उदयपुरगढी गाउपालिका वडा नम्वर ६ नेपालटार

  • Home
  • Nepal
  • Udayapur Garhi
  • उदयपुरगढी गाउपालिका वडा नम्वर ६ नेपालटार

उदयपुरगढी गाउपालिका वडा नम्वर ६ नेपालटार Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from उदयपुरगढी गाउपालिका वडा नम्वर ६ नेपालटार, Government Official, Udayapur Garhi.

सुचना सुचना सुचना
19/08/2026

सुचना सुचना सुचना

मिटर बक्स सम्बन्धि सुचना
17/03/2026

मिटर बक्स सम्बन्धि सुचना

सुचना सुचना सुचना
17/03/2026

सुचना सुचना सुचना

28/12/2025

यहि मिति 2082 साल पाैष 13 गतेका दिन यस उदयपुरगढि गाउपालिका वडा न 06 मा हुनुहुने 77 बर्ष माथिका जेष्ठ नागरिक अामा बुबा हरुलाई न्यानाे सिरक अाज बितरण हुने भयकाे हुदा नेपालटार आस पासमा हुने 6 न वडाका जेष्ठ नागरिक हरुलाई 6 न वडा कार्यालयमा अाई सामान बुझिदिनुहुन अनुराेध छ

सराेकारवाला सबैमा सुचना
13/09/2025

सराेकारवाला सबैमा सुचना

हाल देशमा भएको विषम परिस्थितीलाई मध्यनजर गर्दै मिति २०८२/०५/२५ गतेदेखि अर्को सूचना नआएसम्मको लागि यस गाउँ कार्यपालिकाको ...
11/09/2025

हाल देशमा भएको विषम परिस्थितीलाई मध्यनजर गर्दै मिति २०८२/०५/२५ गतेदेखि अर्को सूचना नआएसम्मको लागि यस गाउँ कार्यपालिकाको कार्यालय, मातहतका सम्पूर्ण वडा कार्यालयहरु र गाउँपालिका स्थित सम्पूर्ण शैक्षिक संस्थाहरु समेतबाट प्रवाह हुने आकस्मिक बाहेकका सबै सेवा बन्द रहने व्यहोरा यसै सूचना मार्फत जानकारी गराईन्छ । साथै स्वास्थ्य संस्थाहरु यथावतरुपमा सन्चालन्मा रहने व्यहोरा समेत जानकारी गराईन्छ । यसबाट सेवाग्राहीमा पर्ने असुविधा प्रती गाउँपालिका क्षमाप्रार्थी छ ।

Address

Udayapur Garhi

Website

Alerts

Be the first to know and let us send you an email when उदयपुरगढी गाउपालिका वडा नम्वर ६ नेपालटार posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share