बज्रबाराही चापागाउँ अस्पताल - Bajrabarahi Chapagaun Hospital

  • Home
  • बज्रबाराही चापागाउँ अस्पताल - Bajrabarahi Chapagaun Hospital

बज्रबाराही चापागाउँ अस्पताल - Bajrabarahi Chapagaun Hospital Nepal Government Province Hospital Government Province Hospital

15/08/2026
मौजुदा सूची दर्ता तथा दररेट उपलब्ध गराउने सम्बन्धी सूचना !!!
20/07/2026

मौजुदा सूची दर्ता तथा दररेट उपलब्ध गराउने सम्बन्धी सूचना !!!

मुटुरोग सम्बन्धि विशेषज्ञ सेवा संचालन हुने सूचना !!!
20/06/2026

मुटुरोग सम्बन्धि विशेषज्ञ सेवा संचालन हुने सूचना !!!

Invitation for Electronic  Bids!!!
05/06/2026

Invitation for Electronic Bids!!!

बज्रबाराही चापागाउँ अस्पतालमा अब ढाडको डिस्कका कारण नसामा दबाब परी खुट्टासम्म फैलिने दुखाइको लागि विशेष इन्जेक्सनमार्फत ...
13/05/2026

बज्रबाराही चापागाउँ अस्पतालमा अब ढाडको डिस्कका कारण नसामा दबाब परी खुट्टासम्म फैलिने दुखाइको लागि विशेष इन्जेक्सनमार्फत उपचार सेवा सुरु गरिएको जानकारी गराइन्छ।
ढाडदेखि खुट्टातर्फ सर्ने दुखाइ, झमझम हुने, सुन्निने वा नसासम्बन्धी समस्या भएका बिरामीहरूले अब अस्पतालमै विशेषज्ञ सेवा लिन सक्नुहुनेछ।

स्थायी परिवार नियोजन (भ्यासेक्टोमी) सम्बन्धी अत्यन्त जरुरी सूचना!!!​आफ्नो परिवारको आकार पूरा गरिसक्नुभएका पुरुषहरूका लाग...
17/04/2026

स्थायी परिवार नियोजन (भ्यासेक्टोमी) सम्बन्धी अत्यन्त जरुरी सूचना!!!
​आफ्नो परिवारको आकार पूरा गरिसक्नुभएका पुरुषहरूका लागि सुरक्षित र भरपर्दो स्थायी व्यवस्थापनको रूपमा यस अस्पतालमा नि:शुल्क भ्यासेक्टोमी (Vasectomy) सेवा उपलब्ध छ।
​ यस सेवाका विशेषताहरू:
​१.अनुभवी चिकित्सकहरूद्वारा आधुनिक प्रविधिबाट सेवा प्रदान गरिने।
​२.कुनै चिरफार वा टाँका लगाउनु नपर्ने (NSV प्रविधि)।
​3.सेवा लिएको केही समयमै घर फर्कन सकिने।
​४.यौन क्षमता वा शारीरिक बलमा कुनै असर नपर्ने।
​ समय: सार्वजनिक बिदा बाहेक हरेक दिन बिहान १०:०० बजेदेखि।
शुल्क: पूर्णतया नि:शुल्क।
​थप जानकारी वा परामर्शका लागि अस्पतालको परिवार नियोजन शाखामा सम्पर्क राख्नुहोला।

मुख्यमन्त्री जनता स्वास्थ्य परिक्षण कार्यक्रम सम्बन्धि सूचना!!!
23/03/2026

मुख्यमन्त्री जनता स्वास्थ्य परिक्षण कार्यक्रम सम्बन्धि सूचना!!!

Address

Chapagaun

Alerts

Be the first to know and let us send you an email when बज्रबाराही चापागाउँ अस्पताल - Bajrabarahi Chapagaun Hospital posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to बज्रबाराही चापागाउँ अस्पताल - Bajrabarahi Chapagaun Hospital:

Shortcuts

  • Want your organization to be the top-listed Government Service?

Share