Nepali Democrate in portugal

Nepali Democrate in portugal Try to be a Nepali
don’t forget Nepali hearts Just for gathering Nepali

23/11/2023

Get ready to dance the night away at
our epic New Year's Dance Party, where
you can dance with our RESIDENTS DJs !!!

DATE WILL PUBLISH SOON .

so get ready to buy your tickets
and come dance with us.
Teamnepalportugal

Welcome TO DJ PARTY
04/10/2023

Welcome TO DJ PARTY

26/06/2023
09/04/2021

गगन देशको लागि प्राणदिन हिडेको हिरा हो,महेश ओलिका लागि धरहराबाट हामफाल्न हिडेको झुसिलकिरा!

01/04/2021

दन्त्यकथाका भेडाहरू काठको फड्केमा बाटो छोड्नुसट्टा सिंगौरी खेलेर दुवै मरेका थिए रे! नेपाली राजनीतिका मूर्ख र अहंकारी भेडाहरूको नियति त्यस्तै हुनलागेको हो त?अझै पनि समय छ-नैतिक र वैधानिक दुवै ढंगले सत्तामा बस्ने हैसियत गुमाइसकेको ओलीतन्त्रले बाटो छोडोस्!नत्र भीरबाट लड्ने गाईलाई..!

08/02/2021

संविधानका पिता, निष्ठाका प्रतीक, इमानदारीताका पर्याय श्रद्धेय शुशिल कोइरालाज्यूको स्मृतिमा नेपाल विद्यार्थी संघ केन्द्रीय समितिद्वारा आयोजित द्विप प्रज्जवलन कार्यक्रमममा @शान्ति बाटिका रत्नपार्क काठमाडौं । जय नेपाल ।

18/12/2020

बधाइ सन्तोष साह!फाइनल नजितेपनि तपाईॅले विविध नेपाली परिकारलाई अन्तर्राष्ट्रिय परिचय दिएर हिमाल/पहाड/मधेसका नेपालीको मनमष्तिष्क जितिसक्नुभएको छ।एउटा कुरा,हाम्रो संविधानले देशका सबै जाति/भाषा/संस्कृतिलाई’राष्ट्रिय’मानिसकेको छ!अत: हाम्रा दौरा/टोपी,धोती/गम्छा बराबर’राष्ट्रिय’हुन् है!

12/12/2020

हत्या-हिंसाको राजनीतिले ल्याएको विभत्स परिणाम ऐनाजस्तै छर्लङ्ग वर्तमान हुँदाहुँदै शिक्षकको हत्या गरेर क्रान्तिको भ्रान्ति पाल्नु कायरताको पराकाष्ठा हो।

विगतमाको गल्तिको लागि माफी मागेर समाजलाई शान्तितर्फ आश्वस्त पार्नुपर्ने बेलामा पुन हिंसातर्फ समाजलाई धकेल्नु अक्षम्य अपराध हो।

07/12/2020

मैले प्लस टू मा पढाउँदा नम्रता सानी बालिका थिइन् । समाजसेवा गर्ने हो सर भन्ने उनको भनाइ थियो । हाँस्दा गालामा डिम्पल देखिन्थ्यो ।
बधाई नानू ! मिस नेपाल 2020 का लागि ! 🙏

05/12/2020

जानेर/नजानेर/उक्साहटमा मेरा विरूद्ध अनर्गल दुष्प्रचार गर्नेहरूलाई विन्सटन चर्चिलको शब्द सापटी लिएर म भन्छु-मानवजातिको उन्नयनको निर्दिष्ट लक्ष्यमा पुग्न हिंडेको म यौटा यात्री प्रत्येक भुक्ने कुकुरलाई ढुंगा हान्न थालें भने आफ्नो लक्ष्यमा पुग्न सक्दिनॅ।ती भुक्ने कुकुरहरूको भलो होस्!

30/11/2020

ओलीको ५३-बुॅदे दस्ताबेज पढ्दा इतिहासका सबै निरंकुश/फासिष्ट शासक झैं आफुबाट कहिल्यै कुनै गल्ती/कमजोरी हुननसक्ने र आफ्नो शासनकाल स्वर्णयुग नै रहेको अहंकार प्रष्टै झल्कियो।अब अरूकोनिम्ति यो प्रवृत्तिविरूद्ध निर्णायक संघर्ष गर्ने कि आत्मसमर्पण गर्ने भन्दा अर्को विकल्प देखिएन है!

24/11/2020

“ खोज्छन् सबै सुख भनी सुख त्यो कहाॅ छ? आफु मिटाई अरूलाई दिनु जहाॅ छ।” महाकवि लक्ष्मीप्रसाद देवकोटाको जन्मजयन्तिको उपलक्ष्यमा हार्दिक श्रद्धासुमन!

Endereço

Rua De Lisboa, Setúbal
Vila Nogueira De Azeitão
2925-710

Notificações

Seja o primeiro a receber as novidades e deixe-nos enviar-lhe um email quando Nepali Democrate in portugal publica notícias e promoções. O seu endereço de email não será utilizado para qualquer outro propósito, e pode cancelar a subscrição a qualquer momento.

Compartilhar

Categoria