Embassy of Nepal, Riyadh नेपाली राजदूतावास, रियाद

  • Home
  • Saudi Arabia
  • Riyadh
  • Embassy of Nepal, Riyadh नेपाली राजदूतावास, रियाद

Embassy of Nepal, Riyadh नेपाली राजदूतावास, रियाद official Facebook Account of Nepal Embassy, Riyadh.
(331)

https://annapurnapost.com/story/507445/
15/09/2026

https://annapurnapost.com/story/507445/

साउदी : रसुवा, नुवाकोट, धादिङ, गोरखा लगायत आसपासका क्षेत्रमा गत भदौ १० गत

13/09/2026
11/09/2026

नेपाली राजदूतावास, रियादको आधिकारिक फेसबुक पेजबाट श्रमिकसँग प्रत्यक्ष जोडिन र समस्या तथा गुनासो सम्बोधन

10/09/2026

Facebook Live सम्बन्धमा ।

भोलि मितिः २०८३ भाद्र २६ गते (तदनुसार २०२६ सेप्टेम्वर ११ तारिख) शुक्रवार विहान १०.०० बजे नेपाली राजदूतावास, रियादको आधिकारिक फेसबुक पेजबाट श्रमिकसँग प्रत्यक्ष जोडिन र समस्या तथा गुनासो सम्बोधनका लागि लाइभ कार्यक्रम गर्न लागेको हुँदा उक्त लाईभ कार्यक्रममा जोडिनु हुन साउदी अरबमा रहनु भएका नेपाली नागरिकलाई दूतावासका तर्फबाट हार्दिक अनुरोध गरिन्छ ।

नेपाली राजदूतावास, रियाद।
१० सेप्टेम्वर २०२६

बाढीपीडितका लागि राहत सामग्री ढुवानीमा लाग्ने शुल्कमा छुट
10/09/2026

बाढीपीडितका लागि राहत सामग्री ढुवानीमा लाग्ने शुल्कमा छुट

09/09/2026
दमाममा राहदानी वितरण सम्वन्धी सूचना!!----------------------------------------------------------------नेपाली राजदूतावास र...
09/09/2026

दमाममा राहदानी वितरण सम्वन्धी सूचना!!
----------------------------------------------------------------
नेपाली राजदूतावास रियादले साउदी अरबको दमाम (Seiko Garden) मा मिति २०८३/०५/२६ (सेप्टेम्वर ११, २०२६) शुक्रबार आयोजना गर्ने घुम्ती शिविरबाट राजदूतावासमा मौजदात रहेको ७४८ जनाको तयार राहदानीहरु वितरण गर्ने भएको बेहोरा सम्बन्धित सवैमा सूचित गरिन्छ।राहदानी बिहान ८.३० देखि ११.०० बजे सम्म बितरण गरिने छ । वितरण गरिने राहदानी तथा लोकेशनको जानकारी तलको लिङ्‍कमा रहेको छ ।

बितरण गरिने राहदानीको बिवरणको लिङ्क:

https://docs.google.com/spreadsheets/d/1d38x1hPQsEn7zZ7FYwrcEX-UBAtXoedcJH3Sf8WjGdE/edit?usp=sharing

राहदानी बितरण गरिने लोकेशनको लिङ्क:

https://maps.google.com/maps?q=26.44158172607422%2C50.097755432128906&z=17&hl=en

नेपाली राजदूतावास, रियाद
सेप्टेम्वर ९, २०२६

Find local businesses, view maps and get driving directions in Google Maps.

राजदूतावासमा प्राप्त भएका नयाँ राहदानीको विवरण सम्बन्धी सूचना ।------ --------------------------------------------यस राज...
08/09/2026

राजदूतावासमा प्राप्त भएका नयाँ राहदानीको विवरण सम्बन्धी सूचना ।
------ --------------------------------------------
यस राजदूतावासमार्फत राहदानी नवीकरणका लागि आवेदन दिएका २२० जना आवेदकहरूको राहदानी दूतावासमा प्राप्त भइसकेको बेहोरा सम्बन्धित सबैमा जानकारी गराइन्छ ।
तसर्थ, नयाँ राहदानी लिन आफ्नो पुरानो सक्कल राहदानी र राजस्व तिरेको सक्कल रसिद सहित आवेदक आफैं आउनु होला। कम्पनीको आधिकारिक पत्र पेश गरेको खण्डमा पत्रमा उल्लिखित आवेदकको राहदानी तोकिएको व्यक्तिलाई निजको परिचयपत्र (Iqama) एकिन गरेपश्चात दिन सकिने छ।
थप जानकारीको लागि राजदूतावासको फोन: ०११४६१११०८ मा कार्यालय समयमा सम्पर्क गर्नुहोला।
राहदानीको विवरण सम्बन्धी लिङ्कः
https://docs.google.com/spreadsheets/d/1d38x1hPQsEn7zZ7FYwrcEX-UBAtXoedcJH3Sf8WjGdE/edit?usp=sharing
--------------------
नेपाली राजदूतावास, रियाद ।
८ सेप्टेम्वर २०२६

मिति २०८३ भदौ १० गते भोटेकोशी तथा त्रिशुली नदीमा आएको विनाशकारी बाढीका कारण दिवंगत हुनुभएका सम्पूर्णप्रति हार्दिक श्रद्ध...
07/09/2026

मिति २०८३ भदौ १० गते भोटेकोशी तथा त्रिशुली नदीमा आएको विनाशकारी बाढीका कारण दिवंगत हुनुभएका सम्पूर्णप्रति हार्दिक श्रद्धान्जली अर्पण गर्दै तथा घाइते हुनुभएकाहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै आज साँझ नेपाली राजदूतावास, रियाद परिसरमा शोक सभा तथा दीप प्रज्वलन कार्यक्रम सम्पन्न भएको छ।
उक्त कार्यक्रममा सहभागी भई दिवंगतहरूप्रति श्रद्धान्जली अर्पण गर्नुका साथै शोकाकुल परिवारजन प्रति ऐक्यबद्धता जनाउनुहुने सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरू प्रति नेपाली राजदूतावास हार्दिक आभार व्यक्त गर्दछ।

राजदूतावासमा आयोजना गरिने शोक सभा सम्बन्धी सूचना !!
06/09/2026

राजदूतावासमा आयोजना गरिने शोक सभा सम्बन्धी सूचना !!

Address

Https://goo. Gl/maps/tixPbZEgA46CKsfE 9
Riyadh
94384

Opening Hours

Monday 9am - 4pm
Tuesday 9am - 4pm
Wednesday 9am - 4pm
Thursday 9am - 4pm
Sunday 9am - 4pm

Alerts

Be the first to know and let us send you an email when Embassy of Nepal, Riyadh नेपाली राजदूतावास, रियाद posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to Embassy of Nepal, Riyadh नेपाली राजदूतावास, रियाद:

Shortcuts

Share