Nepali Congress Syangja Walling

Nepali Congress Syangja Walling Nepali Congress Syangja Walling

सबै अट्ने देश सबै लाई जोड्ने काङ्ग्रेस
12/02/2018

सबै अट्ने देश सबै लाई जोड्ने काङ्ग्रेस

स्याङ्जा छेत्र न,२ प्रदेश ख बाट प्रकाश भगत मल्ल ज्यु ले अत्यधिक मत ले बिजय हुनु भएको मा हार्दिक बधाई ,,,
12/12/2017

स्याङ्जा छेत्र न,२ प्रदेश ख बाट प्रकाश भगत मल्ल ज्यु ले अत्यधिक मत ले बिजय हुनु भएको मा हार्दिक बधाई ,,,

नेपाली काङ्ग्रेस
04/12/2017

नेपाली काङ्ग्रेस

स्यांग्जा, १७ गते २०७४ मंग्शिर, वालिङ्ग नगर पालिका वडा न. १ राम्बाच्छा बजार गुरुङ समाज भवन मा नेपाली कांग्रेस का चुनाबी ...
04/12/2017

स्यांग्जा, १७ गते २०७४ मंग्शिर, वालिङ्ग नगर पालिका वडा न. १ राम्बाच्छा बजार गुरुङ समाज भवन मा नेपाली कांग्रेस का चुनाबी अभियान कार्यक्रम वा.न.प् -१ का वडा अध्यक्षा श्री केदार काफ्ले को अध्यक्षता मा समापन भयो, उक्ता कार्यक्रम प्रमुख अतिथि नेपाली कांग्रेस का केन्द्रिय सदस्य तथा शिक्षा मन्त्रि श्री गोपालमान श्रेष्ठ, बिशिस्ट अतिथिमा कल्पना तिवारी, क्षेत्र न.२ का नेपाली कांग्रेस का सभापति अर्जुन प्रसाद अर्याल, त्यस्तै गरि समाज सेवी हरु को उपस्थिति रहेको थियो, उक्त कार्यक्रममा २५ जना ले नेपाली कांग्रेसमा प्रवेस गरेका छन् वहा हरु लाई प्रमुख अतिथि ले फुल माला तथा टिका लगाई स्वागत गर्नु भएको थियो, उक्त कार्यक्रम नेपाली कांग्रेस का क्रियाशील सदस्य श्री पदम राज गुरुङ को स्वागत मन्तब्य बाट शुरु गर्नु भएको थियो,

स्याङ्जा , कार्तिक २७ गते २०७४-वालिङ्ग नगर पालिका वडा न, ३ माझ्कोट मा नेपाली काङ्ग्रेस स्याङ्जा छेत्रा न,१ बाट प्रदेश र ...
14/11/2017

स्याङ्जा , कार्तिक २७ गते २०७४-वालिङ्ग नगर पालिका वडा न, ३ माझ्कोट मा नेपाली काङ्ग्रेस स्याङ्जा छेत्रा न,१ बाट प्रदेश र प्रधिनिधि सभा का लागी आम सभा वा,न,प,३ ने,काङ्ग्रेसका सभापति श्री ढल बहादुर गुरुङ्को अध्यक्षता समापन भयो उक्त आम सभा का प्रमुख अतिथी कमल पङ्गेनी र बिशिस्ट अतिथि राज्यु थापा हुनुहुन्थ्यो, सो कार्यक्रम मा स्वागत मन्त्ब्य वालिङ नगर पालिका वडा,न,३ का अध्यक्ष श्री सुक बहादुर गुरुङ्ग बाट शुरु गरिएको थियो र क्रमश बिरुवा गाउँ पालिका साबिक मन्कामना गा,बि,स,का पुर्ब ने,का, सभापति श्री चौ गुरुङ, वालिङ् नगर प्रमुख श्री दिलिप प्रताप खाड, राज्यु थापा र कमल प्रसाद पङ्गेनी ले भेला लाई सम्बोधन गरेका थिए, उक्त कार्यक्रम सन्चालन श्री धनु तमु ले गर्नु भएको थियो।

