Rampur thokshila

Rampur thokshila Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Rampur thokshila, Udayapur Garhi.

05/05/2021

कोरोना महामारीको दोस्रो लहर देशभर फैलिएको छ । संक्रमण दरसँगै यसबाट मृत्यु हुनेको संख्या समेत निकै उच्च छ ।  सरकार...

06/04/2021

तपाईंले पक्कै पनि इनार देख्नुभएको छ होला । कतिले इनारबाट पानी पनि झिकेको हुनुपर्छ । आजकाल धेरैको घरमा नै इनार बना....

06/04/2021

साताको तेस्रो दिन मंगलबार सेयर बजार परिसूचक नेप्से १५.७२ अंक अर्थातः शून्य दशमलव ५९ प्रतिशतले बढेको छ । यो साता नि...

https://hamro-post.com/?p=102
06/04/2021

https://hamro-post.com/?p=102

बझाङको तलकोट गाउँपालिका–१ चौडामा सोमबार पानी ट्याङ्की फुटेर दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ५२ वर्षीय गो...

22/03/2020

आज मिति 2076 चैत्र 10 गते ( 32-03-2020) को विदेशी विनिमय दर, Exchange rate by nepal rastra Bank

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीभित्रको गुट, उपगुट महाधिवेशनबाट अन्त्य हुने बताएका छन्।पार्टीभित्र नेतृ...
17/04/2019

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीभित्रको गुट, उपगुट महाधिवेशनबाट अन्त्य हुने बताएका छन्।

पार्टीभित्र नेतृत्वप्रति आलोचना हुने गरेको र गुट, उपगुट रहेकोप्रति संकेत गर्दै देउवाले १४ औं महाधिवेशनबाट गुट अन्त्य हुने दाबी गरे।

कञ्चनपुरको टीकापुरमा बुधबार आयोजित पत्रकार सम्मेलनमा देउवाले महाधिवेशन नजिकिएकोले आफूविरूद्ध पार्टीभित्र आलोचना भएको बताए।

‘पार्टीभित्रबाटै विरोधका आवाज सुनिएका छन्,’ देउवाले

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीभित्रको गुट, उपगुट महाधिवेशनबाट अन्त्य हुने बताएका छन्। पार्....

दमौली ७ चैत । मकवानपुर जिल्ला अम्बास गाउँ विकास समिति वडा नं ३ अम्बासका ४५ बर्षिय अर्जुन मगरलाई आफ्नो खुट्टा काटिएपछि कृ...
17/04/2019

दमौली ७ चैत । मकवानपुर जिल्ला अम्बास गाउँ विकास समिति वडा नं ३ अम्बासका ४५ बर्षिय अर्जुन मगरलाई आफ्नो खुट्टा काटिएपछि कृत्रिम खुट हाल्ने धोको रहेको थियो ।

तर खुट्टा हाल्नका लागि ३० हजार नपुग्दा उनको धोको अधुरै रहेको छ । कृत्रिम खुट्टा हाल्नका लागि भनेर मगरले जेनतेन गरी ४० हजार

Uncategorized ३० हजार नहुँदा कृत्रिम खुट्टा हाल्ने मगरको धोको अधुरै 1 min ago Manoj Shahi दमौली ७ चैत । मकवानपुर जिल्ला अम्बास गाउँ विक....

17/04/2019

सडक विभागको पुल महाशाखाले टेकु पुल अनुसन्धानको जिम्मा पुल्चोक इन्जिनियरिङ कलेजलाई जिम्मा लगाएको छ। निर्माण कम्पनी पप्पु कन्स्ट्रक्सन र महाशाखाबीच पुलको गुणस्तरको विषयमा विवाद भएपछि महाशाखाले अध्ययन टोली खटाएको हो।गुणस्तरहीन काम गरेको भन्दै महाशाखाले उक्त पुल भत्काउनु पर्ने राय राखेको थियो। परामर्शदाताकै सुझावका आधारमा पुल भत्काउने प्रस्ताव महाशाखाले गरेको थियो।

Uncategorized राजधानीमा बनेको नयाँ पुल आठ महिनामै भयो भत्काउनु पर्ने 1 min ago हाम्रो पोष्ट सडक विभागको पुल महाशाखाले टेकु पुल ....

नविन प्रविधिको विकास र बिस्तारमा  समकालीन विश्वमा निकै अगाडि रहेको दक्षिण कोरियाले विश्वमै पहिलो पटक फाईब जी द्रूत सञ्चा...
17/04/2019

नविन प्रविधिको विकास र बिस्तारमा समकालीन विश्वमा निकै अगाडि रहेको दक्षिण कोरियाले विश्वमै पहिलो पटक फाईब जी द्रूत सञ्चार सेवा विकसित गरेको छ।

पाँचौं पुस्ताको मोबाइल नेटवर्क, तीव्र गतिको यस प्रविधिले दक्षिण कोरियाको बिकासमा अभूतपूर्व फड्को मार्ने विश्वास लिइएको छ।

फोर जी भन्दा २० औं गुणा तिब्र गतिको यस प्रविधिलाई उपयोग गर्दै

नविन प्रविधिको विकास र बिस्तारमा  समकालीन विश्वमा निकै अगाडि रहेको दक्षिण कोरियाले विश्वमै पहिलो पटक फाईब जी द्.....

02/11/2013

नाङ्लो भरी सेल होस
टाउको भरी तेल होस्'
घरमा लक्ष्मीको बास होस
खल्तिमा पैसाको रास होस
देउसी भैलोको खेल होस
दिदी भाई को मेल होस!
सबै कुरा राम्रो होस
यो तिहार एउटा उदाहरण होस
कहिल्यै पिडा ले खिन्न नहोस
मुरी मुरी तपाईं को घर मा धन होस
सत्रुको नास होस

यही छ तपाईंहरु सबैलाई शुभदिपावली को उपलक्ष्यमा हार्दिक मंगलमय शुभकामना !

13/10/2013

नेपालीहरुको महान चाड बिजया दशमी २०७०को पावन अवसरमा देश-बिदेशमा रहनुभएका सम्पूर्ण आम नेपाली दाजु-भाइ तथा दिदीबहिनीहरुमा सुख , शान्ति , समृद्धि,दिर्घायु एबं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना ब्यक्त गर्दछौ।

14/04/2013

नया बर्षले छरोश नया उमङ
तिमीमा
केहि दुख न आओस बितोस बर्ष
खुशीमा
उदेस्यले छोयोस सजिलै
त्यो आकाश प्रगति गरि बन्न सकुन तिमि महान
यहि छ नया बर्षको सुभकामना
happy new year

Address

Udayapur Garhi

Telephone

+97470026893

Website

Alerts

Be the first to know and let us send you an email when Rampur thokshila posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share