अनेरास्ववियु, सुदुरपश्चिम विश्वविद्यालय- कृषि विज्ञान संकाय, टिकापुर

  • Home
  • Nepal
  • Tikapur
  • अनेरास्ववियु, सुदुरपश्चिम विश्वविद्यालय- कृषि विज्ञान संकाय, टिकापुर

अनेरास्ववियु, सुदुरपश्चिम विश्वविद्यालय- कृषि विज्ञान संकाय, टिकापुर ANNFSU, FWU FoA's official page

असमयमै हामीबाट बिछोडिनुभएका स्व. कम्रेड यमु साउदको पावन स्मृतिमा दीप प्रज्वलन तथा मानसिक स्वास्थ्य सचेतना कार्यक्रममा उप...
29/07/2026

असमयमै हामीबाट बिछोडिनुभएका स्व. कम्रेड यमु साउदको पावन स्मृतिमा दीप प्रज्वलन तथा मानसिक स्वास्थ्य सचेतना कार्यक्रममा उपस्थित भई श्रद्धाञ्जली अर्पण गरौँ।

मिति: २०८३/०४/१३ | समय: बेलुकी ६:०० बजे | स्थान: खड्का चोक

गुरु पूर्णिमाको हार्दिक शुभकामना। गुरुजनप्रति सम्मान, कृतज्ञता र नमन। 🌼
29/07/2026

गुरु पूर्णिमाको हार्दिक शुभकामना। गुरुजनप्रति सम्मान, कृतज्ञता र नमन। 🌼

हार्दिक श्रद्धाञ्जली।अनेरास्ववियु, टिकापुर बहुमुखी क्याम्पसका संयोजक तथा ऊर्जावान युवा कमरेड यमु साउदको अप्रत्याशित निधन...
28/07/2026

हार्दिक श्रद्धाञ्जली।

अनेरास्ववियु, टिकापुर बहुमुखी क्याम्पसका संयोजक तथा ऊर्जावान युवा कमरेड यमु साउदको अप्रत्याशित निधनको दुःखद खबरले हामी अत्यन्त मर्माहित भएका छौं।

स्वर्गीय कमरेड यमु साउदप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवार, आफन्त, साथीभाइ तथा सम्पूर्ण अनेरास्ववियु परिवारप्रति गहिरो समवेदना व्यक्त गर्दछौं।

भावपूर्ण श्रद्धाञ्जली!

हामीले २०८१ को स्ववियुको घोषणा पत्र गरेको प्रतिबद्धताअनुसार इजरायल घटनाका १० जना सहिदहरूको स्मृतिमा प्रत्येक सहिदको नामम...
10/07/2026

हामीले २०८१ को स्ववियुको घोषणा पत्र गरेको प्रतिबद्धताअनुसार इजरायल घटनाका १० जना सहिदहरूको स्मृतिमा प्रत्येक सहिदको नाममा एउटा–एउटा कार्यक्रम सञ्चालन गर्ने योजना अघि बढाइरहेका थियौं।

यस क्रममा, तत्कालीन एकीकृत अनेरास्ववियुका सचिव तथा अनुसन्धान क्षेत्रमा उल्लेखनीय योगदान पुर्‍याउनुभएका सहिद स्व. क. गणेश नेपालीको स्मृतिमा 'अनुसन्धान र अखिल – भाग १' कार्यक्रमको सुरुवात गरेका थियौं।

करिब एक वर्षपछि, सोही कार्यक्रमको प्रतिफलस्वरूप 'University Extension and Local Agricultural Transformation: Farmers’ Experiences with Far Western University’s School of Agriculture, Tikapur' शीर्षकको अनुसन्धानमूलक शोधपत्र जर्नलमा प्रकाशित भएको जानकारी गराउन पाउँदा हामी गौरवान्वित छौं।

https://www.nepjol.info/index.php/jarm/article/view/96529

योजना केवल घोषणा होइन, परिणामसहित पूरा गर्ने हाम्रो प्रतिबद्धताको यो एउटा उदाहरण हो।

अनेरास्ववियु - सबैभन्दा अनुशासित, सधैं अब्बल।

यस नरसंहारको सम्पूर्ण जिम्मेवारी प्रधानमन्त्री के.पी. शर्मा ओलीसहित वर्तमान सरकारले लिनुपर्छ। हामी प्रधानमन्त्रीको तत्का...
09/09/2025

यस नरसंहारको सम्पूर्ण जिम्मेवारी प्रधानमन्त्री के.पी. शर्मा ओलीसहित वर्तमान सरकारले लिनुपर्छ। हामी प्रधानमन्त्रीको तत्काल राजीनामाको माग गर्दछौँ। पद त्याग गरेर मात्र देशमा शान्ति, संवाद र समाधानको बाटो खुल्नेछ भन्नेमा हामी दृढ छौँ।

02/09/2025

१२ पास गरेका सम्पूर्ण विद्यार्थीहरुलाई सबैलाई नेपालको सबै भन्दा उत्कृष्ट कृषि क्याम्पस स्कुल अफ एग्रीकल्चर- सु.प.विमा हार्दिक स्वागत !

