HIMAL ACADEMY

HIMAL ACADEMY Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from HIMAL ACADEMY, tulsipur, Tulsipur.

Academic calendar of Himal Academy
03/04/2024

Academic calendar of Himal Academy

Wishing all the SEE students of Himal Academy a very good luck for the SEE EXAM which commences from today.
28/03/2024

Wishing all the SEE students of Himal Academy a very good luck for the SEE EXAM which commences from today.

Glimpses of Inter house volleyball competition 2080 . HIMAL ACADEMY
29/09/2023

Glimpses of Inter house volleyball competition 2080 . HIMAL ACADEMY

शैक्षिक सत्र २०८०का लागि कक्षा ११ मा बिज्ञान, ब्यवस्थापन तथा कानुन संकायमा आवेदन फाराम सहित प्रबेश परिक्षा संचालन भईरहेक...
12/07/2023

शैक्षिक सत्र २०८०का लागि कक्षा ११ मा बिज्ञान, ब्यवस्थापन तथा कानुन संकायमा आवेदन फाराम सहित प्रबेश परिक्षा संचालन भईरहेको ब्यहोरा सम्पूर्णमा अबगत गराईन्छ ।

शैक्षिक सत्र २०७९ मा यस हिमाल एकेडेमी तुलसीपुर दाङबाट एसईई परीक्षामा सहभागी भई उत्कृष्ट नतिजा सहित उत्तिर्ण हुनुहुने सम्...
07/07/2023

शैक्षिक सत्र २०७९ मा यस हिमाल एकेडेमी तुलसीपुर दाङबाट
एसईई परीक्षामा सहभागी भई उत्कृष्ट नतिजा सहित उत्तिर्ण हुनुहुने सम्पूर्ण विद्यार्थी भाइ बहिनीहरुलाई हार्दिक बधाई तथा शुभकामना
व्यक्त गर्दछौं साथै विद्यार्थीको सफलताको लागि अहोरात्र खटिने सम्पूर्ण शिक्षक÷शिक्षिकाहरु तथा अभिभावक ज्यूहरु
प्रति हार्दिक कृतज्ञता व्यक्त गर्दछौं ।

31/05/2022

हिमाल एकाडेमी तुलसीपुर दाङले एस ई ई [ SEE] सहभागी भएका छात्रछात्राहरुका लागि कक्षा ११ को बिज्ञान, ब्यवस्थापन तथा कानुन संकायमा सजिलैसंग उत्तिर्ण गर्न सक्ने गरी कोर्षको डिजाईनिङ गरी निशुल्क अनलाईन ब्रिज कोर्ष संचालन गरेको सबैमा जानकारी गराईन्छ ।
🔹🔹🔹🔹🔹🔹🔹🔹🔹🔹🔹🔹🔹

🔵 निशूल्क अनलाईन ब्रिजकोर्ष नै किन ? 🔴
✅ उपयुक्त प्रकारको परामर्श तथा मार्ग निर्देशन प्राप्त गर्न ।
✅सुन्दर शैक्षीक भविश्यको खोजी गर्न ।
महत्वपूर्ण बिषयको आधारभुत ज्ञान विकसीत गर्न ।
✅यस क्षेत्रका चर्चीत शैक्षीक ब्यक्तित्वहरुसंग परीचित भै शैक्षिक गन्तब्य निर्धारण गर्न ।
✅कक्षा ११ को प्रवेश परिक्षा सजिलै संग उत्तिर्ण गर्न ।
🔹🔹🔹🔹🔹🔹🔹🔹🔹🔹🔹🔹🔹
For More Information :
HIMAL ACADEMY DANG. 082522881/ 522879 Mob. / Whats App: / Viber : 9857820351
# #
🔸+2 Director : Santosh Kumar Chaudhary 📳 [ 9857825542]

🔸Management Coordinator : Nabin Kumar Parajuli 📳[ 9847823720]

🔸Science Coordinator : Dipendra Kumar D.C. 📳[ 9849156671]

🔸Law Coordinator : Salik Ram Oli 📳[ 9857821351]
⚜️⚜️⚜️⚜️⚜️⚜️⚜️⚜️⚜️⚜️⚜️⚜️⚜️
आवेदन फाराम वितरण भैरहेकाे छ ।
कक्षा संचालन : जेष्ठ २० गते देखि
समय : बिहान ६:०० - ९:00
🔹🔹🔹🔹🔹🔹🔹🔹🔹🔹🔹🔹🔹

Zoom Link : https://us05web.zoom.us/j/85897063897?pwd=N1EzQ0ZkWU12Yjc4K1dEY1o4RmlxQT09

Meeting ID: 85897063897
Pass Code: himal123

Address

Tulsipur
Tulsipur

Alerts

Be the first to know and let us send you an email when HIMAL ACADEMY posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to HIMAL ACADEMY:

Share