18/02/2026
श्रम संस्कृति पार्टी पोर्चुगल को प्रयासमा निर्मित जनचेतनामूलक अभिनय चुनाबी प्रचारप्रसार (भिडियो) अहिलेको चुनावलाई लक्षित गरी श्रम संस्कृति पार्टी (माटो) नै किन र सम्पूर्णलाई भोट दिन
निर्माण गरिएको छ यो music video सबैले हेरिदिनुहोला, सुनिदिनुहोला र सम्पुर्ण माटो प्रमि देश प्रेमीहरु आम नेपालीहरुले साथ सर्मथन र सेयर गरिदिनुहोला !
जय माटो जय देश 🇳🇵