आज महामानब बि,पि, कोइराला को १०४औ बर्ष जन्म जयन्तीको को कार्यक्रम वालिङ नगर पालिका वार्द न, ३ माझ्कोत शिवालय मा कार्यक्र...
09/09/2017

आज महामानब बि,पि, कोइराला को १०४औ बर्ष जन्म जयन्तीको को कार्यक्रम वालिङ नगर पालिका वार्द न, ३ माझ्कोत शिवालय मा कार्यक्रम गरिदै र यस बि,पि जयन्ती वा,न,पा, ३ का नेपाली काङ्ग्रेस का सभापति श्री ढल बहादुर गुरुङ को सभापतितो मा समापन भयो । र प्रमुख अतिथि नेपाली काङ्ग्रेस का महाधिवेशन प्रतिनिधि श्री लक्ष्मी प्रसाद रेग्मी, अतिथिहरु मा वार्द न,३ अध्यक्ष श्री सुक बहादुर गुरुङ, र कार्यक्रम सन्चालक श्री के,एस,बि, गुरुङ ले गर्नु भएको थियो।

आज वालिङ नगर पालिका न,३ माझ्कोत मा नेपाली काङ्ग्रेस का महामानब बि,पि, कोइराला को १०४ बर्ष को जन्मजयन्ती मनाउदै र यस कार्...
09/09/2017

आज वालिङ नगर पालिका न,३ माझ्कोत मा नेपाली काङ्ग्रेस का महामानब बि,पि, कोइराला को १०४ बर्ष को जन्मजयन्ती मनाउदै र यस कार्यक्रम का प्रमुख अतिथि महाधिबेशन पतिनिधी श्री लक्ष्मी प्रसाद रेग्मी

माझ्कोत शिवालय गा,बि, स, साबिक वालिङ नगर पालिका,३ मा नेपाली काङ्ग्रेस का सबै प्यानल मा बिजय हासिल गरेको छ।
18/05/2017

माझ्कोत शिवालय गा,बि, स, साबिक वालिङ नगर पालिका,३ मा नेपाली काङ्ग्रेस का सबै प्यानल मा बिजय हासिल गरेको छ।

माझकोट शिवालय गा.बि.स. साबिक वालिङ्ग नगर पालिका वार्ड न.३ मा नेपाली कांग्रेस को सबै प्यानल मा विजय हासिल गरेको छ, र अध्य...
18/05/2017

माझकोट शिवालय गा.बि.स. साबिक वालिङ्ग नगर पालिका वार्ड न.३ मा नेपाली कांग्रेस को सबै प्यानल मा विजय हासिल गरेको छ, र अध्य्क्ष को पदमा श्री सुकराज गुरुङ र अन्य सदस्य हरुमा- १- ज्ञान बहादुर गुरुङ, डेम बहदुए गुरुङ, महिला मा - श्री नरमाया गुरुङ र भिम माया सुनार विजय भएको छ,

31/03/2017

नेपाली काङ्रेस का जननायक बि-पी- कोइराला को ईतिहास,

८ पौष २०७३ ,नेपाली कांग्रेस का सभापति श्री शेर बहादुर देउबा, नेपाली कांग्रेस ब्याबस्थापिका संसद गोपालमान श्रेष्ठ, स्यांग...
23/12/2016

८ पौष २०७३ ,नेपाली कांग्रेस का सभापति श्री शेर बहादुर देउबा, नेपाली कांग्रेस ब्याबस्थापिका संसद गोपालमान श्रेष्ठ, स्यांगजा जिल्ला अध्यक्ष तथा सभासद कमल प्रसाद पंगेनी र केंद्रीय सदस्य धनराज गुरुंग प्रथम भिर्कोट महोत्सब को कार्यक्रममा सहभागी हुनु भएको अवस्था,

29/11/2016

Address

Rambachchha
Waling

Website

Alerts

Be the first to know and let us send you an email when Nepali Congress Syangja Walling posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share