अनेरास्ववियु, स्कुल अफ एग्रीकल्चरले सबै नवागन्तुक साथीहरुलाई आत्मीय परिवारमा स्वागत गर्दछ

प्रवेश परीक्षा: असोज १
भविष्यको जग बसाल्न अबैला नगरी, नेपालकै उत्कृष्ट कलेजमा अध्ययन गर्न तयार हुनुहोस् ।

📞 सम्पर्क व्यक्तिहरु

Amar Raj Ojha – 9748866367
Anmol khadka- 9769935911
Subham Upadhyaa – 9864100101
Sekhar Khadka- 976-3285205
Laxmi Thapa- 986-8819540
Avishek Joshi – 9862481275
Kabita Bhatta – 9746322466
Sachana karki– 9845403927

दशैंका जओरा, दुत्याका चिउरापञ्चमीको विरुडा बारै मास फलिबसो!सुदुर पश्चिमको महान चाड, गौरा पर्वको सम्पूर्णमा शुभकामना.
31/08/2025

दशैंका जओरा, दुत्याका चिउरा
पञ्चमीको विरुडा बारै मास फलिबसो!

सुदुर पश्चिमको महान चाड, गौरा पर्वको सम्पूर्णमा शुभकामना.

Wishing farewell to the ‘Heart of Akhil’ - the Third Batch is truly emotional. But every ending is also a new beginning....
26/08/2025

Wishing farewell to the ‘Heart of Akhil’ - the Third Batch is truly emotional.

But every ending is also a new beginning. Your dedication, passion, and contribution will always remain an inspiration for all of us

Once Akhil, always Akhil. 🚩

नवनिर्वाचित अनेरास्ववियु, कृषि विज्ञान संकाय समितिलाई हार्दिक शुभकामना!नयाँ जोश, नयाँ ऊर्जा र नयाँ प्रतिबद्धतासँग विद्या...
26/08/2025

नवनिर्वाचित अनेरास्ववियु, कृषि विज्ञान संकाय समितिलाई हार्दिक शुभकामना!
नयाँ जोश, नयाँ ऊर्जा र नयाँ प्रतिबद्धतासँग विद्यार्थी अधिकार, नेतृत्व विकास र प्रगतिशील आन्दोलनलाई अझै सशक्त बनाउने विश्वास लिएका हौं।

अध्यक्ष: क. अमर राज ओझा
वरिष्ठ उपाध्यक्ष: क. अनमोल खड्का
उपाध्यक्ष: क. शेखर खड्का, क. लक्ष्मी थापा
कोषाध्यक्ष: क. इल्जिना थारु
सचिव: क. गणेश रोकाय
सह-सचिव: क. सुभम उपाध्याय, क. यमराज खाति

विद्यार्थी अधिकार, संघर्ष र नेतृत्वको यात्रामा-
अनेरास्ववियु, कृषि विज्ञान संकाय - सदैव अग्रसर।

🌸 विदाई, फेरि भेटौला तथा तीज विशेष साँस्कृतिक कार्यक्रम 🌸अनेरास्ववियु, सुदूरपश्चिम विश्वविद्यालय, स्कूल अफ एग्रिकल्चर, ट...
24/08/2025

🌸 विदाई, फेरि भेटौला तथा तीज विशेष साँस्कृतिक कार्यक्रम 🌸

अनेरास्ववियु, सुदूरपश्चिम विश्वविद्यालय, स्कूल अफ एग्रिकल्चर, टिकापुर
👉 तीजको रमाइलो संगै विदाई र फेरि भेटौला कार्यक्रम 🎉
👉 दर खाने, नाचगान र सांस्कृतिक प्रस्तुति ✨

🗓 मिति: २०८२/५/९
📍 स्थान: जैसिज हल, टिकापुर
⏰ समय: बिहान ११ बजे

आउनुहोस्, साथीभाइ र परिवार सहित उपस्थित भइ कार्यक्रमलाई सफल पारौं 🙏

#विदाईकार्यक्रम

Address

Tikapur

Website

Alerts

Be the first to know and let us send you an email when अनेरास्ववियु, सुदुरपश्चिम विश्वविद्यालय- कृषि विज्ञान संकाय, टिकापुर posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to अनेरास्ववियु, सुदुरपश्चिम विश्वविद्यालय- कृषि विज्ञान संकाय, टिकापुर:

Shortcuts

Share