जय महांकाल युवा समूह दाङ नेपाल

  • Home
  • Nepal
  • Tulsipur
  • जय महांकाल युवा समूह दाङ नेपाल

जय महांकाल युवा समूह दाङ नेपाल हर हर महाकाल घर घर महाकाल ।
जय महांकाल युवा समुह दाङ।।।

05/06/2026

भोकालाई भोजनदान गर्दै जय महाकाल युवा समुह दाङ भोकालाई भोजन प्यासीलाई पानी यो महा अभियान मिती २०८३/२/२२ गते ४५५ औँ दिनको बेलुकी को निशुल्क भोजनदान कार्यक्रम तुल्सीपुर उपमहानगर पालिका वार्ड नः ५ नयाँ बसपार्क तुल्सीपुर दाङ / साथ सहयोग सल्लाह सुझाब को लागी सम्पर्क नं ९८४७८७५५०० ९८५७८२२००९ ९८०९५४८३१० ई सेवा नः ९८५७८७५५०० जय महाकाल जय मानवता बाद

05/06/2026

भोकालाई भोजनदान गर्दै जय महाकाल युवा समुह दाङ भोकालाई भोजन प्यासीलाई पानी यो महा अभियान मिती २०८३/२/२२ गते ४५५ औँ दिनको बिहानी निशुल्क भोजनदान कार्यक्रम तुल्सीपुर उपमहानगर पालिका वडा नम्बर ५ नयाँ बसपार्क तुल्सीपुर दाङ / साथ सहयोग सल्लाह सुझाबको लागी सम्पर्क नः ९८४७८७५५०० ९८५७८२२००९ ९८०९५४८३१० ई सेवा नः ९८५७८७५५०० जय महाकाल जय मानवतावाद .

जन्मदिनको धेरै धेरै शुभ कामना छ बाबु रिजन वाईवा                नवलपरासी जिल्ला को नवलपुर मा रहनुहुने रूपा वाईवा तामाङ ज्...
05/06/2026

जन्मदिनको धेरै धेरै शुभ कामना छ बाबु रिजन वाईवा नवलपरासी जिल्ला को नवलपुर मा रहनुहुने रूपा वाईवा तामाङ ज्युको छोरा रिजन वाईवा ले आज मिति२०८३/२/२२ गते आठौं बसन्त पार गरि नबौं बसन्त मा प्रबेश गरेको शुभ अवसर मा जन्मदिनको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं साथै यहाँ लगाएत यहाँको सम्पूर्ण परिवार को महाकाल भगवान ले रक्षा गर्नुहुने छ भनी कामना गर्दछौं / जय महाकाल जय मानवतावाद .

04/06/2026

भोकालाई भोजन दान गर्दै जय महाकाल युवा समुह दाङ भोकालाई भोजन प्यासीलाई पानी यो महा अभियान मिती २०८३/२/२२ गते ४५४ औं दिनको बिहानी को निशुल्क भोजनदान कार्यक्रम तुल्सीपुर उप महानगर पालिका वार्ड नः ५ नयाँ बसपार्क तुल्सीपुर दाङ

31/05/2026

भोकालाई भोजनदन गर्दै जय महाकाल युवा समुह दाड भोकालाई भोजन प्यासीलाई पानी यो महा अभियान मिती २०८३/२/१७ गते ४४९ औँ दिनको बिहानी को निशुल्क भोजन दान कार्यक्रम तुल्सीपुर दाङ

26/05/2026

भोकालाई भोजनदान गर्दै जय महाकाल युवा समूह दाङ भोकालाई भोजन प्यासीलाई पानी यो महा अभियान मिती २०८३/२/१२ गते ४४४ ओ दिनको बिहानी को निशुल्क भोजनदान कार्यक्रम तुल्सीपुर उपमहानगर पालिका वार्ड नः ५ नयाँ बसपार्क तुल्सीपुर दाङ

25/05/2026

भोकालाई भोजनदान गर्दै जय महांकाल युवा समुह दाङ भोकालाई भोजन प्यासीलाई पानी यो महा अभियान मिती २०८३/२/११ गते ४४३ औ दिनको बिहानी को निशुल्क भोजनदान कार्यक्रम तुल्सीपुर उपमहानगर पालिका वार्ड नः ५ नयाँ बसपार्क तुल्सीपुर दाङ / साथ सहयोग सल्लाह सुझाब को लागी सम्पर्क नः ९८४७८७५५०० ९८५७८२२००९ ९८०९५४८३१० ई सेवा नः ९८५७८७५५०० जय महाकाल जय मानवतावाद .

24/05/2026

भोकालाई भोजनदान गर्दै जय महाकाल युवा समुह दाङ भोकालाई भोजन प्यासीलाई पानी यो महा अभियान मिती २०८३/२/१० गते ४४२ औँ दिनको बिहानी को निशुल्क भोजनदान कार्यक्रम तुल्सीपुर उपमहानगर पालिका वार्ड नः ५ नयाँ बसपार्क तुल्सीपुर दाङ / साथ सहयोग सल्लाह सुझाब को लागी सम्पर्क नः ९८४७८७५५०० ९८५७८२२००९ ९८०९५४८३१० ई सेवा नः ९८५७८७५५०० जय महाकाल जय मानवतावाद .

23/05/2026

भोकालाई भोजनदान गर्दै जय महाकाल युवा समुह दाङ भोकालाई भोजन प्यासीलाई पानी यो महा अभियान मिती २०८३/२/९ गते ४४१ औं दिनको बेलुकी को निशुल्क भोजनदान कार्यक्रम तुल्सीपुर उपमहानगर पालिका वार्ड नः ५ नयाँ बसपार्क तुल्सीपुर दाङ / साथ सहयोग सल्लाह सुझाव को लागी सम्पर्क नः ९८४७८७५५०० ९८५७८२२००९ ९८०९५४८३१० ई सेवा नः ९८५७८७५५०० जय महाकाल जय मानवतावाद .

जय महाकाल युवा समूह जिल्ला शाखा दाङ को उचित मुल्याङ्क गर्दै लमही नगर पालिका वार्ड नः ५ र लमही नगर बिकास समिती ले महाकाल ...
20/05/2026

जय महाकाल युवा समूह जिल्ला शाखा दाङ को उचित मुल्याङ्क गर्दै लमही नगर पालिका वार्ड नः ५ र लमही नगर बिकास समिती ले महाकाल धर्मशाला स्थापना गर्न को निमित्त जग्गा सहित केही रकम अर्थात बजेट बिनियोजन गर्न कुरा स्वागत योग्य छ / सम्पुर्ण लमही बासी भगवान रूपी सहयोगी मनहरू प्रति हार्दिक नमन छ साथै सम्पुर्ण महाकाल सेना ज्युहरु को उच्च सम्मान व्यक्त गर्दछौँ / जय महाकाल जय मानवतावाद

Address

Dang
Tulsipur
22200

Alerts

Be the first to know and let us send you an email when जय महांकाल युवा समूह दाङ नेपाल posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Category