New Raising Birbas youth Club

New Raising Birbas youth Club Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from New Raising Birbas youth Club, Gulmidarbarbar R. M-4 birbas Gulmi, Wamitaksar.

न्यू राइजिङ्ग वीरबास युथ क्लब सामाजिक सेवाप्रति प्रतिबद्धतालाई प्रोत्साहन गर्दै र खेलकुद मार्फत टिमवर्क तथा अनुशासनलाई बढावा दिएर बलियो, बहुमुखी युवाहरू विकास गर्न समर्पित छ।

31/05/2026

Good Morning 🙏🙏🌹🌹 सुभ विहानी है सबै जना लाई

30/05/2026

शुभ सपनी 🌹🌹 सबैलाई 🙏🙏🙏🌹🌹 Good Night to All

Team Birbas
29/05/2026

Team Birbas

29/05/2026

Gulmi birbas 🙏🏿

यस न्यू राईजिङ वीरबास युवा क्लब ले आयोजना गरेको टिकटक रिल्स प्रतियोगिता मा सहभागी सम्पूर्ण प्रतियोगीहरूलाई धेरै धेरै आभा...
19/05/2026

यस न्यू राईजिङ वीरबास युवा क्लब ले आयोजना गरेको टिकटक रिल्स प्रतियोगिता मा सहभागी सम्पूर्ण प्रतियोगीहरूलाई धेरै धेरै आभार तथा धन्यवाद प्रकट गर्दछौं । सम्पूर्ण प्रतियोगीहरु मध्य हरेक कोण बाट आफूलाई यस टिकटक रिल्स प्रतियोगिता मा उउकृष्ट साबित गर्दै First tiktok reels competition Winner पुरस्कार नगद रु. ५५५५/- हात पार्न सफल

प्रतियोगी नं -११]

आरती सूर्यवंशी मगर बहिनी

लाई उज्वल भविष्यको शुभकामना सहित धेरै धेरै बधाई ।

First TIKTOK REELS COMPETITION WINNER

धन्यवाद ! साथ दिनुहोस, सृजना गरिरहनुहोस्, र हामीसँगै अगाडि बढिरहनुहोस्

यस न्यू राइजिङ्ग बीरबास युवा क्लब ले आयोजना गरेको टिकटक रिल्स प्रतियोगिता मा सहभागी सम्पूर्ण प्रतियोगी हरुलाई धेरै धेरै ...
19/05/2026

यस न्यू राइजिङ्ग बीरबास युवा क्लब ले आयोजना गरेको टिकटक रिल्स प्रतियोगिता मा सहभागी सम्पूर्ण प्रतियोगी हरुलाई धेरै धेरै आभार तथा धन्यवाद प्रकट गर्दछौं । सम्पूर्ण प्रतियोगीहरु मध्य हरेक कोण बाट आफुलाई यस टिकटक रिल्स प्रतियोगिता मा उत्कृष्ट साबित गर्दै 1st Runner up पुरस्कार नगद रु. ३३३३/- हात पार्न सफल प्रतियोगी नं - 1 बिनिता थापा बहिनि लाई उज्वल भविष्य को शुभकामना सहित धेरै धेरै बधाई !

Up coming ❤️
19/05/2026

Up coming ❤️

यस न्यू राइजिङ वीरवास युवा क्लब ले आयोजना गरेको टिकटक रिल्स प्रतियोगिता मा सहभागी सम्पूर्ण प्रतियोगी हरूलाई धेरे धेरे आभ...
19/05/2026

यस न्यू राइजिङ वीरवास युवा क्लब ले आयोजना गरेको टिकटक रिल्स प्रतियोगिता मा सहभागी सम्पूर्ण प्रतियोगी हरूलाई धेरे धेरे आभार तथा धन्यवाद प्रकट गर्दछौ ।
सम्पूर्ण प्रतियोगीहरू मध्य हरेक कोण बाट आफुलाई यस टिकटक रिल्स प्रतियोगिता मा उत्कृष्ट साबित गर्दै
2nd runnerup पुरस्कार नगद रु. २२२२/- हात पार्न सफल
दिया रजाली बहिनी
लाई उज्वल भविष्य को शुभकामना सहित धेरे धेरे बधाई

Address

Gulmidarbarbar R. M-4 Birbas Gulmi
Wamitaksar
977

Telephone

+9779869845294

Website

Alerts

Be the first to know and let us send you an email when New Raising Birbas youth Club posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share