वर रुखकाे मलाई घर जादा खुट्टामा छिर्कि अायाे मलाई मरै जाकेट मुख छाेपि कटेकाे छ कुट्ने मान्छे वीर ब कार्कि याे मैले बाध्यता भएर देखाएकाे किन भने मेराे घर परिवारकाे साधरण असन्तुितले बाहिर काे मान्छेले फाईदा उदाउदा मैले वडा मा पनि निबेदन दिएकाे छु ।।।।

Address

Alvada, OH
44802

Website

Alerts

Be the first to know and let us send you an email when JN Karki posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Category