Simle

Simle The Official page of Simle।
Like this page to show your support Simle and follow her latest updates. Thank You.

Simle
10/12/2025

Simle

पुरूष फुटबल तर्फकाे सेडुल
12/10/2025

पुरूष फुटबल तर्फकाे सेडुल

12/10/2025

पोक्लाबाङ लिम्बुवान मेला २०८२

सम्पूर्ण खेल प्रेमी मेला प्रेमी महानुभावहरु
लाइ मेला र खेल हेर्न मैदान मै उपस्थित भएर
खेलको शोभा साथै मेला सभ्य र भव्य बनाउन
हार्दिक अनुरोध गर्दछौ । मिडिया पार्टनर मेरो गन्तव्य


शुभ दीपावली २०८२ सालको पावन अवसरमा सदा झैँ लाग्दै आएको फेदाप पोक्लाबाङ लिम्बुवान मेला यस वर्ष पनि पोक्लाबाङ बजार व्यवस्थ...
07/10/2025

शुभ दीपावली २०८२ सालको पावन अवसरमा सदा झैँ लाग्दै आएको फेदाप पोक्लाबाङ लिम्बुवान मेला यस वर्ष पनि पोक्लाबाङ बजार व्यवस्थापन समितिको आयोजना तथा फेदाप गाउँपालिकाको आर्थिक सहयोगमा खुल्ला पुरुष फुटबल महिला फुटबल खुल्ला ब्याडमिन्टन खेल प्रतियोगिता साथै विविध सांस्कृतिक कार्यक्रमहरू हुने भएकोले सम्पूर्ण खेलप्रेमी तथा मेलाप्रेमी महानुभावहरूलाई मेलामा उपस्थित भई खेल तथा मेलाको शोभा बढाइदिनुहुन हार्दिक अनुरोध गर्दछौं। Simle

15/07/2025

Poklabang Bazar short video
📸Camera by Ram Singak
2082/03/31

सुन्दर फेदाप Simle
02/06/2025

सुन्दर फेदाप Simle

शुभ दीपावली २०८१ सालको सदा झैँ लाग्दै आएको फेदाप पोक्लबाङ लिम्बुवान मेला मा यस वर्ष पनि फेदा पोक्लाबाङ लिम्बुवान मेला पो...
22/10/2024

शुभ दीपावली २०८१ सालको सदा झैँ लाग्दै आएको फेदाप पोक्लबाङ लिम्बुवान मेला मा यस वर्ष पनि फेदा पोक्लाबाङ लिम्बुवान मेला पोक्लाबाङ बजार व्यवस्थापन समितिको आयोजना तथा फेदाप गाउँपालिकाको आर्थिक सहयोगमा खुल्ला पुरुष फुटबल महिला फुटबल खुल्ला पुरुष भलिबल तथा खुल्ला ब्याडमिन्टन खेल प्रतियोगिता साथै सांस्कृतिक कार्यक्रमहरू हुने भएकोले सम्पूर्ण खेलप्रेमी तथा मेलाप्रेमी महानुभावहरूलाई मेलामा उपस्थित भई खेल तथा मेलाको शोभा बढाई दिनुहुन हार्दिक अनुरोध गर्दछौं।

आज मिति २०८० साल चैत्र ४ गते आईतबार को दिन फेदाप गा.पा.वडा नं.१ साबिक सिम्ले ७ मयन्तपा का विभिन्न वस्तिहरुमा एकैसाथ आगला...
17/03/2024

आज मिति २०८० साल चैत्र ४ गते आईतबार को दिन फेदाप गा.पा.वडा नं.१ साबिक सिम्ले ७ मयन्तपा का विभिन्न वस्तिहरुमा एकैसाथ आगलागी र नियन्त्रण भन्दा बाहिर गइ अप्रिय एवं दु:खद घटना भएको हुँदा सरोकारवाला संघसंस्था,स्थानीय,बुद्धिजीवी एवं समस्त महानुभावहरुमा आपतकालीन राहत,उद्दार एवं साथ सहयोगको लागी हार्दिक अपिल गर्दछु। तपसिल बमोजिमका घरहरु जलेर पूर्ण रुपमा नष्ट भएका छन।
तपसिल:

मानिस बसोबास भएका घरहरू: टोल
१.चक्र बहादुर भण्डारी बाजोगरा
२.पर्शुराम राई बाजोगरा
३.कृष्ण बहादुर घटानी बाजोगरा
४. आश्विन कुमार राई बाजोगरा
५.धन प्रसाद राई टाहारी
६.कल्पना राई टाहारी
७.सुकबिर राई टाहारी
८.जय कुमार घतानी टाहारी
९. मन प्रसाद राई टाहारी
१०. जयमान राई रातमाटे
मानिस बसोबास नभएको घरहरु: टोल
१.लाइन बहादुर थापा रातमाटे
२.तिल बहादुर थापा रातमाटे
३.शेर बहादुर बुढाथोकी रातमाटे
४.भवानी बुढाथोकी बाजोगरा
५. चन्द्र बुढाथोकी बाजोगरा
६.तिल विक्रम बुढाथोकी बाजोगरा
साथै केहि पालीहरु पनि आगलागी बाट नष्ट भएका छन।

बधाई तथा शुभकामना गृहमन्त्री रबि लामिछाने ज्युलाई 🙏🎉🎊🎉
06/03/2024

बधाई तथा शुभकामना गृहमन्त्री रबि लामिछाने ज्युलाई 🙏🎉🎊🎉

05/03/2024

उता अझै बिउझन सकेको छैन🤣🤣

22/01/2024

यहि मिति २०८० साल माघ २२ गते देखि जलकन्या युवा क्लबको ३३ औ बर्षिक उत्सवको अबसरमा खुल्ला पुरुष फुडवल हुने भएकोले सम्र्पुण खेलप्रेमी महानुभावहरुमा खेल तथा मेलामा सहभागि भईदिनुहुन जलकन्या युवा क्लब हार्दीक अनुरोध गर्दछ ।

फेदाप पोक्लबाङ्ग औशी डाडा
15/01/2024

फेदाप पोक्लबाङ्ग औशी डाडा

Address

Terhathum
57018

Telephone

+9779862020278

Website

Alerts

Be the first to know and let us send you an email when Simle posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to Simle:

Share