Routine Of Lumbini Banda

Routine Of Lumbini Banda "The Future depends on what you do Today"
(1)

Kaal Bhairab, Kathmandu Durbar Square
04/04/2026

Kaal Bhairab, Kathmandu Durbar Square

04/04/2026

जनता अनुसारका नेता भनौ भने पक्कै अन्याय हुन सक्छ तर
के यो यती धेरै खेलाची गर्ने पद होर ?
रास्वपा सभापती ज्यु ले भनेको right to recall नभुल्नु है Ashika Tamang

आज देश नबच्ने हो कि भन्ने निराशा पैदा भएको छ।               - श्री ५ ज्ञानेन्द्र
10/01/2026

आज देश नबच्ने हो कि भन्ने निराशा पैदा भएको छ।
- श्री ५ ज्ञानेन्द्र

रक्षा गर्नु आमा: २०२५ मा मात्रै २,१४,९४५ जनाले ताप्लेजुङको पाथीभरा मन्दिरको दर्शन गरेका छन्।❤️🙏🏼
04/01/2026

रक्षा गर्नु आमा: २०२५ मा मात्रै २,१४,९४५ जनाले ताप्लेजुङको पाथीभरा मन्दिरको दर्शन गरेका छन्।❤️🙏🏼

बङ्गलादेशमा हिन्दु युवा दिपु चन्द्र दास लाई हिन्दु भएकै कारण रुखमा बाधी जिउदै जलाईएको बिरोधमा आज बेलुका ६:०० वजे तुलसीपु...
21/12/2025

बङ्गलादेशमा हिन्दु युवा दिपु चन्द्र दास लाई हिन्दु भएकै कारण रुखमा बाधी जिउदै जलाईएको बिरोधमा आज बेलुका ६:०० वजे तुलसीपुरको बिरेन्द्र चोकमा दिप प्रजोलन तथा शोक सभा हुनेभएको हुदा एक एक वटा मैनबत्ती सहित उपस्थित जनाईदिनुहुन हार्दिक अनुरोध गर्दछौ।

  संसारको सबैभन्दा विषालु सर्पले हात्तीलाई पनि मार्न सक्छ, तर एउटा जनावर बाँच्न सक्छ, त्यो हो घोडा!के तपाईंलाई थाहा छ? स...
21/10/2025


संसारको सबैभन्दा विषालु सर्पले हात्तीलाई पनि मार्न सक्छ, तर एउटा जनावर बाँच्न सक्छ, त्यो हो घोडा!

के तपाईंलाई थाहा छ? सर्प जतिसुकै घातक किन नहोस्, डरलाग्दो किङ कोब्रा नै किन नहोस्, घोडा त्यसको टोकाइबाट मर्दैन।

टोकेपछि, घोडा लगभग तीन दिनसम्म हल्का बिरामी पर्न सक्छ, तर त्यसपछि पूर्ण रूपमा निको हुन्छ, मानौं केही भएको नै छैन।

यो प्रकृतिको सबैभन्दा अविश्वसनीय चमत्कारहरू मध्ये एक हो, र यस प्राणी भित्र लुकेको एउटा रहस्य छ जसले मानव जीवन बचाउन सक्छ: एन्टिडोट।

तर यो एन्टिभेनम कसरी बनाइन्छ?

पहिले, सर्पबाट विष सङ्कलन गरिन्छ।

त्यसपछि थोरै मात्रामा घोडामा इन्जेक्सन गरिन्छ।

घोडाको प्रतिरक्षा प्रणालीले प्रतिक्रिया दिन्छ र विषलाई बेअसर गर्न एन्टिबडीहरू उत्पादन गर्छ।

२-३ दिन पछि, यी एन्टिबडीहरू घोडाको रगतमा उपस्थित हुन्छन्।

त्यसपछि घोडाबाट रगत निकालिन्छ र रातो रक्त कोषहरू (RBCs) हटाइन्छ।

प्लाज्मा (सेतो भाग) लाई एन्टिभेनम बनाउन प्रशोधन गरिन्छ।

त्यसपछि यो एन्टिभेनम विषालु सर्पले टोकेका मानिसहरूको ज्यान बचाउनको लागि तिनीहरूलाई सुई लगाइन्छ।

भारतमा मात्र, असंख्य एन्टिभेनम उत्पादन सुविधाहरू छन् जहाँ सयौं घोडाहरूको हेरचाह गरिन्छ र यो जीवन बचाउने सीरम उत्पादन गरिन्छ।

सोच्नुहोस्, यो कोमल प्राणीको कारणले गर्दा हामी पृथ्वीका केही घातक विषहरूबाट सुरक्षित छौं।

घोडा नभएको भए, एउटै सर्पको टोकाइबाट धेरैको ज्यान जाने थियो।

विपिनलाई राष्ट्रिय सम्मानसहित अन्तिम बिदाइ, सम्हालिन नसकेकी बैनी पुष्पा
21/10/2025

विपिनलाई राष्ट्रिय सम्मानसहित अन्तिम बिदाइ, सम्हालिन नसकेकी बैनी पुष्पा

बिपिन जोशीको अन्तिम संस्कारपछि उनका लुगा, गितार, नेपाली टोपी सहितका सबै सामान महाकालीमा बगाइएको बगाइएको छ । 💔
21/10/2025

बिपिन जोशीको अन्तिम संस्कारपछि उनका लुगा, गितार, नेपाली टोपी सहितका सबै सामान महाकालीमा बगाइएको बगाइएको छ । 💔

"सत्यवती माता कि जय"लेखेर आजको दिन सुरुवात गर्नुहोस।🙏पाल्पा स्थित प्रसिद्ध सत्यवती बजै : यहाँ चीच्याएर वर माग्यो भने पुर...
05/10/2025

"सत्यवती माता कि जय"
लेखेर आजको दिन सुरुवात गर्नुहोस।🙏

पाल्पा स्थित प्रसिद्ध सत्यवती बजै : यहाँ चीच्याएर वर माग्यो भने पुरा हुन्छ भन्ने मान्यता रहेको छ।❤️........................................................................
सत्यवती माता कि जय।

आज विश्वकर्मा पूजा : बाबा विश्वर्कमाले हामी सबैको रक्षा गरुन। ❤️🙏🏻
17/09/2025

आज विश्वकर्मा पूजा : बाबा विश्वर्कमाले हामी सबैको रक्षा गरुन। ❤️🙏🏻

09/08/2025

मोरङमा खेत जोत्ने क्रममा ट्याक्टर दुर्घटना हुँदा ड्राइभरको निधन भएको छ । आफ्नै लापरवाहीको कारण दुर्घटना भएको बताइएको छ ।

Address

Tulsipur

Website

Alerts

Be the first to know and let us send you an email when Routine Of Lumbini Banda posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to Routine Of Lumbini Banda:

Share

Category