S. jayshankar एस. जयशंकर

S. jayshankar एस. जयशंकर कार्यवाहक संयोजक,
विवेकशील साझा सद्भाव समूह कतार

 ्दोलन प्रति तपाइँहरूको प्रतिक्रिया के छ❓️
29/03/2023

्दोलन प्रति तपाइँहरूको प्रतिक्रिया के छ❓️

बिद्यार्थीहरु कलेजको अन्तिम दिन भन्दैछन्-  #खाडिमा_भेटौला😢 #देश_चलाउने_डाकाहरुको_परिवर्तन_र_समृद्धि_यहीँ_हो_त❓️
24/03/2023

बिद्यार्थीहरु कलेजको अन्तिम दिन भन्दैछन्- #खाडिमा_भेटौला😢

#देश_चलाउने_डाकाहरुको_परिवर्तन_र_समृद्धि_यहीँ_हो_त❓️

अरु कसैको केही हराएको छ❓️🤣
14/03/2023

अरु कसैको केही हराएको छ❓️🤣

07/03/2023

#प्रचण्डविरूद्ध मुद्दा हाल्ने अधिकार दिलाउन पनि प्रचण्डकै योगदान छ। राणाकाल र राजतन्त्रमा यो सम्भव थिएन।

कांग्रेस भनेपनि,माओवादी भनेपनी एउटै पाटि हो:  #प्रचण्ड  #अनि_किन_ती_निर्दोष_१७_हजार_जनता_मार्यौ❓️🤔
03/03/2023

कांग्रेस भनेपनि,माओवादी भनेपनी एउटै पाटि हो: #प्रचण्ड

#अनि_किन_ती_निर्दोष_१७_हजार_जनता_मार्यौ❓️🤔

26/02/2023

#दुवै हिन्दु धर्म विरोधी उम्मेदवार उठेछन् राष्ट्रपतिमा।😓

19/02/2023

#हरेक नेपाली मा प्रजातान्त्रिक आत्मा जन्मियो,
हुर्कियो र झाँङ्गियो भने मात्र
घर,समाज र देशको #प्रजातन्त्र बलियो हुने हो।😊🙏

14/02/2023

#अस्पताल बन्द गर्ने डा. जन्मिने मुलुकमा प्रहरी भ्यान जलाउने मजदुर निस्किनु के नौलो भो र❓️🤔

11/02/2023

कमल थापाले #गिता मा छोएर खाएको कसम
त तोडे।
भुराहरु को कुरा गर्छन।😍

08/02/2023

हेमराज ज्ञवाली ले सुरू गरेको पत्रिका कसरी #सिरोहिया को कब्जामा गयो❓️🤔

05/02/2023

.....👇️
कोइरी लामो...साँस लिदै होलान्,
क्रसर गिरोह खुसीले गदगद होलान्,
निर्मला पन्तको हत्यारा हाँस्दै होलान्,
मिटरब्याजी टोली नाँच्दै होलान्!!
#जित_तिनीहरुकै_भयो_आज।😢

29/01/2023

#कसैले नागरिकता नलिदा पनि समाचार बन्छ,
अनि लिदा पनि समाचार बन्छ।
#निम्न वर्गीयले खान नपाउँदा पनि कसैलाई वास्ता हुन्न।😢

28/01/2023

#रवि लामिछानेको संसद पद अवैध,
रवि लामिछानेले भोटिङ गरेको प्रधानमन्त्री #वैध❓️🤔

28/01/2023

#हजुरबाहरूलाई राणा शासकले दु:ख दिए।
#बा हरूलाई शाह शासकले दु:ख दिए।
त्यसपछिका प्रजातान्त्रिक र लाेकतान्त्रिक शासकले #छाेरा र #नाति पुस्तालाई लगातार #दु:ख दिई रहेकाछन।😰

#के_हाम्राे_नियति_नै_दुखकाे_महासागरमा_डुब्नु_हाे❓️

 #प्रेम प्रसाद आचार्यकै जस्तो कारण देखाउँदै विराटनगरका ब्यापारी  #मोहन_न्यौपाने ले पनि आत्महत्या गरेका छन्। उनले सुसाइड ...
26/01/2023

#प्रेम प्रसाद आचार्यकै जस्तो कारण देखाउँदै विराटनगरका ब्यापारी #मोहन_न्यौपाने ले पनि आत्महत्या गरेका छन्। उनले सुसाइड नोटमा एक करोड ४५ लाख रुपैयाँ बैंकको किस्ता तिर्न नसकेर आत्महत्या गरेको बताएका छन्।😭

#हत्या_सरकार,👿
ँखा_खोल 😡

थरीथरी मन्त्री, थरीथरी ताल....
26/01/2023

थरीथरी मन्त्री, थरीथरी ताल....

Address

Doha

Telephone

+97433698307

Website

Alerts

Be the first to know and let us send you an email when S. jayshankar एस. जयशंकर posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to S. jayshankar एस. जयशंकर:

Share

Category