LEOC Janaki Kailali

LEOC Janaki Kailali janaki leoc kailali

29/03/2026

जनहितमे जारी सन्देश

22/01/2026
२०८२ पुस ९ गते आगामी तीन दिनको मौसम पूर्वानुमान बुलेटिन
24/12/2025

२०८२ पुस ९ गते
आगामी तीन दिनको मौसम पूर्वानुमान बुलेटिन

17/12/2025

आजभोली चिसो मौसमसँगै वायु प्रदूषण पनि बढेको छ। यस्तो बेला स्वास्थ्यको कसरी ख्याल राख्ने ?

07/12/2025

हिउँदको हावापानी आँकलन:
यो हिउँदमा पानी कत्तिको पर्छ ? जाडो कत्तिको हुन्छ ?

30/10/2025

मोन्था चक्रवात केहो? एस्को प्रभाव कस्तो हुन्छ ? कुन कुन प्रदेश मा वर्सा हुन्छ ?

जल तथा मौसम विज्ञान विभागको  मिति २०८२ कार्तिक १२ गतेको अद्यावधिक प्रक्षेपणअनुसार २०८२ कार्तिक १३ गते बिहीबार बिहानदेखि ...
29/10/2025

जल तथा मौसम विज्ञान विभागको मिति २०८२ कार्तिक १२ गतेको अद्यावधिक प्रक्षेपणअनुसार २०८२ कार्तिक १३ गते बिहीबार बिहानदेखि मिति २०८२ कार्तिक १४ गते शुक्रबार बिहानसम्म कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा भारी हिमपातका साथै कोशी, मधेश, बागमती र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउनु हुन सबैमा अनुरोध गर्दछौं।

27/10/2025

१० कार्तिक २०८२ (विशेष मौसम बुलेटिन)
अबको दुई दिन देशका विभिन्न भागमा हिउँ र पानी पर्ने सम्भावना छ। सावधानी अपनाउनु होला।
National Disaster Risk Reduction & Management Authority
Neoc Moha

आज बिहान ८ बजे जारी  मौसम पूर्वानुमान बुलेटिन अनुसार भोली २०८२ कार्तिक ५ गते (बुधबार) का दिन कर्णाली प्रदेश र सुदुरपश्चि...
21/10/2025

आज बिहान ८ बजे जारी मौसम पूर्वानुमान बुलेटिन अनुसार भोली २०८२ कार्तिक ५ गते (बुधबार) का दिन कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेशका पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरुमा तथा कोशी प्रदेश र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का वर्षा/हिमपातको सम्भावना रहेकोले पछिल्लो मौसमी सूचनाको जानकारी लिनुहुन सर्वसाधारण तथा सबै सरोकारवाला निकायहरूमा अनुरोध छ।

16/10/2025

यस वर्षको मनसुनमा के कस्ता महत्वपूर्ण मनसुनी गतिविधि भए त ? यो वर्षको मनसुन हाइलाइट भिडियोमा हेर्नुहोस।

Address

Kailali
Tikapur

Alerts

Be the first to know and let us send you an email when LEOC Janaki Kailali posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to LEOC Janaki Kailali:

Share