Nabin Student's Club - NSC

Nabin Student's Club - NSC नवीन औद्योगिक क.ब.री.मा. विद्यालय, देवीनगर, बुटवल - ११, रुपन्देही, लुम्बिनी प्रदेश

नेपालको लुम्बिनी प्रदेशको रुपन्देही जिल्लाको बुटवलमा विभिन्न विद्यालय छन र विभिन्न विद्यालयमा विभिन्न खाल्को क्लबहरु हेर्न सकिन्छ। त्यसैले हरेक क्रियाकलाप साथै पढाईमा राम्रो र अबल रहेको यस नवीन औधोगिक कदर बहादुर रिता माध्यमिक विधालयमा केही फरक तरिकाले विद्यार्थीहरुलाइ अध्यन वा किताबमा मात्रै सिमित नभई विद्यार्थीहरुलाइ ज्ञान,सीप ,क्षमता र नेतृत्व बिकास गर्नको निम्ति हामी यसै विद्यालयको विद्यार्थ

ीहरुको सहमती साथै सहभागीतामा श्री नवीन बिद्यार्थी क्लब नामक संस्था गठन गरिएको हो । यो क्लबको कुनै क्रियाकलापले देश तथा विदेशमा र अन्य विद्यालयको नितिको बर्खिलाप हुन जाने वा कुनै पनि विद्यार्थी र अध्यन गर्ने विद्यालयमा कुनै खाल्को नोक्सानी हुने काम कुरा नगर्ने प्रतिबद्धता जाहेर गर्दछौ । यस क्लबको स्थापना यसै विद्यालयमा अध्यन गर्नु भएको विद्यार्थी मदुसुधन नेपालले वि.स २०७७ पुस ०५ गते स्थापना गर्नु भएको थियो ।

Address

Butwal
32907

Opening Hours

Monday 09:00 - 18:00
Tuesday 09:00 - 18:00
Wednesday 09:00 - 18:00
Thursday 09:00 - 18:00
Friday 09:00 - 18:00
Sunday 09:00 - 18:00

Alerts

Be the first to know and let us send you an email when Nabin Student's Club - NSC posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to Nabin Student's Club - NSC:

Share