18/06/2026
मिति २०८३/०३/०४ गते सचालन भएको लिखित परीक्षाकाे नतिजा ।
मिति २०८३/०३/०१ देखि २०८३/०३/०४ सम्म लिखित परीक्षामा उतिर्ण भएका र RE-Trail भरेका वर्ग A,K,C, C1 का परीक्षार्थीहरु प्रयाेगात्मक परीक्षा मिति २०८३/०३/०५ गते शुक्रवार ७:०० वजे देखी र मिति २०८३/०३/०४ गते देखी मिति २०८३/०३/१० गते सम्म लिखित परीक्षामा उतिर्ण भएका र RE-Trail भरेका वर्ग B का परीक्षार्थीहरु प्रयाेगात्मक परीक्षा मिति २०८३/०३/११ गते विहिवार ७:०० वजे देखी संचालन हुने
साथै वर्ग E काे प्रयाेगात्मक परीक्षा प्रत्येक महिनाको पहिलो मङगलवार र वर्ग HIJ प्रयाेगात्मक परीक्षा प्रत्येक महिनाको अन्तिम मङगलवार विहान ७:०० वजे देखि सन्चालन हुने व्यहाेरा समेत अनुरोध छ।