The Embassy of Nepal in Bangkok

The Embassy of Nepal in Bangkok The Embassy of Nepal in Bangkok

मिति २०८३ भदौ १० गते बुधवार तदनुसार २०२६ अगस्ट २६ का दिन नेपालको भोटेकोशी नदीमा आएको बाढीका कारण जीवन गुमाउनुहुने सम्पूर...
01/09/2026

मिति २०८३ भदौ १० गते बुधवार तदनुसार २०२६ अगस्ट २६ का दिन नेपालको भोटेकोशी नदीमा आएको बाढीका कारण जीवन गुमाउनुहुने सम्पूर्ण मृतकहरुको सम्झनामा मिति २०८३ भदौ १७ गते देखि भदौ १९ गते सम्म (बिहान ९:३०-११:३० र दिउसो १४:३० -१६:३० बजेसम्म ) राजदूतावासमा समवेदना पुस्तिका (Condolence Book) खुला गरिएको साथै अनलाइन फारममार्फत ( https://forms.gle/X1oz2LAAWEbSLUBU9 ) पनि शोक र सहानुभूति संदेश पठाउन सकिने हुदा इच्छुक सम्बन्धित सबै महानुभावहरुको जानकारीको लागि यो सुचना प्रकाशित गरिएको छ ।

01/09/2026
Flash Flood in Bhote Koshi River of Nepal on 26 August 2026(Updated at 10 am NST on 27 August 2026)Nepal was struck by s...
27/08/2026

Flash Flood in Bhote Koshi River of Nepal on 26 August 2026
(Updated at 10 am NST on 27 August 2026)

Nepal was struck by severe flash floods yesterday morning, resulting in loss of life, widespread displacement and extensive damage to homes, roads, bridges, hydropower facilities and other critical infrastructure.
Nepal’s security and disaster-management agencies, local authorities and health services have been fully mobilised for search and rescue, evacuation, emergency medical assistance and relief operations. Authorities are also closely monitoring river systems and downstream flood risks.
So far, 175 bodies have been recovered, while many people, both locals and tourists, are still missing. According to the latest available information, 476 people from 28 countries have been reported missing (list is attached). These figures remain subject to verification as search and rescue operations continue.
At this stage, our immediate priority is to save lives and support search and rescue, evacuation and relief efforts in the affected areas. In view of the extensive damage caused by the floods, the Government will continue to assess the situation and emerging needs on the ground and, where necessary, communicate specific requirements for assistance through established official channels.
Further updates will be issued as more information becomes available.
For further information and enquiries, please contact the Embassy of Nepal in Bangkok, Email Address :[email protected]

हार्दिक अपिल !!!यही २६ अगस्ट २०२६ का दिन भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट ज्यान गुमाउनुभएका व्यक्तिहरूप्रति हार्दिक...
27/08/2026

हार्दिक अपिल !!!

यही २६ अगस्ट २०२६ का दिन भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट ज्यान गुमाउनुभएका व्यक्तिहरूप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना व्यक्त गर्दछौँ। साथै, बाढीमा परी घाइते हुनुभएका व्यक्तिहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछौँ।

यस बाढीबाट प्रभावित रसुवा, नुवाकोट, धादिङ, गोरखालगायतका जिल्लाका नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूको उद्धार, राहत तथा पुनर्स्थापनामा सहयोग पुर्‍याउन तल उल्लिखित बैंक खातामार्फत प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषमा आर्थिक सहयोग उपलब्ध गराइदिनुहुन हार्दिक अपिल गर्दछौँ।

कृपया नेपाल सरकारले तोकेका आधिकारिक माध्यमबाट मात्र सहयोग उपलब्ध गराउनुहोस्। राहतका नाममा कुनै पनि अनधिकृत व्यक्ति वा संस्थालाई चन्दा वा रकम उपलब्ध नगराउनुहुनसमेत अनुरोध गर्दछौँ।

07/08/2026

ที่อยู่

4/1 Pridibanomyong 27, ถนน สุขุมวิท 71
Bangkok
10110

เวลาทำการ

จันทร์ 09:00 - 17:00
อังคาร 09:00 - 17:00
พุธ 09:00 - 17:00
พฤหัสบดี 09:00 - 17:00
ศุกร์ 09:00 - 17:00

เบอร์โทรศัพท์

+6623902280

เว็บไซต์

แจ้งเตือน

รับทราบข่าวสารและโปรโมชั่นของ The Embassy of Nepal in Bangkokผ่านทางอีเมล์ของคุณ เราจะเก็บข้อมูลของคุณเป็นความลับ คุณสามารถกดยกเลิกการติดตามได้ตลอดเวลา

ติดต่อ องค์กรนั้น

ส่งข้อความของคุณถึง The Embassy of Nepal in Bangkok:

ทางลัด

แชร์