Smart City Waling is popular for posting the news and events happening around Syangja, Waling.
Address
Syangja
Waling
33801
Website
Alerts
Be the first to know and let us send you an email when Smart City Waling posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.
Contact The Organization
Send a message to Smart City Waling:
Category
वालिङ तथा स्याङ्गजालाई देशभर चिनाउँ
📸फोटो प्रतियोगिता जसले स्याङ्जा जिल्लालाई देशभर चिनाउनेछ। यदी तपाईहरु संग वालिङ, भीरकोट र स्याङ्गजा आसपासका क्षेत्रमा खिच्नु भएको उत्कृष्ट फोटो छ भने हामीलाई उपलब्ध गराउनुहोस।हामी तपाइको फोटो यसै पेज लगायत अन्य पेजहरुबाट तपाइको नाम (Tag/Mention) सहित अपलोड गर्नेछौं।यो एउटा फोटो प्रतियोगिता पनि रहेकोले तपाई यसमा सहभागी भई बिजेता पनि बन्न सक्नुहुनेछ।