इलाका प्रहरी कार्यालय टीकापुर, कैलाली

  • Home
  • Nepal
  • Tikapur
  • इलाका प्रहरी कार्यालय टीकापुर, कैलाली

इलाका प्रहरी कार्यालय टीकापुर, कैलाली Intro: Welcome to Area Police Office, Tikapur Kailali Official page.For Emergencies, Dial 100 For Police Support.

Mobile No : 9858435895
Email:[email protected]
Website: https://sudurpashchim.nepalpolice.gov.np/

*** बिदाई कार्यक्रम सम्पन्न ***इ.प्र.का. टीकापुर, कैलाली जेठ १४ गते,मिति २०५३।०२।१४ गते यस पवित्र नेपाल प्रहरी संगठनमा प...
28/05/2026

*** बिदाई कार्यक्रम सम्पन्न ***
इ.प्र.का. टीकापुर, कैलाली जेठ १४ गते,
मिति २०५३।०२।१४ गते यस पवित्र नेपाल प्रहरी संगठनमा प्रहरी जवान पदमा भर्ना भई मिति २०८३।०२।१४ गते सम्म ३० बर्ष सेवा अवधि पुरा गरि सेवा निवृत्त भई जान लाग्नु भएका पुर्व प्रहरी नायव निरीक्षक टेक बहादुर खड्का ज्यूलाई यस कार्यालयका कार्यालय प्रमुख प्रहरी नायव उपरीक्षक प्रकाश डाँगी ज्युको प्रमुख आतिथ्यतामा एक कार्यक्रमका बिच बिदाई गर्नुका साथै उहाँले यस पवित्र प्रहरी संगठनमा ईमान्दारी र वफादारीका साथ कर्तब्यनिष्ठ भई सेवा गर्नु भएकोमा स-धन्यवाद तथा उहाँको सेवा निवृत्त जिवन सुखमय रहोस् भन्ने कामना गर्नुका साथै पुष्पगुच्छा, फूलमाला, खादा र मायाको चिनो प्रदान गरि बिदाई कार्यक्रम सम्पन्न..................

लागु औषध (खैरो हेरोईन) सहित मानिस पक्राउ:-
22/05/2026

लागु औषध (खैरो हेरोईन) सहित मानिस पक्राउ:-

फरार प्रतिवादी पक्राउ :-
22/05/2026

फरार प्रतिवादी पक्राउ :-

08/05/2026
जिल्ला प्रहरी कार्यालय धनगढी, कैलालीका प्रहरी प्रमुख ज्यूबाट इलाका प्रहरी कार्यालय टीकापुर कैलालीको निरीक्षण कार्यक्रम स...
02/04/2026

जिल्ला प्रहरी कार्यालय धनगढी, कैलालीका प्रहरी प्रमुख ज्यूबाट इलाका प्रहरी कार्यालय टीकापुर कैलालीको निरीक्षण कार्यक्रम सम्पन्न ।
२०८२ चैत्र १९ गते, बिहिबार ।
तालुक जिल्ला प्रहरी कार्यालय धनगढी कैलालीका कार्यालय प्रमुख प्रहरी उपरीक्षक श्री नरेन्द्र चन्द ज्यूले २०८२।१२।१९ गते इलाका प्रहरी कार्यालय टीकापुर कैलालीमा पाल्नु भई यस कार्यालयको आन्तरिक शाखाहरु तथा बाह्य निरीक्षण गर्नु भएको छ । निर्देशन सम्बोधनको क्रममा बोल्नु हुँदै प्रहरी उपरीक्षक नरेन्द्र चन्द ज्यूले सम्पुर्ण प्रहरी कर्मचारीहरुलाई उच्च मनोबलका साथ कामकारवाही गर्न, Chain Of Command को पालना गर्न, समाजमा शान्ति सुरक्षा, अपराध अनुसन्धान तथा नियन्त्रणका साथै नागरिक मैत्री प्रहरी सेवा प्रदान गर्न तथा आपसी भाईचारा तथा सहयोगी भावनाको बिकास गरी आचरण तथा व्यवहारमा सुधार ल्याई आफ्नो काम कर्तव्य, जिम्मेवारी तथा अधिकारको पालना गरी सदैव संगठनको हकहित र उद्धेश्यलाई प्राथमिकतामा राखि कार्य सम्पादन गर्न इलाका प्रहरी कार्यालय टीकापुर कैलालीमा कार्यरत प्रहरी कर्मचारीहरुलाई आवश्यक निर्देशन समेत दिनु भएको थियो ।

अनुगमन तथा निरीक्षण कार्यक्रम सम्पन्न ।इ.प्र.का. टीकापुर कैलाली, फागुन १६ गते,आज मिति २०८२।११।१६ गते तालुक जिल्ला प्रहरी...
28/02/2026

अनुगमन तथा निरीक्षण कार्यक्रम सम्पन्न ।
इ.प्र.का. टीकापुर कैलाली, फागुन १६ गते,
आज मिति २०८२।११।१६ गते तालुक जिल्ला प्रहरी कार्यालय धनगढी, कैलालीका कार्यालय प्रमुख प्रहरी उपरीक्षक श्री नरेन्द्र चन्द ज्यूबाट इलाका प्रहरी कार्यालय टीकापुर कैलालीको औपचारिक निरीक्षणमा पाल्नु भई आगामी प्रतिनिधी सभा सदस्य निर्वाचन २०८२ लाई निष्पक्ष, भय रहित र शान्तिपुर्ण वातावरणमा सु-सम्पन्न गर्नको लागी प्रहरीको भूमिका बारे आवश्यक अमूल्य निर्देशन सम्बोधन गर्नु भएको कार्यक्रमको केही तस्बिरहरू ।

27/02/2026

गृह मन्त्रालयबाट जारी सूचना

Address

Tikapur

Telephone

+9779858490306

Website

Alerts

Be the first to know and let us send you an email when इलाका प्रहरी कार्यालय टीकापुर, कैलाली posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to इलाका प्रहरी कार्यालय टीकापुर, कैलाली:

Share