नेपाली समाज रोमानिया यास परिवार

  • Home
  • Romania
  • Iasi
  • नेपाली समाज रोमानिया यास परिवार

नेपाली समाज रोमानिया यास परिवार Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from नेपाली समाज रोमानिया यास परिवार, Romania Iasi, Iasi.

03/02/2026

📢 सूचना (रोमानियामा रहनु भएका नेपाली नागरिकहरूका लागि)
पासपोर्ट नवीकरणका लागि जर्मनीबाट घुम्ती शिविर
📅 मार्च ११ देखि मार्च १५ सम्म आउँदैछ।
🛂 जसको पासपोर्टको म्याद मार्च ११, २०२७ भित्र सकिँदैछ , खराब भएको, हराएको छ भने कृपया समयमै अनलाइन फारम भर्नुहोस्।
✍️ आफैं फारम भर्न नसक्ने हुनेहरूका लागि
📍 नेपाली समाज रोमानिया यास लाई सम्झनु होला
✅ निःशुल्क फारम भर्ने व्यवस्था गरिएको छ।
📆 फारम भर्ने मिति (२०२६):
•फेब्रुअरी ३,४
• फेब्रुअरी ७, ८
• फेब्रुअरी १४, १५
• फेब्रुअरी २१, २२
⏰ समय:
बिहान ११:०० बजे देखि अपराह्न ३:०० बजे सम्म
📞 निःशुल्क फारम भर्नका लागि सम्पर्क:
नेपाल समाज रोमानिया यास ले विशेष यास मा बसोबास गर्नुहुने
सम्पुर्ण दाजुभाई दिदीबहिनी हरु लाई मधेनजर गर्दै यहाँ हरुको सहयोगको लागी सम्जनु होस
Ramesh Giri 0770924793
Sanam b.k 0773379956
Karna ba.Shrestha 0771350745
Jagat bujel 0721452314

देश बीग्रीएर परदेशी छोराछोरी नफर्केको हो कीपरदेशिएका छोराछोरी बीग्रीएर यी देश नफर्केका हुन।बुझीन मैले, बुझाई देउ कसैले। ...
21/01/2026

देश बीग्रीएर परदेशी छोराछोरी नफर्केको हो की
परदेशिएका छोराछोरी बीग्रीएर यी देश नफर्केका हुन।
बुझीन मैले, बुझाई देउ कसैले। 🙏🇳🇵🙏🇳🇵🙏

आउनुहोस, मीठो परिकार संग रमाउनुहोस।ताजमहल रेस्टुरेन्ट iasi,str sf lazar, nr 2 bl.m,पालस मल पछाडिको बाटोबाट ऑउदा regima m...
02/08/2025

आउनुहोस, मीठो परिकार संग रमाउनुहोस।
ताजमहल रेस्टुरेन्ट iasi,str sf lazar, nr 2 bl.m,पालस मल पछाडिको बाटोबाट ऑउदा regima maria clinic भन्दा 50 मिटर अगाडी
Energym छ त्यसकै अगाडी।

Address

Romania Iasi
Iasi
700001

Website

Alerts

Be the first to know and let us send you an email when नेपाली समाज रोमानिया यास परिवार posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share