27/10/2025
Sad =News 😢😢😢😢😢.. 🙏
भारतीय खेलाडी Shreyas lyer (सरपंच) 7 दिनको लागी ICU मा भर्ना 😢 समस्या जटील भएकाले उहाका बाबाआमा लाई पनी अस्ट्रेलिया बोलाईयो 😢😢😢कारण India Vs Australia 3rd ODI खेल खेल्दा Alex Carey को क्याच समात्ने क्रममा उनलाई चोट लागेको थियो!! सिघ्र स्वस्थ लाभको कामना 😢🏏🇦🇷🙏🚹️
— feeling sad.