Police Sector Kandaghari

Police Sector Kandaghari Truth, Service, Security

याे बालक का.जि.कागेश्वरी मनाेहरा न.पा वडा नं ०७ फाेर्ष पार्कबाट हराएकाेले कहि कतै फेला परेमा यस कार्यालयमा खवर गर्नु हाे...
12/08/2024

याे बालक का.जि.कागेश्वरी मनाेहरा न.पा वडा नं ०७ फाेर्ष पार्कबाट हराएकाेले कहि कतै फेला परेमा यस कार्यालयमा खवर गर्नु हाेला ।
सम्पर्क नं:- ९८५१२८३३४०(9851283340)

मिती २०८१/०४/१९ गते अन्दाजी २०:०० बजेको समयमा का.जि का.म.न.पा वडा नं ३२ पेप्सीकोला चोक स्थित वेवारिसे अवस्थामा फेला परेक...
04/08/2024

मिती २०८१/०४/१९ गते अन्दाजी २०:०० बजेको समयमा का.जि का.म.न.पा वडा नं ३२ पेप्सीकोला चोक स्थित वेवारिसे अवस्थामा फेला परेको वर्ष ६ को अभिषेक दुधराज नाम गरेको बालकलाई यस प्रहरी प्रभाग काडाघारीमा ल्याई आवश्यक सोधपुछ पश्चात् निज को आमा बर्ष २४ कि अनुसा दुधराजलाई सम्पर्कमा ल्याई सकुसल जिम्मा लगाई पठाई दियौ

आज मिती २०८१-०२-१६ गते ०२:०२ बजेको समयमा सनसिटी चोक नजिक वेवारिसे अवस्थामा VELOCITY नाम गरेको साईकल फेला पारी यस प्रहरी ...
29/05/2024

आज मिती २०८१-०२-१६ गते ०२:०२ बजेको समयमा सनसिटी चोक नजिक वेवारिसे अवस्थामा VELOCITY नाम गरेको साईकल फेला पारी यस प्रहरी प्रभाग काँडाघारीमा राखिएको हुदा सम्बन्धित साईकल धनिले आवश्यक कागजपत्र सहित यस कार्यालयमा सम्पर्क राख्नुहोला

अाज मिती 2081/01/05 गते यश प्रहरी प्रभाग काडाघारी ले हराएको माेबाईल सेट Oppo A76 रु 35000मुल्य पर्ने सेट फेलापारी सम्बन्...
17/04/2024

अाज मिती 2081/01/05 गते यश प्रहरी प्रभाग काडाघारी ले हराएको माेबाईल सेट Oppo A76 रु 35000मुल्य पर्ने सेट फेलापारी सम्बन्धित माेबाईल धनीलाई बुझाएको छ👈️👉️Police Office Kadaghari Kathmandu

मिति २०८०/१२/१० गते अ २०:०० बजेको समयमा जिल्ला काठमाडौं कागेश्वरी मनोहरा न पा ७ हरहरमहादेव नजिकबाट बोल्न नसक्ने अ १०/१२ ...
23/03/2024

मिति २०८०/१२/१० गते अ २०:०० बजेको समयमा जिल्ला काठमाडौं कागेश्वरी मनोहरा न पा ७ हरहरमहादेव नजिकबाट बोल्न नसक्ने अ १०/१२ वर्षको बालक फेला पारी प्रहरी प्रभाग काडाघारीमा राखिएको छ ।चिन्नुहुनेले आफन्तलाई यश कार्यलयमा सम्पर्क गर्न पठाईदिनु होला ।

03/02/2024
16/01/2024
बेवारिसे  फेला पारेको स्कुटर  सम्बन्धित धनी बुझाईएको....!!!
31/12/2023

बेवारिसे फेला पारेको स्कुटर सम्बन्धित धनी बुझाईएको....!!!

हराएको मोवाईल फेला पारि सम्बन्धित धनी बुझाईएको....!!!
30/12/2023

हराएको मोवाईल फेला पारि सम्बन्धित धनी बुझाईएको....!!!

का.जि कागेश्वरी मनोहरा ०९ सनराईज चोकमा ८४ वर्षिय वुद्द मानिस फेला पारी आफन्तको जिम्मा लगाइयो
25/12/2023

का.जि कागेश्वरी मनोहरा ०९ सनराईज चोकमा ८४ वर्षिय वुद्द मानिस फेला पारी आफन्तको जिम्मा लगाइयो

Address

Kandaghari Kathmandu
Thimi
M9VF+5W8,KATHMANDU44600

Alerts

Be the first to know and let us send you an email when Police Sector Kandaghari posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to Police Sector Kandaghari:

Share