27/08/2026
अप्रत्याशित रुपमा हिजो रसुवामा आएको बाढीका कारण सम्पर्क बिहिन रहेका ठोरी ३ का धनराज घलान सम्पर्कमा आएका छ्न । गाउँपालिका अध्यक्ष संग भर्खरै वहाँले त्यहाँको अवस्थाको बारेमा फोनमा कुराकानी भएको छ । अहिलेसम्म पनि सम्पर्कमा आउन नसकेका ठोरीका अन्यको खोजिकार्यका लागि ठोरी गाउँपालिकाले प्रयास गरिरहेको छ । यो खोजीकार्यमा सहयोग गरिदिनुहुन सम्पुर्ण ठोरीबासी तथा सबै नेपाली दाजुभाइ दिदीबहिनी हरुमा बिशेष अनुरोध गर्दछौं ।।