18/05/2022
अग्निसाइर कृष्णा सवरण गाउँपालिकाको चुनावमा गाउपालिका अध्यक्ष पदमा ने.क.पा. एमालेको तर्फबाट निर्वाचित हुने श्री दिनानाथ चौधरीज्यू लाई हार्दिक बधाई तथा सफल कार्यकालको लागि शूभ-कामना! आशा छ सम्पूर्ण पालिका र पालिकाबासीको हित र समृद्दिको लागि यहाँले बिना पूर्वाग्रह काम गर्नु हुनेछ। गलत कदम र कार्यको लागि सदैव नागरीक खवरदारी रहने नै छ। तस्वीर: रामनाथ चौधरी