गह्राै प्राथमिक अस्पताल

  • Home
  • Nepal
  • Waling
  • गह्राै प्राथमिक अस्पताल

गह्राै प्राथमिक अस्पताल वालिङ नगरपालिका

सुचना
07/06/2024

सुचना

सूचना !

एम्बुलेन्स पुजा २०८०।०६।०१
18/09/2023

एम्बुलेन्स पुजा २०८०।०६।०१

सुचना
17/09/2023

सुचना

16/09/2023
मौकाको फाईदा उठाउनुहुन हार्दिक अनुरोध छ।
18/07/2023

मौकाको फाईदा उठाउनुहुन हार्दिक अनुरोध छ।

आज पुनः फेरि दोश्रो सल्यक्रिया ....आज मिति २०८०/०२/१७ गते यस गर्हौ प्राथमिक अस्पताल वालिङमा  वालिङ न.पा. ८ का ३०  बर्षका...
31/05/2023

आज पुनः फेरि दोश्रो सल्यक्रिया ....
आज मिति २०८०/०२/१७ गते यस गर्हौ प्राथमिक अस्पताल वालिङमा वालिङ न.पा. ८ का ३० बर्षका एक जना गर्भबति महिलालाइ आकस्मिक प्रसुती शल्यक्रिया सेवा प्रदान गरिएको छ ,
डा.नारायण बहादुर गोदार, डा.सुरज ढकाल लगायतका चिकित्सक तथा स्वास्थ्यकर्मिहरुको टिमले यो शल्यकृयालाई सम्पन्न गर्नु भएको थियो,अहिले आमा तथा बच्चा दुबैको स्वास्थ्य अवस्था सामान्य रहेको छ ,,, !!!

यस गर्हौ प्राथमिक अस्पताल वालिङमा आजबाट शल्यकृयाद्वारा प्रसुती सेवा शुरु भए सङ्गै  आजैको दिन २०८०/०२/१६ गते एक जना गर्भव...
30/05/2023

यस गर्हौ प्राथमिक अस्पताल वालिङमा आजबाट शल्यकृयाद्वारा प्रसुती सेवा शुरु भए सङ्गै आजैको दिन २०८०/०२/१६ गते एक जना गर्भवती महिला जसको आकस्मिक शल्यकृया सफलतापुर्बक सम्पन्न भएको छ।
डा.नारायण बहादुर गोदार डा.सुरज ढकाल लगायतका चिकित्सक तथा स्वास्थ्यकर्मिहरुको टिमले यो शल्यकृयालाई सम्पन्न गर्नु भएको थियो,अहिले आमा तथा बच्चा दुबैको स्वास्थ्य अवस्था सामन्य रहेको छ ।

यस गह्राै प्राथमिक अस्पताल लाई २ थान बेन्च उपलब्ध गराउनु भएकाेमा वालिङ ८ माेड निवासी समाजसेवी श्री राम प्रसाद अधिकारी ज्...
25/04/2022

यस गह्राै प्राथमिक अस्पताल लाई २ थान बेन्च उपलब्ध गराउनु भएकाेमा वालिङ ८ माेड निवासी समाजसेवी श्री राम प्रसाद अधिकारी ज्यु लाई हार्दिक आभार प्रकट गर्दछौं ।

टाइफाइड खाेप संन्चालन सम्वन्धी सुचना
07/04/2022

टाइफाइड खाेप संन्चालन सम्वन्धी सुचना

Address

Aspatal Road
Waling

Telephone

+97763441188

Website

Alerts

Be the first to know and let us send you an email when गह्राै प्राथमिक अस्पताल posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to गह्राै प्राथमिक अस्पताल:

Share