वालिङ नगरपालिका ९ नम्बर वडा कार्यालय, भुम्रे स्याङजा ।

  • Home
  • Nepal
  • Waling
  • वालिङ नगरपालिका ९ नम्बर वडा कार्यालय, भुम्रे स्याङजा ।

वालिङ नगरपालिका ९ नम्बर वडा कार्यालय, भुम्रे स्याङजा । Public services. Online Vital Registration

सुचना !
14/09/2025

सुचना !

वालिङ नगरपालिका वडा नं. ९ बाट सामाजिक सुरक्षा भत्ता प्राप्त हिंडडुल गर्न नसक्ने लाभग्राहीहरुको सहजताका लागि वडाका जनप्रत...
01/09/2025

वालिङ नगरपालिका वडा नं. ९ बाट सामाजिक सुरक्षा भत्ता प्राप्त हिंडडुल गर्न नसक्ने लाभग्राहीहरुको सहजताका लागि वडाका जनप्रतिनिधि तथा कर्मचारीहरु लाभग्राहीहरुको घर घरमा पुगी सेवा प्रवाह दिँदै ।

सुचना! ! !
05/12/2024

सुचना! ! !

वालिङ नगरपालिका ९ नं. वडा कार्यालयले वालिङ नगरपालिका कार्यालयको यसै आ.व. २०८१/०८२ को वार्षिक स्वीकृत वडा स्तरिय बजेट अन्...
25/10/2024

वालिङ नगरपालिका ९ नं. वडा कार्यालयले वालिङ नगरपालिका कार्यालयको यसै आ.व. २०८१/०८२ को वार्षिक स्वीकृत वडा स्तरिय बजेट अन्तर्गत कृषि तर्फ विनियोजित बजेटबाट ५० प्रतिशत अनुदानमा स्वर्गद्वारी जातको गहुँको विउ वितरण कार्यक्रम रहेकोले सम्बन्धित सबै कृषकहरु तथा टोल विकास संस्थाहरुलाई यसै सुचनाबाट जानकारी गरिन्छ ।

आज मिति २०८०।०४।१८ गतेका दिन द एसिया फाउनडेशनको आयोजना तथा वालिङ नगरपालिकाको न्यायिक समितिको सहकार्यमा  यस ९ नं. वडा कार...
03/08/2023

आज मिति २०८०।०४।१८ गतेका दिन द एसिया फाउनडेशनको आयोजना तथा वालिङ नगरपालिकाको न्यायिक समितिको सहकार्यमा यस ९ नं. वडा कार्यालयमा भुटान देखी आउनु भएका न्यायिक समितिका सदस्य एवं प्रध्यायपक श्री सोनम छिरिङ सहितको टिम र यस ९ नं. वडाका सामुदायिक मेलमिलाप केन्द्रका मेलमिलाप कर्ताहरु तथा वडा समिति संग न्याय सम्पादनका विषयमा भए गरेका अनुभव आदनप्रदान कार्यक्रम सम्पन्न ।

सहयोग सम्बन्धमा ।
05/01/2023

सहयोग सम्बन्धमा ।

सामाजिक सुरक्षा भत्ता सम्बन्धि सुचना ।
02/01/2023

सामाजिक सुरक्षा भत्ता सम्बन्धि सुचना ।

वालिङ नगरपालिका वडा नं.९ मा प्रत्येक महिनाको १३ गतेका दिन आयुर्वेदिक स्वास्थ्य शिविर संचालन हुने भएकोले सवै वडा वासिहरुल...
28/12/2022

वालिङ नगरपालिका वडा नं.९ मा प्रत्येक महिनाको १३ गतेका दिन आयुर्वेदिक स्वास्थ्य शिविर संचालन हुने भएकोले सवै वडा वासिहरुले शिविरमा सहभागि भई स्वास्थ्य लाभ लिनु हुन अनुरोध गरिन्छ ।

उध्मशिलता तथा नवप्रवर्तन कोषको स्टार्टअप अनुदान/पुरस्कार लागि प्रस्तावना आव्हान सम्बन्धि सुचना ।
17/08/2022

उध्मशिलता तथा नवप्रवर्तन कोषको स्टार्टअप अनुदान/पुरस्कार लागि प्रस्तावना आव्हान सम्बन्धि सुचना ।

हार्दिक समवेदना !!!
16/08/2022

हार्दिक समवेदना !!!

Address

Waling

Telephone

+9779856006009

Website

Alerts

Be the first to know and let us send you an email when वालिङ नगरपालिका ९ नम्बर वडा कार्यालय, भुम्रे स्याङजा । posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to वालिङ नगरपालिका ९ नम्बर वडा कार्यालय, भुम्रे स्याङजा ।:

Share