01/07/2026
🚴♂️ कोरा २०८३ मा सहभागी बनौँ! 🚴♀️
चौदण्डीगढी साइकल सिटीको आयोजनामा वि.सं. २०८३ साल साउन २ गते कोरा साइक्लिङ च्यालेन्ज (KORA Ride) आयोजना हुँदैछ।
स्वस्थ जीवनशैली, स्वच्छ वातावरण र साइकल संस्कृतिको प्रवर्द्धन गर्ने यस अभियानमा सम्पूर्ण साइकलप्रेमी दाजुभाइ तथा दिदीबहिनीहरूलाई उत्साहपूर्वक सहभागी भई कार्यक्रमको शोभा बढाइदिन हार्दिक अनुरोध गर्दछौँ।
सहभागिताका लागि अनलाइन दर्ता अनिवार्य छ।
दर्ता गर्न mykorachallenge.com मा गई आफ्नो रजिस्ट्रेसन फाराम भर्नुहोस्।
आउनुहोस्, “Ride for a Better Future” भन्ने भावनासहित कोरा २०८३ लाई सफल बनाऔँ।
आयोजक:
चौदण्डीगढी साइकल सिटी 🚴