Musaharniya

Musaharniya Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Musaharniya, Siraha.

बुद्ध जयन्तीको सुभकामना 🙏🙏🙏🇳🇵🇳🇵🇳🇵
05/05/2023

बुद्ध जयन्तीको सुभकामना 🙏🙏🙏🇳🇵🇳🇵🇳🇵

बिष्णु मेलाको केही झलकहरु
30/03/2023

बिष्णु मेलाको केही झलकहरु

भालेकप मुसहर्निया मा पहिलो पुरस्कार २ ओटा भाले र १०००/- नगत पाउन  सफल जम्दह फुटबल क्लब (निलो जर्सी) र दोश्रो पुरस्कार १ ...
25/03/2023

भालेकप मुसहर्निया मा पहिलो पुरस्कार २ ओटा भाले र १०००/- नगत पाउन सफल जम्दह फुटबल क्लब (निलो जर्सी) र दोश्रो पुरस्कार १ ओटा भाले र ५००/- नगत पाउन सफल टोड्के फुटबल क्लब((रातो जर्सी)का भाइ हरु रेफ्री दाइ शेखर लामा/आकाश लामा लगाएत आयोजक टिम मुसहर्नियाका भाइ हरु सम्पुर्णलाई धन्यवाद तथा शुभकामना ।

चैत्र ५:   १० बर्ष बैदेशिक जीवन बिताएर आफ्नै देशमा केही गर्छु भनेर लाग्नु भएको गोलबजार न:पा ३ का एक सकृय मेहनेती  युवा( ...
19/03/2023

चैत्र ५: १० बर्ष बैदेशिक जीवन बिताएर आफ्नै देशमा केही गर्छु भनेर लाग्नु भएको गोलबजार न:पा ३ का एक सकृय मेहनेती युवा( खडक बिक्रम लामा)ज्यू को किरण पशुपन्छी तथा कृषि फार्मका केहि दृश्यहरु।

मुसहर्निया युवा फूटबल क्लबको अहिले सम्मकै उत्कृष्ट गोलकिपर (रुपेश तामाङ्ग)
18/03/2023

मुसहर्निया युवा फूटबल क्लबको अहिले सम्मकै उत्कृष्ट गोलकिपर (रुपेश तामाङ्ग)

नया अट्टोको साथमा मुसहर्नियाका बालबालिकाहरु  रमाउदै।
17/03/2023

नया अट्टोको साथमा मुसहर्नियाका बालबालिकाहरु रमाउदै।

मुसहर्निया फूटबल क्लबका युवाहरु।।
14/03/2023

मुसहर्निया फूटबल क्लबका युवाहरु।।

Address

Siraha

Telephone

+9779810011199

Website

Alerts

Be the first to know and let us send you an email when Musaharniya posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share