टोखा चण्डेश्वरी अस्पताल

  • Home
  • Nepal
  • Tokha
  • टोखा चण्डेश्वरी अस्पताल

टोखा चण्डेश्वरी अस्पताल 25 bed government hospital run by Bagmati Province, Nepal. It provides specialist medical service to

There is slide change in interview date please pass the information to needed one
02/08/2024

There is slide change in interview date please pass the information to needed one

Important notice regarding interview purposes
30/07/2024

Important notice regarding interview purposes

तोखा अस्पतालले स्वास्थ्य सेवाका विभिन्न पदहरूमा करार  कर्मचारी माग्यो !
18/07/2024

तोखा अस्पतालले स्वास्थ्य सेवाका विभिन्न पदहरूमा करार कर्मचारी माग्यो !

24/06/2024

डेंगुका लक्षणहरू :
यस्ता लक्षणहरू देखिएमा डेंगु भएको हुनसक्छ, सोही अनुसार सतर्कता अपनाई औषधोपचार गराउनु होला ।

24/06/2024

For majority of Dental screening visit Tokha Chandeswori Hospital This can make dental diagnosis more accurate.

आज २०८०/०३/०१ गते शुक्रबार देखि  अस्पतालको cash counter तपसिल बमोजिम संचालनमा आउने छ जानकारी गर्दछौ।१.आईतबार देखि शुक्रब...
16/06/2023

आज २०८०/०३/०१ गते शुक्रबार देखि अस्पतालको cash counter तपसिल बमोजिम संचालनमा आउने छ जानकारी गर्दछौ।

१.आईतबार देखि शुक्रबार सम्म विहान ७ बजे देखि बेलुका ७ बजे सम्म संचालनमा आउने जानकारि गर्द्छौ।
२. शनिबार भने बिहान १० बजे बाट बेलुका ५ बजे सम्म संचालनमा आउने जानकारी गर्द्छौ।

08/02/2023
टोखा चण्डेश्वरी अस्पताल मा आँखा सम्बन्धी विभिन्न जाँच तथा उपचार सेवाहरू  हरेक दिन उपलब्ध रहेको जानकारी गराउदछौ। धन्यवाद
06/02/2023

टोखा चण्डेश्वरी अस्पताल मा आँखा सम्बन्धी विभिन्न जाँच तथा उपचार सेवाहरू हरेक दिन उपलब्ध रहेको जानकारी गराउदछौ। धन्यवाद

माननीय स्वास्थ्य मन्त्री श्री रामेश्वर श्रेष्ठज्युको अभिभाबकत्वमा अस्पतालको गुणस्तर सुधारकोलागि न्युनतम सेवा मापदण्ड फ्ल...
04/02/2023

माननीय स्वास्थ्य मन्त्री श्री रामेश्वर श्रेष्ठज्युको अभिभाबकत्वमा अस्पतालको गुणस्तर सुधारकोलागि न्युनतम सेवा मापदण्ड फ्लोअप समिक्षा कार्यक्रम ।
गत आ. ब. ३१% आ.ब.६१% ल्याउन सफलताको लागि मेसु वरिष्ठ डा. नवीन दर्नालज्यु लगायत सम्पुर्ण अस्पतालमा कार्यरत कर्मचारीहरुमा हार्दिक आभार व्यक्त गर्द्छौ।

Dental Department at our premises. One more reason to visit us.टोखा चण्डेश्वरी अस्पताल
01/02/2023

Dental Department at our premises. One more reason to visit us.
टोखा चण्डेश्वरी अस्पताल

सुस्वास्थ्यका लागि टोखा चण्डेश्वरी अस्पताल ।
23/01/2023

सुस्वास्थ्यका लागि टोखा चण्डेश्वरी अस्पताल ।

Address

44600
Tokha
44600

Telephone

+97715110089

Website

Alerts

Be the first to know and let us send you an email when टोखा चण्डेश्वरी अस्पताल posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share