भीम के सी कमल - सचिबालय

भीम के सी कमल - सचिबालय For public relation and interaction from Past President of NRNA Portugal-Bhim K C Kamal....!!

With honorable Labor Minister @ His office..!!
18/12/2024

With honorable Labor Minister @ His office..!!

नेपालीहरूको महान् पर्व तिहार, छठ, नेपाल संवत् लगायतका धार्मिक सांस्कृतिक चाडपर्वहरुको अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका...
02/11/2024

नेपालीहरूको महान् पर्व तिहार, छठ, नेपाल संवत् लगायतका धार्मिक सांस्कृतिक चाडपर्वहरुको अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण दिदीबहिनी, दाजुभाइहरुमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु….!!

- भीम के सी कमल
सचिब
एनआरएनए

राष्ट्रका अभिभावक सम्माननीय राष्ट्रपती रामचन्द्र पौडेलज्युबाट बिजया दशमीको दिन  राष्ट्रपती भवन शितल निवासमा टिका ग्रहण ।...
14/10/2024

राष्ट्रका अभिभावक सम्माननीय राष्ट्रपती रामचन्द्र पौडेलज्युबाट बिजया दशमीको दिन राष्ट्रपती भवन शितल निवासमा टिका ग्रहण ।

Dashain Tika at Rashtrapati Bhavan Sh*tal Niwas on the day of Vijaya Dashami from the guardian of the nation Honorable President Ramchandra Paudel jyu.

01/09/2024
देश बिदेशमा रहनु हुने मेरा आफन्त, दाजुभाई दिदीबहिनी, इस्टमित्रहरु र शुभचिन्तकहरुमा अंग्रेजी नयाँबर्ष २०२४ को उपलक्ष्यमा ...
31/12/2023

देश बिदेशमा रहनु हुने मेरा आफन्त, दाजुभाई दिदीबहिनी, इस्टमित्रहरु र शुभचिन्तकहरुमा अंग्रेजी नयाँबर्ष २०२४ को उपलक्ष्यमा सुस्वास्थ्य, दीर्घायु र उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना ब्यक्त गर्दछु ।

- भीम के सी कमल
सचिब
एनआरएनए

दिपावलीको दिप झै  तपाईको जीवनको हरेक क्षण सकारात्क सोच र नविन उर्जाले भरिपुर्ण रहोस । शुभ दीपावली, लक्ष्मी पूजा एबम भाईट...
13/11/2023

दिपावलीको दिप झै तपाईको जीवनको हरेक क्षण सकारात्क सोच र नविन उर्जाले भरिपुर्ण रहोस ।

शुभ दीपावली, लक्ष्मी पूजा एबम भाईटीकाको उपलक्ष्यमा सम्पूर्णमा हार्दिक शुभ कामना !

शुभ तिहार !

-भीम के सी कमल
सचिब
गैर आवासीय नेपाली संघ
NRNA ICC

पोर्चुगलमा राजदूतावास खोल्ने निर्णय,एनआरएनए सचिव भीम केसी (कमल)द्वारा सरकारलाई धन्यवाद
10/11/2023

पोर्चुगलमा राजदूतावास खोल्ने निर्णय,एनआरएनए सचिव भीम केसी (कमल)द्वारा सरकारलाई धन्यवाद

काठमाडौं ,नेपाल सरकारले युरोपको पोर्चुगलमा नेपाली दूतावास स्थापना गर्ने निर्णय गरे सँगै पोर्चुगलमा रहेका नेपाल...

10/11/2023

काठमाडौं ,नेपाल सरकारले युरोपको पोर्चुगलमा नेपाली दूतावास स्थापना गर्ने निर्णय गरे सँगै पोर्चुगलमा रहेका नेपाल...

18/10/2023

सचिबको उम्मेदवारहरुको सुचिमा पहिलो नम्बरमा रहेको नाम Bhim K C Kamal मा मत दिन नबिर्सनु होला है । जय NRNA

For public relation and interaction from Past President of NRNA Portugal-Bhim K C Kamal....!!

हार्दिक स्वागत.....!!गैर आवासीय नेपाली संघ  अन्तरराष्ट्रिय समन्वय परिषद्को ११औं महाधिवेशन तथा विश्व सम्मेलनमा सहभागी हुन...
17/10/2023

हार्दिक स्वागत.....!!

गैर आवासीय नेपाली संघ अन्तरराष्ट्रिय समन्वय परिषद्को ११औं महाधिवेशन तथा विश्व सम्मेलनमा सहभागी हुनुहुने प्रमुख अतिथिज्यू, अतिथिज्यूहरु, सम्पूर्ण महाधिवेशन प्रतिनिधि ज्यूहरू, एनआरएनए अभियन्ता एबम सम्पूर्ण उपस्थित महानुभावहरूलाइ हार्दिक स्वागत गर्दछु ।

-भीम के सी कमल
सचिब पदको उम्मेदवार
गैर आवासीय नेपाली संघ, अन्तरराष्ट्रिय समन्वय परिषद्
२०२३–२०२५ कार्यकाल

Endereço

Funchal

Notificações

Seja o primeiro a receber as novidades e deixe-nos enviar-lhe um email quando भीम के सी कमल - सचिबालय publica notícias e promoções. O seu endereço de email não será utilizado para qualquer outro propósito, e pode cancelar a subscrição a qualquer momento.

Compartilhar