29/09/2024
रेबिज बिरुद्धको खोप लगाउने बारे सूचना ।
Note:
११ र १२ गते भारि बर्षाको कारण म्याङ्लुङ नगरपालिकाकाे प्राङगणमा गरिने भनिएकाे कार्यक्रम स्थगित भएको हुदा १३ देखि २० गते सम्म नगरपालिका बाट पनि खोप कर्यक्रम संचालन भई रहेको छ ।