सचेत युवा समूह-s.y.s

सचेत युवा समूह-s.y.s Empowering Youths, Empowering Nation

मिति २०८३/१/२८ गते अनुमानित साझ ८ बजे  जंगली हाती को आक्रमण बाट   घाइते भएका  अर्जुनधारा वडा नम्बर दुई मिलन चोक  निवासी ...
16/05/2026

मिति २०८३/१/२८ गते अनुमानित साझ ८ बजे जंगली हाती को आक्रमण बाट घाइते भएका अर्जुनधारा वडा नम्बर दुई मिलन चोक निवासी दिनेश पराजुली लाई उपचार को निम्ति सचेत युवा समूह बाट रु ५००० सहयोग प्रदान गरिएको छ !!सिघ्र स्वास्थ लाभको कामना गर्दछौं ।।।।।सचेत युवा समूह अर्जुनधारा २ खुदुनाबारी झापा ।।।।

अर्जुनधारा वडा नम्बर दुई    साठिमुरे निवासी  ओम बाहादुर लिम्बु  हिजो मिति २४ गते बिर्तामोड बाट महमाइ जाने क्रममा  नागरिक...
08/05/2026

अर्जुनधारा वडा नम्बर दुई साठिमुरे निवासी ओम बाहादुर लिम्बु हिजो मिति २४ गते बिर्तामोड बाट महमाइ जाने क्रममा नागरिकता हराएको हुँदा कहि कतै कसैले भेट्न्नु भएमा तल दिएको नम्बर मा सम्पर्क गरिदिनु हुन अनुरोध गर्दछौं धन्यवाद ।।।९८१६९१०५२४

अर्जुनधारा वडा नम्बर २ निवासी  (आरब बस्नेत )लाई  प्यारालाइसेस   भएको हुँदा   अर्जुनधारा २ निवासी   मनका  धनी समाजसेबि  स...
26/04/2026

अर्जुनधारा वडा नम्बर २ निवासी (आरब बस्नेत )लाई प्यारालाइसेस भएको हुँदा अर्जुनधारा २ निवासी मनका धनी समाजसेबि सहयोगी भावना भएको अति मिलन सार हाम्रो आदरणीय गुरु श्री रेवती खनाल ज्यु बाट रु (१००५)सहयोग प्रदान गरिदिनु भएको मा सचेत युवा समूह को तर्फबाट धेरै धेरै धन्यवाद ब्याक्त गर्दछौं ।।🙏🙏🙏🙏🙏

24/04/2026

सेवा नै धर्म हो आरब बस्नेत लाई सहयोग गर्नुहुने सम्पुर्ण सहयोगी दाताहरु प्रति सचेत युवा समूह लगायत बस्नेत परिवार को तर्फबाट हार्दिक धन्यवाद ब्याक्त गर्दछौं 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏

अर्जुनधारा वडा नम्बर २ निवासी  (आरब बस्नेत )लाई  प्यारालाइसेस   भएको हुँदा अर्जुनधारा वडा नम्बर दुई  निवासी युवा ब्यावास...
20/04/2026

अर्जुनधारा वडा नम्बर २ निवासी (आरब बस्नेत )लाई प्यारालाइसेस भएको हुँदा अर्जुनधारा वडा नम्बर दुई निवासी युवा ब्यावासाही समाज सेबि सहयोगी भावना भएको हाम्रो प्यारो भाइ अमृत श्रेष्ठ लगायत अर्जुनधारा ३ निवासी नाङ्लो रेस्टुरेन्ट का प्रोपाइटर सन्तोष चोङ्वाङ लिम्बु र नवीन भट्टराई बाट रु (५०००) पाँच हजार सहयोग प्रदान गर्नु भएको छ उहाहरुको सहयोग लाई हामी उच्च सम्मान गर्दछौं । र सचेत युवा समुह को तर्फबाट उहाहरुलाइ हर्दिक धन्यवाद ब्याक्त गर्दछौं ।

18/04/2026

सेवा नै धर्म हो।।।

अर्जुनधारा वडा नम्बर २ निवासी  (आरब बस्नेत )लाई  प्यारालाइसेस   भएको हुँदा   अर्जुनधारा २ निवासी साठीमुरे   रहनुहुने मनक...
18/04/2026

अर्जुनधारा वडा नम्बर २ निवासी (आरब बस्नेत )लाई प्यारालाइसेस भएको हुँदा अर्जुनधारा २ निवासी साठीमुरे रहनुहुने मनका धनी समाजसेबि सहयोगी भावना भएको अति मिलन सार हाम्रो छोरी निर्जना राना मगर बाट रु (३०००) सहयोग प्रदान गरिदिनु भएको मा सचेत युवा समूह को तर्फबाट धेरै धेरै धन्यवाद ब्याक्त गर्दछौं ।।🙏🙏🙏🙏🙏

अर्जुनधारा वडा नम्बर २ निवासी  (आरब बस्नेत )लाई  प्यारालाइसेस   भएको हुँदा   काठमाडौ मा   रहनुहुने मनका  धनी समाजसेबि  स...
18/04/2026

अर्जुनधारा वडा नम्बर २ निवासी (आरब बस्नेत )लाई प्यारालाइसेस भएको हुँदा काठमाडौ मा रहनुहुने मनका धनी समाजसेबि सहयोगी भावना भएको अति मिलन सार हाम्रो भाइ निमा वैबा बाट रु (१०१५) सहयोग प्रदान गरिदिनु भएको मा सचेत युवा समूह को तर्फबाट धेरै धेरै धन्यवाद ब्याक्त गर्दछौं ।।🙏🙏🙏🙏🙏

अर्जुनधारा वडा नम्बर २ निवासी  (आरब बस्नेत )लाई  प्यारालाइसेस   भएको हुँदा   काठमाडौ मा   रहनुहुने मनका  धनी समाजसेबि  स...
18/04/2026

अर्जुनधारा वडा नम्बर २ निवासी (आरब बस्नेत )लाई प्यारालाइसेस भएको हुँदा काठमाडौ मा रहनुहुने मनका धनी समाजसेबि सहयोगी भावना भएको अति मिलन सार हाम्रो चेली सोनि घिसिङ बाट रु (१००५) सहयोग प्रदान गरिदिनु भएको मा सचेत युवा समूह को तर्फबाट धेरै धेरै धन्यवाद ब्याक्त गर्दछौं ।।🙏🙏🙏🙏🙏

अर्जुनधारा वडा नम्बर २ निवासी  (आरब बस्नेत )लाई  प्यारालाइसेस   भएको हुँदा   काठमाडौ मा   रहनुहुने मनका  धनी समाजसेबि  स...
18/04/2026

अर्जुनधारा वडा नम्बर २ निवासी (आरब बस्नेत )लाई प्यारालाइसेस भएको हुँदा काठमाडौ मा रहनुहुने मनका धनी समाजसेबि सहयोगी भावना भएको अति मिलन सार हाम्रो बैनी टिकारानी चौधरी बाट रु (१००५) सहयोग प्रदान गरिदिनु भएको मा सचेत युवा समूह को तर्फबाट धेरै धेरै धन्यवाद ब्याक्त गर्दछौं ।।🙏🙏🙏🙏🙏

Address

Thakle

Website

Alerts

Be the first to know and let us send you an email when सचेत युवा समूह-s.y.s posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Category